बारेकोट गाउँपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

जाजरकोट

बारेकोट गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय बारेकोट गाउँपालिका

बारेकोट गाउँपालिका जाजरकोट जिल्लाको उत्तर पूर्वमा अवस्थित सुन्दर गाउँपालिका हो । यो गाउँपालिका साबिकका ४ वटा नायकवाडा, सक्ला, रोकायगाउँ र रामीडाँडा गाविसहरु मिलेर बनेको छ । यस गाउँपालिकाको केन्द्र रोकायगाउँको लिम्सामा रहेको छ । यस गाउँपालिकाको क्षेत्रफल ५ सय ७७ वर्ग किलोमिटर रहेको छ । २०७८ सालको जनगणना अनुसार यहाँको जनसंख्या २२००३  रहेको छ ।

यहाँ १ आधारभुत अस्पताल  ३ वटा स्वास्थ्य चाैकी र ५ वटा अाधारभुत स्वास्थ्य सेवा केन्द्र र 5 वटा सामुदायिक स्वास्थ्य इकाई मार्फत स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ। 

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या १

    २२,००३

  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    ५३४

  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    २,४२५

  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    ५,७१५

  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    ५,५९१

  • अनुमानित गर्भवती महिलाहरु १

    ८४१

  • अनुमानित जिवित जन्मको संख्या १

    ५४५

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ४०

  • टेलिभिजन भएका घरधुरी (%) २

    ३

    २०७८
  • लैङ्गिक अनुपात २

    १०२

    २०७८
  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या १

    ७,९३७

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या १

    ६०४

१ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०७८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०७८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०७८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल १
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ३
  • सामुदायिक स्वास्थ्य ईकाई ४
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक ५
  • खोप क्लिनिक १६
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ५
  • बर्थिंग सेन्टर ४

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल ४

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र १
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ४
  • आयुर्वेद अस्पताल/केन्द्र -
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक ३
  • निजी -
स्थानीय तह २०८०

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
लिम्सा प्रा. स्वा. केन्द्र २ बबर्थिंग सेन्टर ५ ४ ५ साधनहरू १० ७ १६
स्वास्थ्य चाैकी सेपुखाेला ८ बर्थिंग सेन्टर ३ ३ ४ साधनहरू ५ ४ ५
नायक बडा स्वास्थ्य चौकी ५ बर्थिंग सेन्टर ४ ३ ४ साधनहरू ५ ६ ५
रामी डाँडा स्वास्थ्य चौकी १ बर्थिंग सेन्टर ९ २ ४ साधनहरू ५ ५ ५
मुल्साम आधारभुत स्वास्थ्य सेवा केन्द्र ३ 0 ४ १ ३ साधनहरू २ - २
जिरी आधारभुत स्वास्थ्य सेवा केन्द्र ४ 0 २ १ ३ साधनहरू २ - २
मैना सामुदायीक स्वास्थ्य ४ 0 १ - ३ साधनहरू २ - २
घर्ति गाउँ आधारभुत स्वास्थ्य सेवा केन्द्र ६ 0 २ - ३ साधनहरू २ - २
स्याला आधारभुत स्वास्थ्य सेवा केन्द्र ७ 0 ३ - ३ साधनहरू २ - २
सक्ला आधारभुत स्वास्थ्य सेवा केन्द्र ९ 0 ३ - ३ साधनहरू २ - २
कुल कर्मचारी संख्या ३६ १४ ३७ २२ ४३
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०८०

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०८०
  • CEONC साइटहरू-
  • BEONC साइटहरू१
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक१
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी२०
  • जनसंख्या (प्रति मस्वास्वका) ६११
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) १०००
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ६०
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) २१०
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) २२००३
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) २२००३

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक बारेकोट गाउँपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ९०.६ १३९.७ ८८ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ९२ ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज १००.७ १२२.४ ९० ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ९४.५ १२६.२ ९७ ९५ ९४.७  
जे.इ कभरेज १०२.६ ११७.१ ९४ ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ८०.४ ११८.४ ७२ ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत २.८ ५.४ ५ ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत १११.६ १२८.६ ८०.५ १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ६.६ ३.३ ३.३ ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ७७.३ ८६.७ ७५ ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत १०७.५ १३६.९ ९९.८ ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत १००.८ ९८.८ ९४ ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत १०० १०० ९२ ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) १८६ १५८.२ १५० ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ० ०.०६ १.१ ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ६४९.६ ७१४.६ २६६ ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत १०० ९९.९ १०० ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या २ ९ ० १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ८५.५ ११५.७ २१ १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ८२.९ ८६.७ ७६ ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ९९.३ १३०.६ ८२.४ ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ७४.८ ९९.८ ८१.८ ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ३३.६ ६८.९ ६६.६ ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० २ १ १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) २१.४ २१.५ १३.१ १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ० ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ७७ १०८.९ ११३ ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर ८५.७ १०० ९५.५ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ० १.९ ०.४५ ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ७१.८ ९६.४ ६१.८ १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९०८०

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०८०
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट बारेकोट गाउँपालिका
२०७८/७९ २०८०/८१ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) ४७,५८५,००० ४५०,६३८,९०७ ४६४,१९२,०००
स्वास्थ्य बजेट (सबै स्रोत) ४७,५८५,००० २२,०००,००० ५३,७४१,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट २६,४००,००० २२,०००,००० ३०,७००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट २१,१८५,००० २२,६८१,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट - ३६०,०००
बजेट खर्च (%) - २२,०००,००० ९४
तालिका

महत्वपूर्ण सम्पर्क

Barekot Rural Municipality

ठेगाना : बारेकोट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय लिम्सा जाजरकोट ।

टेलिफोन : ०८९४३०३२२

वेबसाइट : http://barekotmun.gov.np/

अध्यक्ष

नाम : बीर बहादुर गिरी

सम्पर्क : ९८५८०६४००४

ईमेल : giribir35@gmail.com

उपाध्यक्ष

नाम : नर बहादुर गिरी

सम्पर्क : ९८५११२६४२९

ईमेल : nishangiri123@gmail.com

प्रमुख प्रशासकीय अधिकृत

नाम : डियायट घर्ती

सम्पर्क : ९८५८०७६६५५

ईमेल : barekotrm@gmail.com

स्वास्थ्य शाखा प्रमुख

नाम : राम बहादुर रोकाय

सम्पर्क : ९८४५६४०१३२

ईमेल : ramrokaya2079@gmail.com

स्वास्थ्य शाखा सह प्रमुख

नाम : कल्पना रोकाय

सम्पर्क : ९८६४७९२९३३

ईमेल : rokayakalpana27@gmail.comm@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-15 22:25:13