आठबीस नगरपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

दैलेख

आठबीस नगरपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय आठबीस नगरपालिका

नेपाल सरकारको वि.सं.२०७३ फागुन २६ गतेको निर्णयानुसार साविकका ६ वटा गाविसहरु साताला, सिगौडी, राकमकर्णाली, पिपलकोट,सिहासैन र तिलेपाटालाई एक आपसमा गाभेर ९ वटा वडामा विभाजन गरी यो आठवीस नगरपालिकाको संरचना तयार पारिएको हो । कुल १६८ बर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यो नगरपालिका दैलेखका ११ वटा स्थानीय तहहरु मध्ये क्षेत्रफल र जनसंख्याका हिसाबले दोस्रो ठुलो स्थानीय तह हो ।

दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिका देखि २२ कोष पश्चिम क्षेत्रमा चामुण्डा विन्द्रासैनी नगरपालीका र ठाटिकांध गाउपालीकासंगै सिमाना जोडिएको आठवीस नगरपालिका साविकका ६ वटा गाविसहरु (साताला, सिगौडी, राकमकर्णाली, पिपलकोट,सिहासैन र तिलेपाटा ) एकआपसमा गाभिएर संघीय पुनसंरचना  आयोगको प्रतिवेदन बमोजिम मिति २०७३ फाल्गुण २७ गतेदेखि आठवीस नगरपालिका बनेको हो । यस नगरपालिकमा २०७८ सालको राष्ट्रिय जनगणना अनुसार कुल जनसंख्या ३१ हजार  ९२ जना रहेको छ । जसमा १५  हजार २ सय ५० जना पुरुष र १५ हजार ८ सय ४२ जना महिला रहेका छन्् । यस नगरपालिकाको क्षेत्रफल करिब १६८ वर्ग कि.मि रहेको छ । यस क्षेत्रमा उद्योग व्यापार पर्यटन, कृषि ,पशुपालनको उच्च सम्भावना रहेको छ । जातीय रुपमा मिश्रित बसोबास रहेको यस नगरपालिकामा क्षेत्री जातिको बाहुलयता रहेको छ । विशेष गरी क्षेत्री, ब्राहमण, ठकुरी , दलित तथा मगरहरुको उच्च बसोबास रहेको देखिन्छ । यस क्षेत्रका समुदायले नेपाली भाषालाई मातृभाषाको रुपमा प्रयोग गरेको पाईन्छ ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या ७

    ३१,४६०

    २०८०/८१
  • १ बर्ष भन्दा मुनिको जनसंख्या ७

    ८३८

    २०८०/८१
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या ७

    ३,७२०

    २०८०/८१
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या ७

    ८,०३३

    २०८०/८१
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) ७

    ८,६५५

    २०८०/८१
  • अनुमानित गर्भवती महिलाहरु ७

    १,३३४

    २०८०/८१
  • अनुमानित जिवित जन्मको संख्या ७

    ८६४

    २०८०/८१
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    २,१०२

    २०७८
  • मोबाइल फोन भएका घरधुरी (%) २

    ७९

    २०७८
  • टेलिभिजन भएका घरधुरी (%) २

    २

    २०७८
  • लैङ्गिक अनुपात २

    ९६

    २०७८
  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या ७

    ११,३५५

    २०८०/८१
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    १,४११

    २०७८
७ एचएमआईएस प्रक्षेपण २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०७८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०७८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०७८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल १
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ५
  • सामुदायिक स्वास्थ्य ईकाई -
  • शहरी स्वास्थ्य केन्द्र ३
  • गाउँघर क्लिनिक १८
  • खोप क्लिनिक २६
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ३
  • बर्थिंग सेन्टर ११

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक १
  • औषधि पसल ६

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र २
  • एआरटि केन्द्र १
  • एचाईभी परीक्षण केन्द्र १
  • क्षयरोग उपचार केन्द्र ९
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र १

