बिजयनगर गाउँपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

कपिलवस्तु

बिजयनगर गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय बिजयनगर गाउँपालिका

विजयनगर गाउँपालिका लुम्बिनी प्रदेश को कपिलवस्तु जिल्लामा अवस्थित छ । स्थानिय तहको पुर्नसंरचनामा यो गाउँपालिका साविक गुगौली, पत्थरदेइया ,खुरुहुरिया र गणेशपुर गा.वि.स हरु मिलि बनेको गाउँपालिका हो । यस गाउँपालिकाको क्षेत्रफल १७३.१९ बर्ग कि.मि रहेको छ। यस गाउँपालिकाको पूर्वमा शिवराज नगरपालिका पश्चिममा दाँङ्ग जिल्ला तथा छिमेकी मुलुक भारत उत्तरमा दाङ्ग जिल्ला तथा दक्षिमा कृष्णनगर नगरपालिका रहेको छन् । विक्रम सम्बत २०६८ को जनगणना अनुसार यस क्षेत्रको कुन जनसंख्या ३६,९३७ रहेको छ । जसमध्ये १८,८३१ जना पुरुष र १८,१०३ जना महिला छन्। 

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या ७

    ४४,६५२

  • १ बर्ष भन्दा मुनिको जनसंख्या ७

    १,०५५

  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या ७

    ५,२६६

  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या ७

    ९,००२

  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) ७

    ११,६०४

  • अनुमानित गर्भवती महिलाहरु ७

    १,२९२

  • अनुमानित जिवित जन्मको संख्या ७

    १,०३४

  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    ७,७८२

  • मोबाइल फोन भएका घरधुरी (%) २

    १,९२५

  • टेलिभिजन भएका घरधुरी (%) २

    ६५९

  • लैङ्गिक अनुपात २

    १०४

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या ७

    १३,१३४

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या ७

    ३,७८४

७ एचएमआईएस प्रक्षेपण २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ४
  • सामुदायिक स्वास्थ्य ईकाई १
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक २६
  • खोप क्लिनिक २२
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ३
  • बर्थिंग सेन्टर ३

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल -

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र २
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ७
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०८०

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
गुगाैलि स्वा चाौ २ प्रशुति केन्द्र १२ २ ४ साधनहरू ६ ३ ३
बिष्णुर स्वा चौ ३ प्रशुति केन्द्र १० २ ४ साधनहरू ६ ४ ३
खुरुहुरिया स्वा चाै ५ - ९ - ३ साधनहरू ६ २ १
गणेषपूर स्वा चौ ७ प्रशुति केन्द्र १२ २ ४ साधनहरू ७ ५ ३
जवावैराठ सामुदाईक स्वास्थ्य ईकाई १ - ३ - ३ साधनहरू - - २
बनखेत आधारभूत स्वास्थय केन्द्र १ - ३ - ३ साधनहरू - - -
बद्दौर आभारभूत स्वास्थ्य केन्द्र ६ - ८ - ३ साधनहरू - - २
देउपुरा आधारभूत स्वास्थ्य केन्द्र ४ - १० - ३ साधनहरू - - २
कुल कर्मचारी संख्या ६७ ६ २५ १४ १६
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७९

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७९
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक-
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी-
  • जनसंख्या (प्रति मस्वास्वका) ६६६
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) ३१८९
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) २१५
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ४३१
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक बिजयनगर गाउँपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ७६ १२० ८७ १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ७७ ११० ८७ ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ७९.६ ९८ ८५ ९६.७ ९४.७  
जे.इ कभरेज ६७.२ ८८ ९१.४ ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ७०.८ ८९ ६३.३ ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत १०.३ १२ ११ १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ४७ ४७ ६५ १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ६ ८ ९ ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ३१.४ ४४ ३७ ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ५८ ६७ ४६ ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९०.४ ७९ ८६.४ ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ५० ० ० ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ३९.८ २३ ०.९५ २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ३.५ ० ० ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) २०५.६ ३३८ २९१ ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ७५.९ ८७ ९४ ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ० १ ० ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ५४.४ ७७ ६६ ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ३०.५ ४५ ३७ ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर २९.६ ४२ ४० ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत २९.६ ४२ ३९.४ ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत २.७ ७ १७.२ ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) ६.८ ७ ९.५ १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर २.३ ० ० ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये १०० ० ० ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ५८.४ ६४ १०३ १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर १०० ८९ ७७ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) १.९ ४६ १.१ ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ४१.३ ६७ ६१ ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९८०

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०२१/२२
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट बिजयनगर गाउँपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) ६०९,३८९,५४६ ५६७,५३०,९०० ६५१,१२५,०००
स्वास्थ्य बजेट (सबै स्रोत) ४४,२२०,००० ८०,४०३,७९३ ३२,९००,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ३७,५५६,००० ४२,४५८,००० २८,६००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ६,६६४,००० ३७,४४५,७९३ ४,३००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट - ५००,००० -
बजेट खर्च (%) - ७४,७७५,५२७ ३२,९००,०००
तालिका

महत्वपूर्ण सम्पर्क

Bijayanagar Rural Municipality

ठेगाना : विजयनगर गाउँपालिका गाउँ कार्यापालिकाको कार्यालय खुरुहुरिया, कपिलवस्तु लुम्बिनी प्रदेश , नेपाल

टेलिफोन : १६६०७६५२००१

वेबसाइट : https://bijaynagarmun.gov.np/

अध्यक्ष

नाम : गोपाल बहादुर थापा मगर

सम्पर्क : ९८५७०५५१०३

ईमेल : gopalthapa55103@gmail.com

उपाध्यक्ष

नाम : लक्ष्मी कुमारी चौधरी

सम्पर्क : ९८५७०१४१०२

ईमेल : -

प्रमुख प्रशासकीय अधिकृत

नाम : शोभाराम रिजाल

सम्पर्क : ९८५७०१४८६९

ईमेल : srrijal78@gmail.com

सूचना अधिकारी

नाम : हिमलाल पौडेल

सम्पर्क : ९८४४७७८४३३

ईमेल : suchanaadhikari@bijaynagarmun.gov.np

स्वास्थ शाखा प्रमुख

नाम : यज्ञ प्रसाद अधिारी

सम्पर्क : ९८४७०३५९०१

ईमेल : ypadhikari004@gmail.com

स्वास्थ शाखा

नाम : इन्द्र प्रसाद भन्डारि

सम्पर्क : ९८५७०५५११०

ईमेल : indrabhandari110@gmail.com

CICT संयोजक

नाम : गौतम राय

सम्पर्क : ९८५१२१६८६४

ईमेल : groy6244@gmail.com

सुचना प्रविधि अधिकृत

नाम : लक्ष्मण घिमिरे

सम्पर्क : ९८४३६११६६५

ईमेल : ito.bijayanagarmun@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-13 21:12:18