आठबिसकोट नगरपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

रुकुम (पश्चिम भाग)

आठबिसकोट नगरपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय आठबिसकोट नगरपालिका

आठविसकोट नगरपालिका नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठीत गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको  कणार्ली. प्रदेश अन्तर्गतको रुकुम जिल्लामा पर्ने एक स्थानीय तह हो । साविकका स्यालाखदी, गोतामकोट, आठविसकोट, आठविसडाँडागाउँ, घेत्मा गा.वि.स. र साविकको मग्गा गा.वि.स.का वडा नं. ७ र ८ समायोजन भई यस नगरपालिकाको निर्माण भएको हो ।
यस नगरपालिकाको कूल क्षेत्रफल ५६०.३४ वर्गकिलोमिटर रहेको छ । यहाँको कूल जनसंख्या ३३,६०१ (जनगणना २०६८ अनुसार) रहेको छ । यस नगरपालिकामा १४ वटा वडा रहेका छन् । यो रुकुम जिल्लाकै सबैभन्दा बढी जनसंख्या तथा क्षेत्रफल भएको नगरपालिका हो । 

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या १

    ३६,४७०

    /
  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    ७८४

    /
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    ३,८५४

    /
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    ७,८७५

    /
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    १०,०५१

    /
  • अनुमानित गर्भवती महिलाहरु १

    ९८१

    /
  • अनुमानित जिवित जन्मको संख्या १

    ७७५

    /
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    १,३५४

  • मोबाइल फोन भएका घरधुरी (%) २

    १,१३८

  • टेलिभिजन भएका घरधुरी (%) २

    ३८

  • लैङ्गिक अनुपात २

    ९८

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या १

    ११,६१३

    /
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    २,७४३

१ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल १
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ४
  • सामुदायिक स्वास्थ्य ईकाई २
  • शहरी स्वास्थ्य केन्द्र ८
  • गाउँघर क्लिनिक -
  • खोप क्लिनिक २१
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ९
  • बर्थिंग सेन्टर ५

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक १
  • औषधि पसल ७

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र १
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ५
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र १

अस्पताल शैयाहरू

  • सार्वजनिक २५
  • निजी -
स्थानीय तह २०७९

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
आठवीसकाेट नगर अस्पताल ९ बर्थिङ्ग सेन्टर ३ ५ ५ साधनहरू ५ ७ २१
आठवीसडाँडा स्वास्थ्य चाैकी ११ - ५ - ३ साधनहरू ५ १ २
घेत्मा स्वास्थ्य चाैकी १४ बर्थिङ्ग सेन्टर ५ १ ४ साधनहरू ५ ३ २
गाेतामकाेट स्वास्थ्य चाैकी ४ बर्थिङ्ग सेन्टर ३ १ ४ साधनहरू ५ ४ १
स्यालाखदी स्वास्थ्य चाैकी २ बर्थिङ्ग सेन्टर ४ १ ४ साधनहरू ५ - ४
आधारभुत स्वास्थ्य सेवा केन्द् १ बर्थिंङ्ग सेन्टर २ १ ३ साधनहरू - - २
आधारभुत स्वास्थ्य सेवा केन्द् ३ - ३ - ३ साधनहरू - - २
आधारभुत स्वास्थ्य सेवा केन्द् ५ - ३ - ३ साधनहरू - - १
आधारभुत स्वास्थ्य सेवा केन्द् ६ - ३ - ३ साधनहरू - - २
आधारभुत स्वास्थ्य सेवा केन्द् ७ - २ - ३ साधनहरू - - १
आधारभुत स्वास्थ्य सेवा केन्द् ८ - २ - ३ साधनहरू - १ -
आधारभुत स्वास्थ्य सेवा केन्द् १० - ४ - ३ साधनहरू - - १
आधारभुत स्वास्थ्य सेवा केन्द् १२ - ४ - ३ साधनहरू - - १
आधारभुत स्वास्थ्य सेवा केन्द् १३ - ४ - ३ साधनहरू - - २
शहरी स्वास्थ्य इकाइ रोका १ - - - ३ साधनहरू - - १
शहरी स्वास्थ्य इकाइ पाहाडा २ - - - ३ साधनहरू - - १
शहरी स्वास्थ्य इकाइ पाटागाउँ ३ - - - ३ साधनहरू - - १
शहरी स्वास्थ्य इकाइ झिनचाैर १० - - - ३ साधनहरू - - १
शहरी स्वास्थ्य इकाइ कोट १० - - - ३ साधनहरू - - १
शहरी स्वास्थ्य इकाइ गटासयना ११ - - - ३ साधनहरू - - १
शहरी स्वास्थ्य इकाइ सानीबाखु १२ - - - ३ साधनहरू - - १
शहरी स्वास्थ्य इकाइ बाँकेज्युला १४ - - - ३ साधनहरू - - १
सामुदायिक स्वास्थ्य केन्द्र ६ - - - ३ साधनहरू - - २
सामुदायिक स्वास्थ्य केन्द्र ११ - - - ३ साधनहरू - - २
कुल कर्मचारी संख्या ४७ ९ २५ १६ ५४
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७९