अस्पताल शैयाहरू

  • सार्वजनिक १५
  • निजी -

थप सेवाहरू

स्थानीय तह २०८०

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
सातला स्वास्थ्य चौकी १ प्रसुति केन्द्र ९ २ ३ साधनहरू ५ ३ २
सिगाैडी स्वास्थ्य चौकी २ प्रसुति केन्द्र ९ १ ३ साधनहरू ५ ५ ०
राकमकर्णाली आधारभुत अस्पताल ४ प्रसुति केन्द्र १२ ४ ५ साधनहरू ५ ५ ५
पिपल्कोट स्वास्थ्य चौकी ५ प्रसुति केन्द्र १० २ ३ साधनहरू ५ ४ ०
सिंहासन स्वास्थ्य चौकी ६ प्रसुति केन्द्र ९ २ ३ साधनहरू ५ ३ १
तिलेपाटा स्वास्थ्य चौकी ८ प्रसुति केन्द्र ९ ३ ५ साधनहरू ५ ३ ३
छेपाडी आधारभुत स्वास्थ्य सेवा केन्द्र ९ प्रसुति केन्द्र ४ १ ३ साधनहरू ० ० ४
निमायल आधारभुत स्वास्थ्य सेवा केन्द्र ३ प्रसुति केन्द्र ७ १ ३ साधनहरू ० ० ५
ओमकाना आधारभुत स्वास्थ्य सेवा केन्द्र ७ प्रसुति केन्द्र ८ १ ३ साधनहरू ० ० ३
जि यम आर १ - - - - - - १
कुल कर्मचारी संख्या ७७ १७ ३० २३ २४
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०८०

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०८०
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक३
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी१
  • जनसंख्या (प्रति मस्वास्वका) ४०९
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) १३६८
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ७८
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) १२१
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) ३१४६०
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) ३१४६०

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०८०

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक आठबीस नगरपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७९/८० २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ९०.२ १२६.१ ९१.६ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ९१.३ ८९.८ ९१.३ ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ९०.५ १३९.२ ९२.१ ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ८७.६ ११४.४ ८९.८ ९५ ९४.७  
जे.इ कभरेज ९०.७ ९१.२ ९१.१ ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ६९.६ ८९.७ ६८.८ ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ६.७ ७.९ ७.७ ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ८५.७ १२०.९ ९९.५ १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ६.१ ५.५ ७.५ ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ५९.१ ७९.९ ६०.५ ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ६७.१ १०२.८ ७०.६ ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९३.९ ९३.१ ९६.३ ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ६६.७ ८८.२ ८७.५ ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) २७.२ ३९ ३८.४ ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ०.०३ ०.४१ ०.०७ ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) २१०.७ २०४.३ १९६.८ ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ९१.९ ९८.९ ९८.९ ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ० १ १ १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ५१ १०५.७ ७९.९ १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) १४.३९ १६.९० १६.११ ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ६२.९ ८१.२ ६५.९ ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ६५.९ ७२.३ ५५.५ ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ५५.५ ० ० ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ५१.२ ६७.८ ६६.३ ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या १ ० १ १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) ८.८ १६.२ १२.५ १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ० ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ५२.२ ६३.२ ७५.२ ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर ९५.८ ८६.७ ९०.५ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ० ०.६ ०.६३ ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ८६ ८५ ८६ ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ६८.३ ६६.२ ८५.९ १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०८०

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह -
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट आठबीस नगरपालिका
२०७८/७९ २०७९/८० २०८०/८१
ग्राफ
पालिकाको कुल बजेट (रु ) ६८९,१९५,६१५ ५६१,५७६,०००
स्वास्थ्य बजेट (सबै स्रोत) ४६,६६२,००० ४१,५७२,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ३८,६२४,००० ३९,७०७,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ८,०३८,००० १,८६५,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट -
बजेट खर्च (%) ७८ ४१,५७२,०००
तालिका

महत्वपूर्ण सम्पर्क

Aathbis Municipality

ठेगाना : राकम कार्णालि दैलेख

टेलिफोन : ९७७-८९-६९०४७५

वेबसाइट : http://aathabismun.gov.np/

नगर प्रमुख

नाम : तर्क बहादुर बडुवाल

सम्पर्क : ९८५८०५४०५८

ईमेल : -

नगर उप प्रमुख

नाम : कल्पना कुमारी थापा

सम्पर्क : ९८४८०९७२५९

ईमेल : -

प्रमुख प्रशासकीय अधिकृत

नाम : दान बहादुर ऐडी

सम्पर्क : ९८५८३२०६७०

ईमेल : aididanbahadur@gmail.com

सूचना तथा संचार प्रविधि अधिकृत

नाम : शेर बहादुर सिजापती

सम्पर्क : ९८४८२१४२०७

ईमेल : ito.aathabismun@gmail.com

स्वास्थ्य शाखा प्रमुख

नाम : देवराज तिमिल्सिना

सम्पर्क : ९८४०५७७१७१

ईमेल : drtimilsena246@gmail.com

अ‍ हे ब

नाम : गोबिन्द बहादुर शाही

सम्पर्क : ९८४८१५६५५६

ईमेल : shahigobinda034@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-31 22:57:09