हाम्रो बारेमा
देश भर स्वास्थ्य सेवा प्रभावकारी रुपमा प्रदान गर्न सबल आपूर्ति ब्यवस्थापन हुनु अपरिहार्य छ । यसै सन्दर्भमा बि स २०५०।५१ मा स्वास्थ्य सेवा बिभाग अन्र्तगत आपूर्ति ब्यवस्था महाशाखाको गठन भई केन्द्रिय स्टोर, ५ क्षेत्रीय मेडिकल स्टोर तथा ७५ जिल्लामा स्टोरको संजाल खडा गरिएको थियो । हाल संघिय सन्रचनाअनुसार संघ, प्रदेश तथा स्थानिय तहसँग आपुर्तीसम्बन्धी व्यवस्थापनको लागि व्यवस्थापन महाशाखा अन्तर्गत आपुर्ती व्यवस्था शाखाको स्थापना गरिएको छ। आपूर्ति ब्यवस्था शाखाले संघ, प्रदेश तथा स्थानिय तहका लागी अत्यावाश्यक औषधी,परिवार नियोजनका साधनहरु, मातृशिशु स्वास्थ्य सम्बन्धी सामग्रीहरु, भ्याक्सिन, स्वास्थ्य सम्बन्धी औजार लगायत अन्य स्वास्थ्य सम्बन्धी सामग्रीहरू खरिद गर्दै आएको छ । यस लगायत आपूर्ति व्यवस्था शाखाले औषधी साधनहरुको भण्डारण लगायत प्रदेश तथा जिल्ला एवम पालिकाहरुमा वितरण गर्ने जिम्मेवारी समेत वहन गर्दछ । आपूर्ति व्यवस्था शाखाले देश भरका प्रदेश,पालिका तथा पाँच…
सबै हेर्नुहोस्