चंखेली गाउँपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

हुम्ला

चंखेली गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय चंखेली गाउँपालिका

नेपालकाे कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लाकाे  पुर्वी भागमा अवस्थित रहेकाे  चंखेली गाउँपालिका स्थापना हुनु भन्दा पहिला श्रिमस्टा, मिमी, दार्मा र मेल्छाम  गा. वि. स. काे  रुपमा रहेकाे  थियाे भने हाल  चंखेली गाँउपालिकामा ६ वटा वडाहरू रहेका छन् । हिमाली जिल्ला हुम्लाकाे सन्दर्भमा याे गाउँपालिका  आर्थिक एवं पुर्वधार विकासकाे दिर्ष्ठीकाेणले निकै सम्भावना भएकाे गाउँपालिका हाे । याे गाउँपालिका स्याउ र ओखर खेतीका लागि निकै महत्वपुर्ण मानिन्छ । साँस्कृतिक, धार्मिक एवं जातिय विविधताले भरिपुर्ण यस गाउँपालिकामा  धार्मिक सहिष्सुणता र सामाजिक सद्भभानै यस गाउँपालिकाको सम्वृद्बीकाे आधार हाे । हाल वडा नं ४ पिप्लाङमा चंखेली गाउँकार्यापालिकाकाे कार्यालय रहेकाे छ । लाेती खाेलाकाे किनारमा अवस्थित याे गाउँपालिका मुगु जिल्लाकाे सिमानासंग जाेडिएकाे छ । यस गाउँपालिकाकाे क्षेत्रफल :  १३१०.४१  वर्ग कि. मि रहेकाेछ २०७८ को जनगणना अनुसार ६६२५  जनसङ्ख्या रहेकोछ सो अनुसार ४ वर्ग किमि जनघनत्व रहेकोछ । यस गाउँपालिकामा ४ वटा स्वास्थ्य चौकीहरूः मेल्छाम, श्रीमष्टा, मिमि र दार्मा स्वास्थ्य चौकी रहेका छन् । 

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या १

    ६,६५९

    /
  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    २००

    /
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    ९७३

    /
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    १,३९०

    /
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    १,५९७

    /
  • अनुमानित गर्भवती महिलाहरु १

    २५१

    /
  • अनुमानित जिवित जन्मको संख्या १

    २००

    /
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    १७

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ३५

  • लैङ्गिक अनुपात २

    १०३

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या २

    २,३५६

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    १६५

१ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ४
  • सामुदायिक स्वास्थ्य ईकाई ३
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक -
  • खोप क्लिनिक १३
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ३
  • बर्थिंग सेन्टर ५

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल २

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र -
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ४
  • आयुर्वेद अस्पताल/केन्द्र -
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -

थप सेवाहरू

  • प्रसुति गृह १
स्थानीय तह २०७८

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
मेल्छाम स्वास्थ्य चौकी ६ बर्थिंग सेन्टर १० ० ३ साधनहरू ५ ३ १
श्रीमष्टा स्वास्थ्य चौकी ४ बर्थिंग सेन्टर ९ ० ३ साधनहरू ५ २ ४
मिमि स्वास्थ्य चौकी ३ बर्थिंग सेन्टर ९ २ ३ साधनहरू ५ २ ४
दार्मा स्वास्थ्य चौकी २ बर्थिंग सेन्टर ९ १ ३ साधनहरू ५ ३ २
बोहोराबाडा अधार्भूत स्वास्थ्य सेवा केन्द्र १ - ० ० ३ साधनहरू २ ० ३
मेखला सामुदायिक स्वास्थ्य इकाइ ३ - ० ० ३ साधनहरू २ ० ३
नेप्का अधार्भूत स्वास्थ्य सेवा केन्द्र ५ - ० ० ३ साधनहरू २ ० ३
चरीगाउँ सामुदायिक स्वास्थ्य इकाइ ६ - ० ० ३ साधनहरू २ ० ३
पुमा अधार्भूत स्वास्थ्य सेवा केन्द्र ६ - ० ० ३ साधनहरू २ ० ३
पिप्लाङ्ग प्रसुति गृह ४ बर्थिंग सेन्टर ० १ ३ साधनहरू २ ० ३
लौठारुख सामुदायिक स्वास्थ्य इकाइ २ - ० ० ३ साधनहरू २ ० ३
कुल कर्मचारी संख्या ३७ ४ ३४ १० ३२
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७८

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७८
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक२
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी८
  • जनसंख्या (प्रति मस्वास्वका) १८०
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) ६६६
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ६३
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ५०
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक चंखेली गाउँपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ११३.८ २०२ १४५ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज १०३.३ २२५ १२९ ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ११५.४ १४० ६३ ९५ ९४.७  
जे.इ कभरेज ८४.६ २१४ १७२ ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ९३.३ २०७ ११८ ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ० ० १ ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत १.६ १३८ १०७ १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ३.५ १७९ ११९ ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ४३.७ ९२ ३८ ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत १०८.७ १०० ७१ ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत १०१.९ ९५ ७६ ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ० ० १०० ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) १३९.४ ९६ ५७ ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ०.५६ ४१४ ३१७ ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ५५९ १२८ ९६ ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ९७.२ १२८ ९६ ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ० ० ० १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत १०४ १२१ ६६ १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ४२.१ ८४ ४२ ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ६९.८ ९३ ७८ ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ४४.४ ५४ ४६ ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ४३.७ ५६ ४१ ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) १९.३ ० ० १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर २.३ ० ० ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ० ० ० ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर ० ० ० ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ० ० ० ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर १०७.६ ९९ ७७ १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८२०७९

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७७
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट चंखेली गाउँपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) २८५,२०६,४०० ३२३,६५३,०००
स्वास्थ्य बजेट (सबै स्रोत) २९,९४९,००० १०,६५०,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट २१,२९९,००० ७,४००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ८,३५०,००० ३,२००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट ३००,००० ५०,०००
बजेट खर्च (%) १०० १००
तालिका

महत्वपूर्ण सम्पर्क

Chankheli Rural Municipality

ठेगाना : चंखेली गाउँपालिका ०४, पिप्लाङ, हुम्ला कर्णाली प्रदेश नेपाल

टेलिफोन : ९८६४९५४४४३,९८४१६९४६१८

वेबसाइट : http://chankhelimun.gov.np/

अध्यक्ष

नाम : प्यारिलाल शाही

सम्पर्क : ९८५१०७१६१५

ईमेल : pyarilalshahi2@yahoo.com

उपाध्यक्ष

नाम : प्रेमकला शाही

सम्पर्क : ९८४८०३१७३२

ईमेल : shahipremkala5@gmail.com

प्रमुख प्रशासकिय अधिकृत

नाम : विष्णु बहादुर शाही

सम्पर्क : ९८६८२५८२९३

ईमेल : shahibishnu45@gmail.com

स्वास्थ्य शाखा प्रमुख

नाम : काली बहादुर बुढा

सम्पर्क : ९८६९८६३१८४

ईमेल : kbbudha1230@gmail.com

गाउँपालिका नर्सिङ कर्मचारी

नाम : बाल कुमारी शाही

सम्पर्क : ९८४८३३९४७७

ईमेल : shahibalkumari427@gmail.com

सूचना तथा संचार प्रविधि अधिकृत

नाम : तारा बहादुर कार्की

सम्पर्क : ९८४८०१०९१८

ईमेल : ito.chankhelimun@gmail.com, tarabahadurkarki10@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-09 09:52:34