बैजनाथ गाउँपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

बाँके

बैजनाथ गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय बैजनाथ गाउँपालिका

बैजनाथ गाउँपालिका लुम्बिनी प्रदेशको बाँके जिल्लामा अवस्थित रहेको छ। पूर्वमा कोहलपूर नगरपालिका, दक्षिणमा खजुरा गाउँपालिका र पश्चिममा मानखोला तथा उत्तरमा बर्दिया जिल्लाको बाँसगढी नगरपालिका अवस्थित रहेको छ| गाउँपालिकाको केन्द्र साविक बनकटुवा गाविसको कार्यालय रहेको स्थानमा रहेको छ। साविकका चिसापानी, नौवस्ता, वनकटुवा र टिटिहिरिया गाविस मिलेर गठन भएको हालको बैजनाथ गाउँपालिकाको नामाकरण ऐतिहासिक तथा राजनितिक पृष्ठभुमि सँग जोडिएको छ। साविकको वनकटुवा वडा नं ३ र हालको वडा नं ७ पेडारीमा जन्मेका बैजनाथ थारुको नामबाट यस गाउँपालिकाको नामाकरण भएको हो। क्षेत्रफल: १४१.६७ वर्ग कि.मि.

 

 

 

 

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या २

    ७०,३१५

    २०७८
  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    १,३१८

    २०७९/८०
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    ६,६५१

    २०७९/८०
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    १२,८६८

    २०७९/८०
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    २२,१६७

    २०७९/८०
  • अनुमानित गर्भवती महिलाहरु १

    १,६३७

    २०७९/८०
  • अनुमानित जिवित जन्मको संख्या १

    १,२८४

    २०७९/८०
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    ४,०५३

    २०६८
  • मोबाइल फोन भएका घरधुरी (%) २

    ७

    २०६८
  • टेलिभिजन भएका घरधुरी (%) २

    ४

    २०६८
  • लैङ्गिक अनुपात २

    ८७

    २०६८
  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या १

    २०,२११

    २०७९/८०
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    २,४६०

    २०६८
२ जनगणना १ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके १
  • स्वास्थ्य चौकी ३
  • सामुदायिक स्वास्थ्य ईकाई १
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक १४
  • खोप क्लिनिक २४
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ३
  • बर्थिंग सेन्टर ४

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल २७

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र २
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ६
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०७८

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
बनकटुवा प्राथिमक स्वास्थ्य केन्द्र ५ बी इ ओ यन सी १२ ४ ५ साधनहरू १० ९ ५
िचसापानी स्वास्थ्य चाैकी १ बिर्थिंग केन्द्र ११ २ ४ साधनहरू ६ ६ १
नाैबस्ता स्वास्थ्य चाैकी ३ बिर्थिंग केन्द्र १० २ ५ साधनहरू ६ ६ १
टिटीहीरीया स्वास्थ्य चाैकी ८ बिर्थिंग केन्द्र २० २ ५ साधनहरू ६ ७ ०
सामुदायिक स्वास्थ्य इकाई पेडारी ७ - ७ ० ३ साधनहरू ० - २
अायुर्बेद अाैषधालय ८ - ० ० ० साधनहरू २ - १
गडराही आधारभुत स्वास्थ्य सेवा केन्द्र ६ - ११ ० ३ साधनहरू ० - २
डिगिया आधारभुत स्वास्थ्य सेवा केन्द्र २ - १३ ० ३ साधनहरू ० - २
बानियाबार आधारभुत स्वास्थ्य सेवा केन्द्र ४ - ८ ० ३ साधनहरू ० - २
कुल कर्मचारी संख्या ९२ १० ३० २८ १६
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७९

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७९
  • CEONC साइटहरू-
  • BEONC साइटहरू१
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक६
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी४५
  • जनसंख्या (प्रति मस्वास्वका) ७६४
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) २५११
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) १६४
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ४०९
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) १७५७९
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक बैजनाथ गाउँपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ७६.१ ८७ ८२.४ १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ७८.३ ८५.१ ८२.८ ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ८५.९ ८३.४ ८५.५ ९६.७ ९४.७  
जे.इ कभरेज ८१ ८६ ८५.२ ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ६०.४ ६५ ६५.९ ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ०.८५ २ ३.५ १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ५२.७ ६७.१ १०९.१ १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ५.३ ४.८ ६.४ ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ४५.४ ४८.९ ६०.८ ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत १६.९ २५ २७.५ ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत १०० ९१.५ ९१.५ ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ० ७.१ ९.१ ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ९८.८ ४७ ३५.४ २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ० ० ० ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) २९४.५ २८७.२ २४०.८ ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत १०० ९७.७ ९८.९ ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ४ ५ ५ ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ६७.६ ६७ ८४.१ ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ४५.५ ५० ६०.६ ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर १४.८ २३ २६.९ ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत १२.४ १९.२ २४.८ ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ११.४ २५.५ ४२.१ ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० २ १ ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) ७.५ १०.२ ७.४ १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ०.२५ ०.५८ ०.७५ ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये १०० ६६.७ ७५ ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ३३.३ २५ ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर १२१.५ १३७.६ १७०.१ १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर ९०.२ ९२.७ ९०.९ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) २.८ १ १.७ ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ४३.२ ५८.७ ७१.९ ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८-७९

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७९
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट बैजनाथ गाउँपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) ६९१,७९५,२२० ७२०,०००,००० ८७९,११८,०००
स्वास्थ्य बजेट (सबै स्रोत) ७९,००४,००० ४७,१००,००० ५४,९२८,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ७२,००४,००० ३९,६००,००० ३६,१००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ७,०००,००० ७,५००,००० १६,९२८,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट १,९००,०००
बजेट खर्च (%) ८४ ९७ -
तालिका

महत्वपूर्ण सम्पर्क

Baijanath Rural Municipality

ठेगाना : बैजनाथ गाउँपालिका

टेलिफोन : ९८४८१२८१७३

वेबसाइट : http://baijanathmun.gov.np/

अध्यक्ष

नाम : प्रकाश बहादुर शाही

सम्पर्क : ९८४८१२८१७३

ईमेल : cm.baijanath@gmail.com

उपाध्यक्ष

नाम : निर्मला रोकाया

सम्पर्क : ९८५८०६६६५१

ईमेल : dcm.baijanath@gmail.com

प्रमुख प्रशासकीय अधिकृत

नाम : धर्मराज न्यौपाने

सम्पर्क : ९८५८०६६७५१

ईमेल : dharmarn11@gmail.com

स्वास्थ्य संयाेजक

नाम : लक्ष्मण राज शाही

सम्पर्क : ९८४८०२०३३२

ईमेल : laxmanshahi2029@gmail.com

उप स्वास्थ्य संयाेजक

नाम : लक्ष्मी राेकाय

सम्पर्क : ९८४८०८६१८७

ईमेल : roakyalaxmi@gmail.com

सूचना प्रविधि अधिकृत

नाम : अमर सिंह ठाकुर

सम्पर्क : ९८४४८५३८५७

ईमेल : ito.baijanathrmun@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-24 15:20:25