चौकुने गाउँपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

सुर्खेत

चौकुने गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय चौकुने गाउँपालिका

चौकुने गाउँपालिका सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित छ । यो गाउँपालिका साविकका लगाम, बेतान¸ विजौरा¸गुटु र घाटगाउँ गा वि स हरु  मिलेर बनेको हो । चौकुने गाउँपालिकालाई दशवटा वडामा बिभाजन गरिएको छ । साविकको गुटु गा.वि.स. वडा नं ६ मा रहेको चौकुने पहाडको बिचमा चारकुना मिलेर बनेको क्षेत्रको पहिचानबाट यस गाउँपालिकाको नाम चौकुने नामाकरण भएको हो । यसको क्षेत्रफल करिब ३८१.०३ वर्ग कि मि रहेको यस गाउँपालिकाको केन्द्र साविकको गुटु गाविस वडा नं. ६ मा रहेको छ। यस गाउँपालिकामा जातिय रुपमा मिश्रित बसोबास रहेको छ र बिशेषगरी ब्राह्मण, क्षेत्री, मगर, दलित, राजीहरुको बसोबास रहेको छ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या १

    २६,०३७

    /
  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    ५८७

    /
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    २,८१५

    /
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    ६,११७

    /
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    ६,९३०

    /
  • अनुमानित गर्भवती महिलाहरु १

    ९२२

    /
  • अनुमानित जिवित जन्मको संख्या १

    ५८९

    /
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    २,६४३

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ४,३२६

  • टेलिभिजन भएका घरधुरी (%) २

    १९९

  • लैङ्गिक अनुपात २

    ९७

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या १

    ८,७८५

    /
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    १,३४९

१ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०७८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०७८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०७८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ५
  • सामुदायिक स्वास्थ्य ईकाई ६
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक ७
  • खोप क्लिनिक २१
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ५
  • बर्थिंग सेन्टर ५

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल ११

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र -
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ५
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०८०

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
गुठु स्वास्थ्य चौकी ८ बर्थिंग सेन्टर ५ २ ५ साधनहरू ५ ५ ३
बिजौरा स्वास्थ्य चौकी ४ बर्थिंग सेन्टर ५ ३ ५ साधनहरू ५ ४ ३
घांटगाउ स्वास्थ्य चौकी १० बर्थिंग सेन्टर ५ १ ४ साधनहरू ५ ३ ४
बेतान स्वास्थ्य चौकी ३ बर्थिंग सेन्टर ९ २ ३ साधनहरू ५ ३ २
बास्पानि स्वास्थ्य चौकी २ बर्थिंग सेन्टर ६ १ ५ साधनहरू ५ ४ ३
धनराश् आधारभूत स्वास्थ्य सेवा केन्द्र १ छैन ८ ० ३ साधनहरू ० ० ३
लगाम् सामुदायिक स्वास्थ्य इकाइ २ छैन ३ ० ३ साधनहरू ० ० ३
सोवान्चौर् सामुदायिक स्वास्थ्य इकाइ ३ छैन ४ ० ३ साधनहरू ० ० ३
पच्मा सामुदायिक स्वास्थ्य इकाइ ४ छैन ४ ० ३ साधनहरू ० ० ३
कुमला सामुदायिक स्वास्थ्य इकाइ १० छैन ४ ० ३ साधनहरू ० ० ३
राग आधारभूत स्वास्थ्य सेवा केन्द्र ९ छैन ६ ० ३ साधनहरू ० ० ३
कोइरलबाास सामुदायिक स्वास्थ्य इकाइ ६ छैन ० ० ३ साधनहरू ० ० २
मायाताल आधारभूत स्वास्थ्य सेवा केन्द्र ५ छैन ८ ० ३ साधनहरू ० ० ३
धामीडाडा आधारभूत स्वास्थ्य सेवा केन्द्र ७ छैन १० ० ३ साधनहरू ० ० ३
साल्मा आधारभूत स्वास्थ्य सेवा केन्द्र ६ छैन ८ ० ३ साधनहरू ० ० ३
तालागाउ सामुदायिक स्वास्थ्य इकाइ १ छैन १ ० ३ साधनहरू ० ० २
कुल कर्मचारी संख्या ८६ ९ २५ १९ ४६
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०८०

