भेरी नगरपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

जाजरकोट

भेरी नगरपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय भेरी नगरपालिका

भेरी नगरपालिका पहाडी जिल्ला जाजरकोटका तिन वटा नगरपालिका मध्येको एक नगरपालिका हो । जिल्ला सदरमुकाम खलंगा सहित साविकका चार वटा गाविस (खलंगा, पुन्मा, भुर, र जगतिपुर) समेटेर बनेको यो जनसंख्या, भौतिक पुर्वाधार विकास संगै नागरीकको जीवन स्तरको समेत मुल्यांकन गरि साविकका गाउँविकास समितिहरुलाई नगरपालिकाको रुपमा विकास गर्ने नेपाल सरकारको निति अनुरुप वि.स. २०७२ साल असोज १ गते स्थापना भएको भेरी नगरपालिका नेपालको कर्णाली प्रदेश  अन्तरगत पर्ने एक सुन्दर र ऐतिहासिक पहाडी जिल्ला जाजरकोट सदरमुकाम समिटिएको नगरपालिका हो । साविकका खलंगा, पुन्मा, भुर र जगतीपुर गा.वि.स.लाई मिलाएर तत्कालिन भेरीमालिका नगरपालिका नामाकरण गरिएको यस नगरपालिकामा १३ वटा वडा रहेका छन भने हाल यस नगरपालिकाको नाम भेरी नगरपालिका कायम भएको छ । कुल क्षेत्रफल २१९.७७ व.कि.मि. क्षेत्रफलमा फैलिएको यस नगरपालिकाको केन्द्र साविक खलंगा गा.वि.स.को कार्यालय रहेको स्थान थाप्ले चौरमा रहेको छ भने सीमाना पूर्वमा नलगाड नगरपालिका र रुकुम जिल्ला, पश्चिममा छेडागाड नगरपालिका, उत्तरमा कुशे गाउँपालिका र दक्षिणमा रुकुम र सल्यान जिल्ला रहेको छ ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या १

    ३९,००९

    २०७९/८०
  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    ८०३

    २०७९/८०
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    ४,०१७

    २०७९/८०
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    ७,७४५

    २०७९/८०
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    ११,१५०

    २०७९/८०
  • अनुमानित गर्भवती महिलाहरु १

    ९८३

    २०७९/८०
  • अनुमानित जिवित जन्मको संख्या १

    ७७०

    २०७९/८०
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    ७०१

    २०७८
  • मोबाइल फोन भएका घरधुरी (%) २

    ३१

    २०७८
  • टेलिभिजन भएका घरधुरी (%) २

    ६

    २०७८
  • लैङ्गिक अनुपात २

    ९६

    २०७८
  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या २

    १३,६६१

    २०७८
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    ९९९

    २०७८
१ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०७८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०७८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०७८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल १
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ५
  • सामुदायिक स्वास्थ्य ईकाई -
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक १२
  • खोप क्लिनिक २४
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ७
  • बर्थिंग सेन्टर ६

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल १

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र ५
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र १३
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र १

अस्पताल शैयाहरू

  • सार्वजनिक ५०
  • निजी -

थप सेवाहरू

स्थानीय तह २०८०

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
कुदु स्वास्थ्य चौकी १३ बर्थिंग सेन्टर ३ २ ५ साधनहरू ५ ५ १
जगतिपुर स्वास्थ्य चौकी ११ बर्थिंग सेन्टर ३ ३ ४ साधनहरू ५ ५ १
बाहुन्थाना स्वास्थ्य चौकी २ बर्थिंग सेन्टर ३ ४ ४ साधनहरू ५ ५ ४
पुनमा स्वास्थ्य चौकी ६ बर्थिंग सेन्टर २ ३ ४ साधनहरू ५ ५ २
भुर स्वास्थ्य चौकी ९ बर्थिंग सेन्टर ६ ३ ५ साधनहरू ५ ४ १
जिल्ल्लाअस्पताल ३ सि इ ओ एन सी १ ६ ५ साधनहरू ३३ ७ १९
आधारभुत स्वास्थ्य सेवा केन्द्र, पिपे १ - २ ० ३ साधनहरू २ २ २
आधारभुत स्वास्थ्य सेवा केन्द्र, बाेहाेरा ४ - ३ ० ३ साधनहरू २ २ २
आधारभुत स्वास्थ्य सेवा केन्द्र, छिप्रेना ५ - ३ ० ३ साधनहरू २ २ १
आधारभुत स्वास्थ्य सेवा केन्द्र, पुनमा ७ - ३ ० ३ साधनहरू २ २ २
आधारभुत स्वास्थ्य सेवा केन्द्र, बुरु‌ङ्गे ८ - ३ ० ३ साधनहरू २ २ २
आधारभुत स्वास्थ्य सेवा केन्द्र, पल्सेनी १० - २ ० ३ साधनहरू २ २ २
आधारभुत स्वास्थ्य सेवा केन्द्र, थर्पुडाडा १२ - २ ० ३ साधनहरू २ २ ०
कुल कर्मचारी संख्या ३६ २१ ७२ ४५ ३९
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०८०

