अदानचुली गाउँपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

हुम्ला

अदानचुली गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय अदानचुली गाउँपालिका

नेपालकाे कर्णाली प्रदेश अन्तरगत पर्ने हुम्ला जिल्लाकाे दक्षिण भागमा अदानचुली गाउँपालिका अवस्थित छ । यसकाे पूर्व र उत्तरमा सर्केगाड गाउँपालिका, पश्चिम र दक्षिणमा ताजाकाेट गाउँपालिका रहेका छन । साविकका दुइ वटा गा.वि.स. हरू श्रीनगर र कालीका मिलेर वनेको यस गाउँपालिकामा छ वटा वडाहरू रहेका छन । राष्ट्रिय जनगणना २०६८ अनुसार यस गाउँपालिकाको कुल जनसंख्या ७११६ रहेको छ  यसको क्षेत्रफल १५०.६१ वर्ग कि. मि. रहेको छ । यस गाउँपालिकाको जनघनत्व ४७ जना प्रति वर्ग कि.मि.  रहेको छ । सून्दर प्राकृतिक वनोट, जैविक विविधताका साथै पर्यटन व्यावसायले समेत भरिपूर्ण र विविधतापूर्ण जातिय पहिचान रहेको  छ । यस गाउँपालिकाको केन्द्र साविकको श्रीनगर गा.वि.स. मा रहेको छ भने २०७८ को जनगणना अनुसार जम्मा जनसङख्या ८११० रहेको छ। यस गाउँपालिका ले प्रविधिमैत्री सेवामा जोड दिई छिटो र छरितो सेवा प्रदान गर्दे आएको छ । यस गाउँपालिकामा दुइ वटा स्वास्थ्य चौकीहरू श्रीनगर र कालिका लौंठी रहेका छन् भने ५ सामुदायीक स्वास्थ्य इकाइ मध्य कल्खे,सामुदायीक स्वास्थ्य इकाइ,थाइ,मकै,लाम्टे सामुदायीक स्वास्थ्य इकाइ,विगाेठी सामुदायीक स्वास्थ्य इकाइ नारेकाेट सामुदायीक स्वास्थ्य इकाइ भवानी सामुदायीक स्वास्थ्य इकाइ र एउटा अाधारभुत स्वास्थ्य सेवा केन्द् पाल्स रहेकाे छ ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या २

    ८,११०

  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    २५४

  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    १,२४०

  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    १,७४५

  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    १,६११

  • अनुमानित गर्भवती महिलाहरु १

    ३२३

  • अनुमानित जिवित जन्मको संख्या १

    २५८

  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    ३६

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ३४

  • लैङ्गिक अनुपात २

    ९९

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या १

    ३,३१३

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या १

    ५१६

    २०७८/७९
२ जनगणना १ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी २
  • सामुदायिक स्वास्थ्य ईकाई ६
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक -
  • खोप क्लिनिक ९
  • आधारभूत स्वस्थ सेवाकेन्द्र १
  • बर्थिंग सेन्टर २

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल ५

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र १
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र २
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
बार्षिक प्रतिवेदन २०७९

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
कालिका स्वास्थ्य चौकी ५ बर्थिंग सेन्टर ७ १ ३ साधनहरू ५ ३ ३
श्रीनगर स्वास्थ्य चौकी ३ बर्थिंग सेन्टर ११ १ ४ साधनहरू ५ ४ ३
कल्ख्याँ मामुदायिक स्वास्थ्य इकाइ १ - ० ० ३ साधनहरू २ ० २
विगोठी सामुदायिक स्वास्थ्य इकाइ ४ - ० ० ३ साधनहरू २ ० २
मकै सामुदायिक स्वास्थ्य इकाइ ३ - ० १ ३ साधनहरू २ ० २
पाल्सा आधारभूत स्वास्थ्य सेवा केन्द्र ६ - ० ० ३ साधनहरू २ ० २
भवानी सा‍ स्वा‍ इ ५ - ० ० ३ साधनहरू २ ० २
नारेकाेट सा स्वा इ ४ - - - ३ साधनहरू २ - २
पुद्दुकाेट सामुदायीक स्वास्थ्य इकाइ ० - - - - ० - ०
कुल कर्मचारी संख्या १८ ३ २२ ७ १८
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७९