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०८०
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक५
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी२१
  • जनसंख्या (प्रति मस्वास्वका) ३०३
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) १३७०
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) १०२
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) १८४
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक चौकुने गाउँपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७९/८० २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ६३.४ ९४.१ ८६.१ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ८७ ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ७८ १०३.६ ९८.७ ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ७३.८ ८९.१ ९४.४ ९५ ९४.७  
जे.इ कभरेज ९१.१ ६९.२ ९२.९ ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ५०.९ ७४.८ ५८.२ ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ४.८ ३.४ ६.२ ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ८६.४ १२३.१ ११४.९ १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ३.८ ४.७ ३.३ ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ५६.४ ६९.३ ५६.८ ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ६६ ८४.८ ८० ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९६.५ ८३.७ ८६.२ ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ५० २० ६६.७ ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ९३.१ ४६.५ १०९ ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ०.१ ०.०३ ०.१३ ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) १५४ १५३ १६७ ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत १००.४ ९९.८ ९८ ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या १ ० ० १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ५०.२ ९०.३ ६७ १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ३९.८ २४ ४०.३ ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ५६.४ ६९.३ ५८.१ ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ५४ ५८.९ ० ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ० ० ० ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ४०.२ ३०.५ ३७.२ ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) १२.१ २३ १६.५ १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ० ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ० ० ० ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर ० ० ० ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ० ० ० ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ०.३७ ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ८० १४० १०६ १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९-८०

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०८०
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट चौकुने गाउँपालिका
२०७८/७९ २०७९/८० २०८०/८१
ग्राफ
पालिकाको कुल बजेट (रु ) ४८७,५७०,००० ५९८,२११,०००
स्वास्थ्य बजेट (सबै स्रोत) ४३,२३७,००० ५४,८००,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ३०,८८६,००० ३५,८००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट १०,८८०,००० १८,८००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट १,४७१,००० २००,०००
बजेट खर्च (%) ८५ -
तालिका

महत्वपूर्ण सम्पर्क

Chaukune Rural Municipality

ठेगाना :

टेलिफोन : ९८५८०४७३३३

वेबसाइट : http://chaukunemun.gov.np/

अध्यक्ष

नाम : खड्क बि‍‍ क (बिवश)

सम्पर्क : ९८५८०५४२८५

ईमेल : chaukunegapa@gmail.com

उपाध्यक्ष्य

नाम : नर बहादुर वान्ताेला

सम्पर्क : ९८४८१२२२८३

ईमेल : -

प्रमुख प्रशासकीय अधिकृत

नाम : सुमन अाचार्य

सम्पर्क : ९८५८०४७३३३

ईमेल : -

स्वास्थ्य शाखा प्रमुख

नाम : इन्द्न बहादुर जैसुरी

सम्पर्क : ९८५८०६४१५५

ईमेल : jaisuri.indra123@gmail.com

सूचना अधिकारी

नाम : आशा कुमारी बुढा मगर

सम्पर्क : ९८६४४८५४५८

ईमेल : chaukunegapa@gmail.com

योजना अधिकारी

नाम : जगदिश पाण्डे

सम्पर्क : ९८४९१०९३७६

ईमेल : chaukunegapa@gmail.com

जनस्वास्थ्य निरिक्षक

नाम : जनक विश्वकमां

सम्पर्क : ९८६५१२३८१०

ईमेल : janakbk2076@gmail.com

सि‍‍‍ अ‍ न‍ मि

नाम : दिपा खत्रि

सम्पर्क : ९८४८०२३४६७

ईमेल : dipakhatri67@gmail.com

भणडार साहयक

नाम : लक्ष्मि बयक

सम्पर्क : ९८६९९९३९८६

ईमेल : NA

मनोसामाजिक परामर्शकर्ता

नाम : शंकर के.सी.

सम्पर्क : ९८६४९६९२९७

ईमेल : kcshankar2000@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-15 23:20:19