चौरजहारी नगरपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

रुकुम (पश्चिम भाग)

चौरजहारी नगरपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय चौरजहारी नगरपालिका

 

नेपालको कर्णाली प्रदेश अन्तर्गत रुकुमको पश्चिम भागमा अवस्थित रहेको चौरजहारी नगरपालिकाको स्थापना हुनु भन्दा पहिला विजयश्वरी, कोटजहारी, खोलागाउ, नुवाकोट र पुर्तिमकाडाँ गाविसको (केही भाग) रुपमा रहेको थियो । स्थानीय तह गठन हुनुभन्दा पहिला स्थानिय निकायको रुपमा विजयश्वरी गाविस र कोटजहारी  गाविस मिलि चौरजहारी नगरपालिका मिति २०७२।०६।०१ मा स्थापना भएको थियो । संघीयता सहितको संविधानको मर्म अनुरुप मिति २०७३।११।२७ गते नेपालमा ७५३ स्थानीय तहको गठन भइ नेपाल राजपत्रमा समेत प्रकाशित भए पश्चाताप यस चौरजहारी नगरपालिकाको  क्षेत्रफल १०७.३८ वर्गकिलोमिटर रहेको छ भने यहाँको जनसख्या जनगणना २०७८ अनुसार २८९५६ रहेको छ । पहाडी  जिल्ला रुकुम पश्चिमको सन्दर्भमा यो चौरजहारी नगरपालिका आर्थिक एंव पुर्वधार विकासको दृष्टिकोणले निकै सम्भावना  भएको नगरपालिका हो । यहाको भौगोलिक वनावट र प्राकृतिक श्रोत साधनमा निकै अगाडी रहेको छ । चौरजहारी उर्वर फाँट देखि लिएर ढुंगे खानिहरु र जहारीखोलाको किनारमा रहेको उर्वर जमिन देखि  खोलागाउ मुलजिउला सम्मका  कृषि उत्पादनयोग्य फाँटहरु यस नगरपालिकाका गहनाहरु हुन । यस नगरपालिकामा एउटा एयरपोर्ट रहेको छ । नेपाल सरकारको योजनामा परेको १० वटा  नयाँ  शहर  मध्ये  चौरजहारी पनि  एक  भएको हुदा  विकास सम्भावना प्रवल छ । साँस्कृति धार्मिक एंव जातिय  विविधताले  भरिपुर्ण  यस  नगरपालिकामा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नै शान्त र समृद्ध नगर निर्माणको आधार हो । वडा नं. २ मा नगरपालिकाको केन्द्र रहेको छ । भेरी नदीको किनारमा अवस्थित चौरजहारी रुकुम, सल्यान, जाजरकोट र डोल्पाको मुख्य व्यापारिक केन्द्र भनेर चिनिन्छ ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या १

    ३०,२०६

    /
  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    ५९४

    /
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    २,७१९

    /
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    ६,६३५

    /
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    ८,८११

    /
  • अनुमानित गर्भवती महिलाहरु १

    ७२९

    /
  • अनुमानित जिवित जन्मको संख्या १

    ६१५

    /
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    १,३९९

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ४७

  • टेलिभिजन भएका घरधुरी (%) २

    ३

  • लैङ्गिक अनुपात २

    ९४

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या १

    ८,७४२

    /
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    १,६०९

१ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०८१

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०८१

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०८१

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल १
  • प्रास्वाके १
  • स्वास्थ्य चौकी ४
  • सामुदायिक स्वास्थ्य ईकाई -
  • शहरी स्वास्थ्य केन्द्र १
  • गाउँघर क्लिनिक ४
  • खोप क्लिनिक १६
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ८
  • बर्थिंग सेन्टर ४

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम १
  • पोलिक्लिनिक -
  • औषधि पसल ५

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र ३
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र १५
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक ५
  • निजी ५०
स्थानीय तह २०८१