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०८०
  • CEONC साइटहरू१
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक६
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी३७
  • जनसंख्या (प्रति मस्वास्वका) १०८४
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) ८६७
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ४७
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) १६४
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) ३९००९
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) ३९००९

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०८०

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक भेरी नगरपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज १०१.७ ११०.६ ९७.६ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज १०२.९ १०५ १०२.६ ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज १०२.१ ९९.४ १०४.१ ९५ ९४.७  
जे.इ कभरेज १००.६ ११५.६ १०२.१ ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ६५.२ ६५.९ ६७ ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ३.४ ५.३ ६.३ ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ९७.१ १२० १२१.३ १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ३.७ ६.२ २.८ ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ३९.९ ५०.३ ५३.२ ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ८६.८ ८५.७ ८१.१ ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९७.९ ९३.३ ६८.६ ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ० ३३.३ ३७.४ ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ८६.५ ५४ ३३.३ ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ०.०८ ० ०.०८ ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ४६७.४ ५५२.९ ३६८.४ ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत १०० १०० ९९.९ ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ४ ७ २ १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ७६.३ ८२.५ ८१.८ १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ४०.६ ५४.२ ५३.२ ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ५८.१ ७६.२ ६८.८ ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ५१.५ ७४.४ ६८.६ ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत १४.६ ४६.२ ३३.१ ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० १ ० १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) १८.९ २४.१ २०.२ १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ० ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ५८ ४९.८ ४६.८ ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर ७५ ८५.७ ८५.७ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ०.७२ ०.७१ १३ ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ६९.५ ८९.९ ९५.५ १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९-०८०

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७७/७८
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट भेरी नगरपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) ५७९,२५८,८०० ६१९,०४०,९२६ ७०३,०४३,१२५
स्वास्थ्य बजेट (सबै स्रोत) ५२,१०४,००० ३२,२००,००० ५१,३८०,४२०
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ३७,८०८,००० २०,२००,००० २९,९००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट १४,२९६,००० १२,०००,००० २१,४८०,४२०
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट - - -
बजेट खर्च (%) ९३ ९४ -
तालिका

महत्वपूर्ण सम्पर्क

Bheri Municipality

ठेगाना : भेरी नगरपालिका

टेलिफोन : ०८९-४३०००२

वेबसाइट : bherimun.gov.np

नगर प्रमुख

नाम : श्री चन्द्र प्रकाश घर्ती

सम्पर्क : ९८५८०७७४७७,९८५११३५५९५

ईमेल : cpghartimagar@gmail.com

नगर उप- प्रमुख

नाम : सिता जैसी

सम्पर्क : ९८६८०१९५६७

ईमेल : sitagautam2047@gmail.com

प्रमुख प्रशासकिय अधिकृत

नाम : कृष्ण प्रसाद जैसी

सम्पर्क : -

ईमेल : krishnapdjaisi@gmail.com

सूचना प्रविधि अधिकृत

नाम : ई. सुर्य प्रसाद लम्साल

सम्पर्क : ९८४८१३१३८१/९८२२४१३१५०

ईमेल : ito.bherimun@gmail.com

स्वास्थ्य शाखा प्रमुख

नाम : खेम बहादुर पुन

सम्पर्क : ९८४८०६४८५६

ईमेल : khempun2038@gmail.com

स्वास्थ्य शाखा सह प्रमुख

नाम : निशा थापा

सम्पर्क : ९८४८०१०१५४

ईमेल : nishakhatri262@gmail.com

नर्सिंग निरीक्षक

नाम : कौशिला बटाला

सम्पर्क : ९८६८००२८६७

ईमेल : kaushilabatala2034@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-25 19:13:00