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७९
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक७
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी१९
  • जनसंख्या (प्रति मस्वास्वका) ७७६
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) २२७९
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) १०९
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) १९६
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) ३६४७०
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) ३६४७०

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक आठबिसकोट नगरपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ९६.२ १०७.२ ९२.२ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ८५.५ १०६.५ ९८.२ ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ८५.१ १०२.६ १०६ ९५ ९४.७  
जे.इ कभरेज ७१.३ ९१.२ १०५.७ ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ५३.६ ६७.२ ६५.३ ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत २.५ २.३ ४ ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ९१.३ २.१ १११.५ १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत १.७ २.९ २.५ ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ४०.६ ६२.६ ५६.६ ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ६५.५ ७२.९ ६७ ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ८३.३ ६१.१ ८४.६ ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत २० १६.७ ४९.९ ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ११५.७ ७६३ ३८.८ ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ० ० ० ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ६७६.६ ७२२ ५८३ ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत १०० ९९.८ ९९.९ ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ५ ० ६ १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ६४.७ ७७.४ ८८ १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ४०.७ ५९ ५७ ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ५३.८ ६३.२ ५८.७ ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ४९.४ ६०.८ ४८.३ ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत १२.६ १८.१ ५७.८ ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ३ ० ० १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) १८.९ १८.७ २०.८ १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ० ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर १७९ १३३.७ १६६.६ ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर ७८.८ ८६.२ ८६.७ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ०.८३ ०.२७ ० ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ९२.३ ० ११३.३ १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८-७९

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७९
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट आठबिसकोट नगरपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) ९११,४७५,००० ८६४,४५०,९९२ ६८६,३२५,४४८
स्वास्थ्य बजेट (सबै स्रोत) ५९,९०२,००० ४३,९६९,००० ३६,६७०,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ५६,५७२,००० ३१,२५८,००० २७,१५०,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ३,३३०,००० १२,७११,००० ९,५२०,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट - - -
बजेट खर्च (%) ९६ ९९ ३६,६७०,०००
तालिका

महत्वपूर्ण सम्पर्क

Aathabisakot Municipality

ठेगाना : आठविसकोट नगरपालिका

टेलिफोन :

वेबसाइट : www.aathbiskotmun.gov.np, info@aathbiskotmun.gov.np

प्रमुख

नाम : रवि के.सी.

सम्पर्क : ९८५११२०६०५

ईमेल : -

उपप्रमुख

नाम : धन कुमारी शाही

सम्पर्क : ९८४३६०२६८७

ईमेल : -

नि.प्रमुख प्रशासकीय अधिकृत

नाम : मणिराज शाह

सम्पर्क : ९८४३२५८२७१

ईमेल : shah.mani20@gmail.com

सूचना अधिकारी

नाम : राजेश गौतम

सम्पर्क :

ईमेल : suchanaadhikari@aathbiskotmun.gov.np

स्वास्थ्य संयाेजक

नाम : प्रेम प्रकाश राेकाय

सम्पर्क : ९८६८१९३२७०

ईमेल : rokayapremprakash@gmail.com

सह स्वास्थ्य संयाेजक

नाम : चखंलाल पुन

सम्पर्क : ९८६०५२७५३३

ईमेल : chankhalalpun2@gmail.com

नगर अस्पताल प्रमुख

नाम : धनन्जय रिजाल

सम्पर्क : ९८४८४२१२१४

ईमेल : dhananjayarijal2076@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-06-17 17:45:19