बराहताल गाउँपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

सुर्खेत

बराहताल गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय बराहताल गाउँपालिका

बराहताल गाउँपलिका सुर्खेत जिल्लाको पश्चिम  क्षेत्रको रमणीय स्थानमा अबस्थित गाउँपालिका हो | बिरेन्द्रनगर नगरपालिकादेखि पश्चिम क्षेत्रमा अवस्थित ३० किलोमिटर दुरीको यात्रामा यो गाउँपलिका पुग्न सकिन्छ ।जिल्लाका ९ वटा स्थानीय निकायहरुमा क्षेत्रफलका हिसाबले बरहताल सबैभन्दा ठुलाे ४५५.०९ वर्ग कि. मि रहेको छ । हाल प्रस्ताब वडा संख्या १० भएको यो गाउँपलिका साविकका हरिहरपुर , तरङगा , कुनाथरी , पोखरीकाडा र लेकगाँउ गरी ५ वटा गा‍. वि.स. समावेश गरी बराहताल गाउँपालिका बनेको छ । मुख्य गरि बनजंगल,बनपैदाबार र कृषि उत्पादनलाई मुख्य आम्दानीको श्रोत मानिने यस गाउँपालिका को मुख्य केन्द्र कुनाथारी हो |

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या १

    २५,३७१

    /
  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    ४६५

    /
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    २,२६५

    /
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    ५,५३८

    /
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    ७,२५६

    /
  • अनुमानित गर्भवती महिलाहरु १

    ७३०

    /
  • अनुमानित जिवित जन्मको संख्या १

    ४६९

    /
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    १,९२७

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ५,२९३

  • टेलिभिजन भएका घरधुरी (%) २

    ५१६

  • लैङ्गिक अनुपात २

    ९२

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या १

    ७,२८६

    /
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    १,५३९

१ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०७८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०७८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०७८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ५
  • सामुदायिक स्वास्थ्य ईकाई ४
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक ११
  • खोप क्लिनिक २४
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ५
  • बर्थिंग सेन्टर ६

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल ४

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र ५
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ५
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०८०

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
हरिहरपुर स्वास्थ्य चौकी २ बर्थिंग सेन्टर ८ २ ३ साधनहरू ६ ६ ३
तरँगा स्वास्थ्य चौकी ४ बर्थिंग सेन्टर ८ १ ५ साधनहरू ६ ६ ३
कुनाथरी स्वास्थ्य चौकी ५ बर्थिंग सेन्टर ११ २ ५ साधनहरू ६ ६ ३
पोखरिकाँडा स्वास्थ्य चौकी ७ बर्थिंग सेन्टर ८ २ ४ साधनहरू ६ ६ ४
लेखगाऊ स्वास्थ्य चौकी ९ बर्थिंग सेन्टर ९ २ ५ साधनहरू ६ ६ ४
तेलपानी आधारभूत स्वास्थ्य सेवा केन्द १ - ७ ० ३ साधनहरू ० ० २
पग्मा सामुदायिक स्वास्थ्य इकाइ २ - ० ० ३ साधनहरू ० ० ३
गाइनेकाडा सामुदायिक आधारभूत स्वास्थ्य सेवा केन्द ३ - १० ० ३ साधनहरू ० ० ३
चेपाङ सामुदायिक स्वास्थ्य इकाइ ५ बर्थिंग सेन्टर ० १ ३ साधनहरू ० ० ४
ब्युरेनी आधारभूत स्वास्थ्य सेवा केन्द ६ - ७ ० ३ साधनहरू ० ० ३
नयाबन सामुदायिक स्वास्थ्य इकाइ ७ - ० ० ३ साधनहरू ० ० ३
रानिबन् आधारभूत स्वास्थ्य सेवा केन्द ८ - १० ० ३ साधनहरू ० ० २
थारी सामुदायिक स्वास्थ्य इकाइ ९ - ० ० ३ साधनहरू ० ० ३
सलैना आधारभूत स्वास्थ्य सेवा केन्द १० - ९ ० ३ साधनहरू ० ० २
कुल कर्मचारी संख्या ८७ १० ३० ३० ४२
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०८०

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०८०
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक४
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी२५
  • जनसंख्या (प्रति मस्वास्वका) २९२
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) ८४६
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ७३
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) १२२
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९०८०

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक बराहताल गाउँपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७९/८० २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ५३ ६१ ६३.६ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ८२ ७८.५ ९४ ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ८२ १०६.४ १०६.४ ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ७८ ११०.३ ११० ९५ ९४.७  
जे.इ कभरेज ९४ ७१ १०४ ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ५६ ६१ ६५ ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ६ २ २.४ ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ९७ ८० १२० १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत २.८ २ २.९ ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ६० ५४ ६७ ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ३८ ४५ ४७ ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९७ ९६ ९९.६ ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत १०० ६७ ९९.७ ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ५६ २८ ६८.६ ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ० ०.०५ ०.०९ ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) १८८ ५१३ ५७३ ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ९८.८ ९९ ९७.४ ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ० १ ० १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ८९ ६७ ८१ १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) १३ १७.४ १५.६ ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ६२ ५६ ६०.४ ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ३३ ३६ ४२.९ ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ३३ २४ ३९.८ ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत २२ ९ २०.७ ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) १३ १९ १५.६ १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ०.१३ ० ० ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये १०० ० ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ११९.२ ७१ १६३.९ ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर ९२.९ ९६ ९६ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ०.७७ ० ०.७८ ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ६३ ७५ ८८.९ १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९-८०

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०२३
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट बराहताल गाउँपालिका
२०७८/७९ २०७९/८० २०८०/८१
ग्राफ
पालिकाको कुल बजेट (रु ) ५२९,१६२,८०९ ७२५,१३२,००० ५९५,८८७,०००
स्वास्थ्य बजेट (सबै स्रोत) ३१,२००,००० १३,१००,००० ३५,१९४,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट २८,५००,००० १०,१००,००० ३३,६९४,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट २,२००,००० ३,०००,००० १,५००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट ५००,००० - -
बजेट खर्च (%) ९६ ९४ -
तालिका

महत्वपूर्ण सम्पर्क

Barahatal Rural Municipality

ठेगाना : बराहताल गाउँपालिका

टेलिफोन : ९८५८०८७९००

वेबसाइट : http://barahatalmun.gov.np

अध्यक्ष

नाम : भिम बहादुर भण्डारी

सम्पर्क : ९८५८०५५१९१

ईमेल : -

उपाध्यक्ष्य

नाम : लक्ष्मि पुन मगर

सम्पर्क : ९८६८११९९०७

ईमेल : -

प्रमुख प्रशासकीय अधिकृत

नाम : प्रेम बहादुर डि.सी.

सम्पर्क : ९८५८०६७४४४

ईमेल : -

स्वास्थ्य शाखा प्रमुख

नाम : महेन्द्र बहादुर खत्री

सम्पर्क : ९८४८०४७०१२

ईमेल : Khatrimahendra2022@gmail.com

सूचना अधिकारी

नाम : गोबिन्द सिजापती

सम्पर्क : ९८४८२८०९४०

ईमेल : Ito.barahatalmun@gmail.com

सि.अ.न.मी. नि.

नाम : बिष्णु कुमारी गुरूंग

सम्पर्क : ९८४८२४११५२

ईमेल : bishnu.luna099@gmail.com

अ.न.मी

नाम : वविता थापा

सम्पर्क : ९८६८१८१६५६

ईमेल : babitat656@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-06-01 00:08:33