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह ०
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक१
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी२
  • जनसंख्या (प्रति मस्वास्वका) ४५१
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) ११५९
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) १०८
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) १६२
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक अदानचुली गाउँपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज १५०.३ १९१. ८३ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज १४२ १६५ ९३ ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज १२६.८ १०४ ९१ ९५ ९४.७  
जे.इ कभरेज ९१.२ १२६.६ १०० ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ९१.६ ९६.९ ४८ ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ० ७ ० ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ५.७ ९७ १७२ १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ६.३ ३.२ ० ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ४६.९ ९२.६ ९३ ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ५१.२ ९८.८ ९९ ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ८५.८ ९५ १०० ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ५० ० ० ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) १६६.५ २५९.८ ३९६ ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ० ० ० ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ६२५.६ ११०३ ३४० ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ४२.५ ३३.६ ४४ ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ० ० ० १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ८९.५ १३६.४ ९९ १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ४१.४ ११५.४ ७८ ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ८९.५ ९०.७ ६७ ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ८९.५ ८४ ५९ ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ६७.९ ५७.४ ५१ ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) ९.८ २२.१ २१ १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ३ ० १.१ ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ० ७ ९ ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर ० ८५.७१ १०० ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ० ० ० ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ९३.८ ६४.१ १७८ १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९८०

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७९
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट अदानचुली गाउँपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) २४५,६४५,०००
स्वास्थ्य बजेट (सबै स्रोत) २०,०६८,००० २१,७००,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट १५,९००,००० २१,७००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ३,०६८,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट १,१००,०००
बजेट खर्च (%) २०,०६८,००० २१,७००,०००
तालिका

महत्वपूर्ण सम्पर्क

Adanchuli Rural Municipality

ठेगाना : अदानचुली गाउँपालिका, श्रीनगर, हुम्ला कर्णाली प्रदेश नेपाल

टेलिफोन : ९७७-९८५१०७८७३७

वेबसाइट : http://adanchulimun.gov.np/

अध्यक्ष

नाम : माेहन बिक्रम सि‌ह

सम्पर्क : ९८५१०७९४२०

ईमेल : singhmohanbikram49@gmail.com

उपाध्यक्ष

नाम : कर्ण राेकाया

सम्पर्क : ९८४८१५७२१८

ईमेल : karnarokaya37@gmail.com

प्रमुख प्रशासकिय अधिकृत

नाम : मेघनाथ शाही

सम्पर्क : ९८४८३८५३३३

ईमेल : -

स्वास्थ्य शाखा प्रमुख

नाम : हशं महतारा

सम्पर्क : ९८५८३२१०८४

ईमेल : hanshmahatara23@gmail.com

लेखा शाखा प्रमुख

नाम : दत्त दहादुर थापा

सम्पर्क : ९८५८३२२६८७

ईमेल : dattathapa123@gmail.com

सूचना तथा संचार प्रविधि अधिकृत

नाम : सुरेन्द्र फडेरा

सम्पर्क : ९८४८३३६०३५

ईमेल : ito.adanchulimun@gmail.com; surendraphadera153@gmail.com

HA

नाम : सन्ताेष बुमी

सम्पर्क : ९८६८३५६७२२

ईमेल : santoshbumi392@gmail.com

HA

नाम : विनाेद वुढा

सम्पर्क : ९८४३९३१५००

ईमेल : luckybudha1500@gmail.com

HA

नाम : रामशरण थापा

सम्पर्क : ९८४९८८९५०१

ईमेल : ramsharantp@gmail.com prayaglaljaisi@.com

AHW

नाम : नबिन भण्डारा

सम्पर्क : ९८६४९२४५८७

ईमेल : bnabin9864@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-18 00:16:01