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
काेटजहारी प्राथमिक स्वास्थ्य केन्द्र ७ बर्थिङ सेन्टर ३ ३ ५ साधनहरू १० १० ४
खाेलागाँउ स्वास्थय चाैकी ११ - ३ ० ३ साधनहरू ५ ४ ३
नुवाकाेट स्वास्थय चाैकी १४ बर्थिङ सेन्टर ४ ३ ५ साधनहरू ५ ५ १
विजेश्वरी स्वास्थय चाैकी ५ - २ १ ५ साधनहरू ५ ४ २
पुर्तिमकाँडा स्वास्थय चाैकी ६ - ३ ० ३ साधनहरू ५ ३ २
आधरभुत स्वास्थ्य सेवा केन्द्र १ - २ ० ३ साधनहरू २ २ १
आधरभुत स्वास्थ्य सेवा केन्द्र २ - १ ० ३ साधनहरू २ २ ०
आधरभुत स्वास्थ्य सेवा केन्द्र ३ - २ १ ४ साधनहरू २ २ ०
आधरभुत स्वास्थ्य सेवा केन्द्र ४ - २ ० ३ साधनहरू २ २ २
आधरभुत स्वास्थ्य सेवा केन्द्र ८ - ४ ० ३ साधनहरू २ २ १
आधरभुत स्वास्थ्य सेवा केन्द्र ९ - २ ० ३ साधनहरू २ २ २
शहिद स्मृती नगर अस्पताल १० बर्थिङ सेन्टर ३ ४ ५ साधनहरू १५ १७ १२
आधरभुत स्वास्थ्य सेवा केन्द्र १२ - ३ ० ३ साधनहरू २ २ २
आधरभुत स्वास्थ्य सेवा केन्द्र १३ - ४ ० ३ साधनहरू २ १ १
शहरी स्वास्थ्य केन्द् १४ - - ० ३ साधनहरू २ १ ०
- - - - - - - - -
कुल कर्मचारी संख्या ३८ १२ ६३ ५९ ३३
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०८१

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०८१
  • CEONC साइटहरू१
  • BEONC साइटहरू१
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक७
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी३
  • जनसंख्या (प्रति मस्वास्वका) ७९५
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) ५१२
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ६१
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) १८२
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) ५०३४
  • जनसंख्या (प्रति सरकारी अस्पताल) ३०२०६
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) १५१०३

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०८१

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक चौरजहारी नगरपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७९/८० २०८०/८१ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज १२० १०० १२३ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) १११ १०० १०१ ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज १०९.५ ९५.३ ११४.५ ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज १०९.२ ९५.१ १०७.६ ९५ ९४.७  
जे.इ कभरेज १०२ १०७ ११० ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज १२६ १०१ ११९ ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ८.७ ९.५ ९.५ ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत १३५ १३६ ११७ १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ७६ ८७ ६६ ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत १५२.५ १३८.९ १५९ ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत १००.७ ९९.५ ४१ ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९८ ९९ ९७ ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ९५ ९२.३ ९३.५ ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) २६०.९ ८०.९ ६१६.३ ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ० ० ० ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) १८८.५ १८९.५ १७६.२ ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत १०० ९७.१ ८७ ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ० ० १ १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत १३६ १०० १७३.९ १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) १९.४ १९.७ २१.९ ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत १४९.५ १४६.२ १५९.१ ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर २.५.८ १६४.२ १४७ ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत १५९.७ ११८.२ ७३.३ ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ३६.७ ५९ ७३ ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या १ १ ० १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) २३.६ १९.५ २० १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ०.१२ ० ०.०६ ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ९ ११६ ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ६४.२ ५६.३ ५४.६ ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर ९३.८ १०० १०० ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ० ०.३३ ० ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ५३.६९ ५४.४२ ७६.६६ १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०८१

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०८१
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट चौरजहारी नगरपालिका
२०७८/७९ २०७९/८० २०८०/८१
ग्राफ
पालिकाको कुल बजेट (रु ) ७७०,६४९,४१५ ६३१,००३,३०५ ५९८,४००,२२७
स्वास्थ्य बजेट (सबै स्रोत) ७६,३५८,१३२ ६४,९५४,००० ७९,०६३,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ६८,०५६,०२० ५२,१०६,००० ६६,८६३,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ८,३०२,११२ १२,८४८,००० १२,२००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट - - -
बजेट खर्च (%) ७७ ९४ ८८
तालिका

महत्वपूर्ण सम्पर्क

Chaurjahari Municipality

ठेगाना : चौरजहारी नगरपालिका, रूकुम पश्चिम, कर्णाली प्रदेश

टेलिफोन : ९७७०७१५५५५५५६

वेबसाइट : chaurjaharimun.gov.np

प्रमुख

नाम : पुष्प वादि

सम्पर्क : ९८६६२०८५०९

ईमेल : badipushp@gmail.com

उप प्रमुख

नाम : ईश्वरी शर्मा वि.एम

सम्पर्क : ९८४९३९६९८६

ईमेल : isishwaris@gmail.com

नि‍ प्रमुख प्रशासकिय अधिकृत

नाम : शेरप्रसाद ढकाल

सम्पर्क : ९८५७८२६१११

ईमेल : cao@chaurjaharimun.gov.np

सूचना अधिकारी

नाम : सिता थापा

सम्पर्क : ९८४३५२१७९५

ईमेल : suchanaadhikari@chaurjaharimun.gov.np

स्वास्थ्य संयाेजक

नाम : राम बहादुर सुनार

सम्पर्क : ९८५८०३३३८८

ईमेल : rambahadursunar388@gmail.com

सह स्वास्थ्य संयाेजक

नाम : शंकर बहादुर वली

सम्पर्क : ९८६८११७५१

ईमेल : shankarkomail348@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-06-15 07:38:04