बर्दघाट नगरपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

बर्दघाट नगरपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय बर्दघाट नगरपालिका

स्थानीय स्वायत्त शासन ऐन, २०५५ काे दफा ८० मा भएकाे व्यवस्था बमाेजिम साविक माकर र पञ्चनगर गा.वि.स. लाई एकिकरण गरि नेपाल सरकारबाट मिति २०७१ साल बैशाख २५ गतेकाे निर्णयबाट यस बर्दघाट नगरपालिकाकाे गठन गरिएकाे थियाे भने राज्यको संघीय पुर्नसंरचना पश्चात छिमेकमा रहेका दाउन्ने देवी र जहदा गा.वि.स. साथै धुरकाेट र जमुनिया गा.वि.स. का दुई दुई वटा वडाहरूलाई एकीकृत गरी नेपाल सरकारबाट मिति २०७३/११/२८ गतेका दिन यस बर्दघाट नगरपालिकाकाे पुर्नसंरचना गरिएकाे थियाे । स्थानिय नेतृत्वकाे विकास गर्दै स्थानिय शासन पद्धतीलाई सुदृढ गरी स्थानिय तहमा विद्यायकी, कार्यकारीणी र न्यायिक अभ्यासलाई संस्थागत गर्न स्थानिय सरकारको रूपमा बर्दघाट नगरपालिकाको स्थापना भएको छ ।

भाैगाेलिक अवस्थितः
सिमानाः
पूर्वः 
विनयी त्रिवेणी गाँउपालिका
पश्चिमः सुनवल नगरपालिका र सरावल गाँउपालिका
उत्तरः विनयी त्रिवेणी गाँउपालिका
दक्षिणः प्रतापपुर र सरावल गाँउपालिका

राजनैतिक तथा प्रशासनिक विभाजन
वडा संख्याः १६ वटा
अवस्थितः २७.५ डिग्री उत्तर ८३.८४ डिग्री पूर्व देखि २७.६६ डिग्री उत्तर ८३.७६ डिग्री पूर्व
उचाई: ५६१ मिटर समुन्द्र सतहबाट
क्षेत्रफलः १६२.०१
जनघनत्वः ७१६.१५
जनसंख्याः ६१४७२
घरधुरीः १२०७८
हावापानीः उष्ण तथा समशितोष्ण
राजधानी सम्मको दुरीः १९२ कि.मी.
पूर्व-पश्चिम लोकमार्गः १६ कि.मी.

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या १

    ७६,४४५

    २०७९/८०
  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    १,१४०

    २०७९/८०
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    ५,६५४

    २०७९/८०
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    ११,४२७

    २०७९/८०
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    २४,३११

    २०७९/८०
  • अनुमानित गर्भवती महिलाहरु १

    १,४४१

    २०७९/८०
  • अनुमानित जिवित जन्मको संख्या १

    १,१२६

    २०७९/८०
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    ७,९१८

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ८१

  • टेलिभिजन भएका घरधुरी (%) २

    ८५

  • लैङ्गिक अनुपात २

    ८४

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या २

    १९,४६६

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    ३,४९२

१ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल २
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ४
  • सामुदायिक स्वास्थ्य ईकाई १
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक १४
  • खोप क्लिनिक २६
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ११
  • बर्थिंग सेन्टर ५

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक १
  • औषधि पसल -

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र ४
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ८
  • आयुर्वेद अस्पताल/केन्द्र -
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक ३०
  • निजी -
स्थानीय तह २०७९

