Home /Issues
Create Issue
नेपाल : दलित दम्पत्तिमाथि टोल विकास समितिको अत्याचार
2020-08-31

कास्की, पोखराको डा. के.आई. सिंह पुलमुनि सुकुम्बासी वस्तिमा २०४९ सालदेखि बसोवास गर्दै आएका एक अन्तरजातीय वृद्ध दम्पत्तिलाई लछार–पछार गरी उनीहरुको घर भत्काइएको घटनाप्रति सेन्टर फर सस्टेनेवल ह्युमन राईटस्को गम्भीर ध्यानाकर्षण भएको छ । हामीलाई प्राप्त जानकारी र इकान्तिपुर डट कममा​ मिति २०७३ फागुन २ गते सावित्री गौतमद्वारा लेखिएको ब्लग लेखअनुसार स्थानीय…

नेपालः दलित युवतीमाथि चुल्हो छोएको निहुँमा कुटपिट तथा दूव्र्यवहार
2020-08-31

सेन्टर फर सस्टेनेवल ह्युमन राईटस्लाई प्राप्त जानकारीअनुसार सुनसरी जिल्ला बराहक्षेत्र गाविस वाड नं. ५, बगुवा निवासी वर्ष २२ की शारदा विश्वकर्मालाई छिमेकी वर्ष ६० का कृतीमान राईले चुल्हो छोएको निहूँमा कुटपिट तथा दूव्र्यवहार गरेका छन् । विश्वकर्मालाई राईले जातीय रुपमा होच्याउँदै कपालमा समातेर पछार्नुका साथै गालामा झापडसमेत लाएका थिए ।…

दैलेख : कुटपिटका कारण दलित महिलाको अवस्था चिन्ताजनक
2020-08-31

सेन्टर फर सस्टेनेवल ह्युमन राईटस्लाई प्राप्त जानकारी अनुसार दैलेख जिल्ला रानीवन गाविस–१ लामिडाँडाकी २९ वर्षीया सरिता सुनारलाई गैरदलित महिलाहरूद्वारा जातीय हिसावले अपमानका साथै कुटपिट गरिएको छ  । कुटपिटका कारण सुनारको टाउकोमा गम्भीर चोट लाग्नुका साथै शरीरभर निलडाम भएको छ । कुटपिटपछि उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएकी सुनारलाई अस्पतालले भेरी…

काभ्रेपलाञ्चोकः मलमूत्र खुवाई कुटपिट गरेर दलित महिलाको हत्या
2020-08-31

सेन्टर फर सस्टेनेवल ह्युमन राईटस्लाई प्राप्त जानकारी अनुसार काभ्रेपलाञ्चोक जिल्ला सानो वाङथली–७ की लक्ष्मी परियार (३२) को स्थानीय सूर्योदय माध्यमिक विद्यालयका सामाजिक शिक्षा विषयका शिक्षक हिरा लामा र निजकी आमा काइँलीमायाँ लामालगायतले मलमूत्र खुवाई कुटपिट गरेका थिए । स्थानीय प्रहरी चौकी चौवासका इन्चार्ज प्रेमपुकार चौधरीले उक्त घटनालाई स्थानीय तहमै मिलापत्र…

Intercaste marriage allegedly ends in murder
2020-08-31

The Centre for Sustainable Human Rights (CSHR) has received information that 18-year-old Ajit Mijar (Dhakal), a Dalit by caste, was found allegedly murdered on 14 July 2016 in Dhading district of Nepal. Ajit was a resident of Panchkhal Kavre district, who married his non-Dalit girlfriend Kalpana Parajuli on 9 July…