बनगाड कुपिण्डे नगरपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

सल्यान

बनगाड कुपिण्डे नगरपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय बनगाड कुपिण्डे नगरपालिका

बनगाड कुपिन्डे नगरपालिका कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लाकाे पश्चिम उत्तर तर्फ महाभारत पर्वत श्रीङ्खलाकाे मध्य भागमा रहेकाे छ । पूर्वमा कुमाख र सिद्दकुमाक गाउँपालिका, पश्चिममा सुर्खेत जिल्ला, उत्तरमा जाजरकाेट जिल्ला र दक्षिणमा शारदा नगरपालिका तथा कालीमाटी गाउँपालिका छन् । करिब ३३८.२१ वर्ग कि.मी. रहेकाे यस नगरपालिका समुद्री सतहबाट ५५० देखी २३०० मी. काे उचाइमा रहेकाे छ । साविकका सात गा.वि.सहरू देवस्थल, बामे, मुलखाेला, घाँजरी पिपल, माझकाँडा, कुपिन्डे दह र निगालचुलालाइ मिलाएर स्थापना गरिएकाे यस नगरपालिकामा १२ वडा रहेका छन् ।साविकमा ७ वटा स्वास्थ्य चौकीहरु रहेको यस नगरपालिकामा हाल ५ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र र ३ वटा शहरि स्वास्थ्य सेवा केन्द्रहरु रहेका छन ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या २

    ३२,९४०

  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    ६९५

    /
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या २

    ३,२६९

  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या २

    ८,०२४

  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) २

    ९,३०६

  • अनुमानित गर्भवती महिलाहरु १

    ९०५

  • अनुमानित जिवित जन्मको संख्या १

    ७१२

  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    २,९९१

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ६,१८९

  • टेलिभिजन भएका घरधुरी (%) २

    ८०९

  • लैङ्गिक अनुपात २

    ९१

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या २

    १०,७३१

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    १,८३२

२ जनगणना १ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०७८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०७८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ७
  • सामुदायिक स्वास्थ्य ईकाई -
  • शहरी स्वास्थ्य केन्द्र ४
  • गाउँघर क्लिनिक २१
  • खोप क्लिनिक ३४
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ५
  • बर्थिंग सेन्टर ७

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल ४

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र १
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ७
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०७९

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
बाँझकाेट स्वा.चाै. ५ बर्थिङ सेन्टर ९ २ ५ साधनहरू ६ ४ ३
घाँजरीपिपल स्वा.चाै. ७ बर्थिङ सेन्टर ९ २ ४ साधनहरू ६ ५ ३
देवस्थल स्वा.चाै १ बर्थिङ सेन्टर ९ २ ५ साधनहरू ६ ६ ३
बामे स्वा.चाै. ३ बर्थिङ सेन्टर ९ १ ५ साधनहरू ६ ५ २
कुपिन्डे दह स्वा.चाै. ९ बर्थिङ सेन्टर ९ ० ३ साधनहरू ६ ५ २
निगालचुला स्वा.चाै. १२ बर्थिङ ९ १ ३ साधनहरू ६ ४ २
माँझकाँडा स्वा.चाै. १० बर्थिङ सेन्टर ९ १ ४ साधनहरू ६ ४ २
ढाेरपिपल शहरी स्वास्थ्य केन्द्र ७ - - - ३ साधनहरू ३ - ३
थापाचाैर शहरी स्वास्थ्य केन्द्र १० - - - ३ साधनहरू ३ - ३
बाहुनगाँउ २ - - - ३ साधनहरू ३ - ३
गर्चे आधारभुत स्वास्थ्य सेवा केन्द्र ४ - - - ३ साधनहरू ३ - ३
सुनौली आधारभुत स्वास्थ्य सेवा केन्द्र ६ - - - ३ साधनहरू ३ - ३
बावियाचौर आधारभुत स्वास्थ्य सेवा केन्द्र ८ - - - ३ साधनहरू ३ - २
आपचौर आधारभुत स्वास्थ्य सेवा केन्द्र ११ - - - ३ साधनहरू ३ - ३
लाहाघाट शहरि स्वासेथ्य सेवा केन्द्र २ - - - ३ साधनहरू ३ - २
कुल कर्मचारी संख्या ६३ ९ ६६ ३३ ३९
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०८०

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७९
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक३
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी१८
  • जनसंख्या (प्रति मस्वास्वका) ५२३
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) ९९८
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) १०१
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) १२९
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक बनगाड कुपिण्डे नगरपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७७/७८ २०७८/७९ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ९० ० ८३.३ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ८७.८ ० १०१.७ ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ८४.९ ० ९९.९ ९५ ९४.७  
जे.इ कभरेज ८३ ० १०३.९ ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ५७.२ ० ५७.३ ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ३ ० १.४ ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत १५१.३ ० १५३.२ १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ३.१ ० १.५ ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ४६ ० ४०५ ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ६४.४ ० ५३.९ ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९९.७ ० ९९ ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ४२.९ ० ६६.५ ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ६८.४ ० ७१.६ ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ०.०३ ० ० ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ६६४ ० ६९५.१ ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत १०० ० ९९.८ ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या २ ० ० १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ८२.६ ० ८९ १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ४६ ० ४०.४ ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ४४.२ ० ४०.५ ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत २९.८ ० ३०.२ ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत २२.५ ० २४ ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) १९.५ ० १३.६ १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ० ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर २९.४ ० ५९.१ ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर ८८.९ ० ७० ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ०.२५ ० ०.५९ ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर १०७.२ ० १०६.९ १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७९
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट बनगाड कुपिण्डे नगरपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) ५२३,८००,००० ३२७,०००,००० ७८६,५००,०००
स्वास्थ्य बजेट (सबै स्रोत) ५७,१८५,००० ५६,२००,००० २०१,३२०,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ४७,१८५,००० ४१,२००,००० ४,३२०,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट १०,०००,००० १५,०००,००० १९७,०००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट -
बजेट खर्च (%) ७२ ७० २०१,३२०,०००
तालिका

महत्वपूर्ण सम्पर्क

Banagad Kupinde Municipality

ठेगाना : देवस्थल, सल्यान

टेलिफोन : ०८८-४११०६०,०८८-४११०६१

वेबसाइट : bangadkupindemun.gov.np

मेयर

नाम : कर्ण बहादुर बुढाथोकी

सम्पर्क : ९८५७८२२२००

ईमेल : karnabbt@gmail.com

उप मेयर

नाम : पुरुषाेत्तम आचार्य

सम्पर्क : ९८६९८७६२८१

ईमेल : acharya.purushottan@gmail.com

प्रमुख प्रशासकिय अधिकृत

नाम : जगत बहादुर घर्ती

सम्पर्क : ९८५७८४४५००

ईमेल : -

स्वास्थ्य संयोजक

नाम : बासु देव पाेख्रेल

सम्पर्क : ९८४८०५५०८४

ईमेल : basupokhrel081@gmail.com

स्वास्थ्य शाखा उपप्रमुख

नाम : सन्तोषी रावत

सम्पर्क : ९८६८१४२०३१

ईमेल : santoshirawat032@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-14 08:28:36