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
चिसापानी अस्पताल २ प्रसुती केन्द्र १ ७ ५ साधनहरू २९ १७ ६
धुर्कोट सामुदायिक स्वास्थ्य इकाइ २ - २ ० ३ साधनहरू २ ० २
बर्धघाट शहरी स्वास्थय केन्द्र ४ - ४ ० ३ साधनहरू २ ० २
माकर स्वास्थ्य चौकी ५ २ ३ ५ साधनहरू ६ ५ १
पञ्चनगर स्वास्थ्य चौकी ९ - १ २ ५ साधनहरू ६ ६ १
जहदा स्वास्थ्य चौकी १३ प्रसुती केन्द्र ६ ३ ३ साधनहरू ६ ५ १
दाउन्नेदेवी स्वास्थ्य चौकी १४ प्रसुती केन्द्र ५ ३ ३ साधनहरू ६ ४ १
शहीद स्मृती सामुदायिक अस्पताल १४ प्रसुती केन्द्र ० २ १ साधनहरू - - -
आधारभुत स्वास्थ्य सेवा केन्द्र वडा नं. १ १ - १ ० ३ साधनहरू २ ० २
आधारभुत स्वास्थ्य सेवा केन्द्र वडा नं. ३ ३ - २ ० ३ साधनहरू २ ० २
आधारभुत स्वास्थ्य सेवा केन्द्र वडा नं. ६ ६ - १ ० ३ साधनहरू २ ० २
आधारभुत स्वास्थ्य सेवा केन्द्र वडा नं. ७ ७ - १ ० ३ साधनहरू २ ० २
आधारभुत स्वास्थ्य सेवा केन्द्र वडा नं. ८ ८ - २ ० ३ साधनहरू २ ० २
आधारभुत स्वास्थ्य सेवा केन्द्र वडा नं. १० १० - ३ ० ३ साधनहरू २ ० २
आधारभुत स्वास्थ्य सेवा केन्द्र वडा नं. ११ ११ - ३ ० ३ साधनहरू २ ० २
आधारभुत स्वास्थ्य सेवा केन्द्र वडा नं. १२ १२ - ५ ० ३ साधनहरू २ ० २
आधारभुत स्वास्थ्य सेवा केन्द्र वडा नं. १५ १५ - ३ ० ३ साधनहरू २ ० २
आधारभुत स्वास्थ्य सेवा केन्द्र वडा नं. १६ १६ - ३ १ ३ साधनहरू २ ० २
कुल कर्मचारी संख्या ४५ २१ ७७ ३७ ३४
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७८

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७८
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक३
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी-
  • जनसंख्या (प्रति मस्वास्वका) १६९९
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) २०६६
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ६९
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) २८८
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) ३८२२३
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) ३८२२३

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक बर्दघाट नगरपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ६८ ६४.९ ८२.१ १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ८१.५ ८८.२ ९५.७ ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ८४.५ ८५.९ ९३.२ ९६.७ ९४.७  
जे.इ कभरेज १०१.२ १०१.५ ९९.७ ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ६१.३ ६०.४ ७२ ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ३.४ १ ५.७ १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ११०.८ १०४.९ ९९.७ १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ०.९ १.५ १.४ ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ४८.२ ५१.९ ७४.३ ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ५०.३ ३०.४ २५.८ ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९४.३ ९४ ९७.१ ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ० ० ० ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ५२.१ ४०.५ ९४.४ २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ०.३७ ०.१७ ० ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) २२७.५ २७७.७ २११.२ ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ९५.३ १०३.१ १०० ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ० ० १ ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ६३.५ ७०.२ ९०.८ ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ४८.२ ५१.९ ७४.१ ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ९.८ १४.६ २५.७ ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ९.८ १४.६ २५.७ ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ३.५ ३८.६ ७१.१ ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) ८.२ ११.४ १० १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ०.१७ ० ०.१४ ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ५० ० ० ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ५० ० ० ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर १५६ १४५.४ ११८.३ १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर ८९.५ ९७.२ ९३.१ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) १.४ २.३ ०.८ ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ८२ ९८ ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ४२ ५४.७ ७८ ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७६/७७

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७९
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट बर्दघाट नगरपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) १,०४५,८२४,००० ८६०,०००,००० ९१०,०००,०००
स्वास्थ्य बजेट (सबै स्रोत) ९५,७४८,००० ७१,४५४,००० ८८,३२०,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ७४,३४८,००० ५६,४५४,००० ४८,३२०,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट २१,४००,००० १५,०००,००० ४०,०००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट - - -
बजेट खर्च (%) ८३ ९० ८८,३२०,०००
तालिका

महत्वपूर्ण सम्पर्क

Bardaghat Municipality

ठेगाना : बर्दघाट नगरपालिका कार्यालय बर्दघाट, नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम), नेपाल

टेलिफोन : ,

वेबसाइट : www.bardaghatmun.gov.np

नगर प्रमुख

नाम : शम्भु लाल श्रेष्ठ

सम्पर्क : ९८५७०८१४००

ईमेल : -

उप–प्रमुख

नाम : रुद्र प्रकाश उपाध्याय

सम्पर्क : ९८५७०८१४०१

ईमेल : -

प्रमुख प्रशासकीय अधिकृत

नाम : कृष्ण प्रसाद सापकोटा

सम्पर्क : ९८५७६४३१११

ईमेल : krishnasapkota00@gmail.com

सूचना अधिकारी

नाम : पुष्कर काफ्ले

सम्पर्क : ९८४७०४११८७

ईमेल : suchanaadhikari@bardaghatmun.gov.np

स्वास्थ्य शाखा प्रमुख

नाम : माधव ज्ञवाली

सम्पर्क : ९८५७०६२०६२

ईमेल : mgwalipalpa@gmail.com

सुचना प्रविधि अधिकृत

नाम : गोपाल चौधरी

सम्पर्क : ९८६०८०३०१०

ईमेल : ito.bardghatmun@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-16 16:41:16