छत्रेश्वरी गाउँपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

सल्यान

छत्रेश्वरी गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय छत्रेश्वरी गाउँपालिका

‌‌छत्रेश्वरी गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लाका साविकका ४ वटा गा.वि.स. हरु क्रमशः दमाचैार केार्बाङझिम्पे लेखपोखरा र छायाँछेत्र मिलेर बनेको हो । यस गाउँपालिकाको क्षेत्रफल १५०.६९ वर्ग किलोमिटर रहेको छ । गाउँपालिकाको पुर्वमा रोल्पा जिल्ला पश्चिममा शारदा नगरपालिका उत्तरमा बागचैार नगरपालिका र दक्षिणमा त्रिवेणी र कपुरकोट गाउँपालिका पर्दछन् । छत्रेश्वरी गाउँपालिका समुद्री सतहबाट ८३९ मिटरदेखी २८०० मिटरसम्मको उचाइमा अवस्थित रहेको छ ।यस गाउँपालिकाको नामाकरण छत्रेश्वरी रहनुमा साविकको छायाँक्षेत्र गा.वि.स. मा रहेको छायाँक्षेत्र स्थित प्रख्यात छत्रेश्वरी देवीको मन्दिरको नामबाट कायम भएको हो ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या १

    २१,५७३

  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    ३८६

  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    १,९२१

  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    १,९९३

  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    ६,६१८

  • अनुमानित गर्भवती महिलाहरु १

    ४८२

  • अनुमानित जिवित जन्मको संख्या १

    ३७८

  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    ३,९४९

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ८६

  • टेलिभिजन भएका घरधुरी (%) २

    ३१

  • लैङ्गिक अनुपात २

    ८९

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या १

    ५,७४७

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    १,२०१

१ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २ जनगणना १० बार्षिक प्रतिवेदन

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०७८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०७८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०७८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके १
  • स्वास्थ्य चौकी ३
  • सामुदायिक स्वास्थ्य ईकाई १
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक १५
  • खोप क्लिनिक २३
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ३
  • बर्थिंग सेन्टर ४

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल १४

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र १
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ४
  • आयुर्वेद अस्पताल/केन्द्र २
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०७९

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
लेकपाेखरा प्रा.स्वा.के. ५ हाे ९ २ ४ साधनहरू ८ ५ ३
दमाचाैर स्वा.चाै. १ हाे ४ २ ३ साधनहरू ५ ५ २
काेर्वाङझिम्पे स्वा.चाै. ४ हाे ४ १ ४ साधनहरू ५ ४ २
छायाँक्षेत्र स्वा.चाै. ६ हाे ३ १ ३ साधनहरू ५ ५ २
दहखाेला अाधारभुत स्वास्थ्य सेवा केन्द्र २ हाेइन ५ ० ३ साधनहरू - - २
जामुने खाेला अाधारभुत स्वास्थ्य सेवा केन्द्र ७ हाेइन ६ ० ३ साधनहरू - - ३
दाेहाली अाधारभुत स्वास्थ्य सेवा केन्द्र ३ हाेइन ५ ० ३ साधनहरू - - ४
कुल कर्मचारी संख्या ३६ ६ २३ १९ १८
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७६

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७९
  • CEONC साइटहरू-
  • BEONC साइटहरू१
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक४
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी१४
  • जनसंख्या (प्रति मस्वास्वका) ५९९
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) ११३५
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ८०
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) १२१
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) ५३९३
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक छत्रेश्वरी गाउँपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ९२.६ ८९.६ ९८ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ८९.२ ९५.७ १०४ ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ९४.१ ९७ ११० ९५ ९४.७  
जे.इ कभरेज १०१.५ ९८.७ ११३ ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ४७.३ ५६.५ ६२ ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत २.७ २.५ ११.८ ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ११०.२ ८२.८ ११८.२ १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ३.६ ६.९ ० ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ४७.२ ५२.२ ६१.५ ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ५३.५ ४३ ७७.३ ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९९.२ ९७ ९९ ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ३३.३ ५० १०० ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) १२१.५ ८९.६ ८८ ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ०.०७ ०.०४ ८८ ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ५७१ ५९३.७ ६७१ ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ९९.३ १०० ९९ ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ६ १ ० १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ८२.२ ७६.५ ९०.४ १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ४६.५ ५१ ६१.८ ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ४५.५ ३९.७ ४१.६ ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत २८.७ २८ २७.६ ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत २७.३ २२.४ १७.३ ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) १२.१ ८.१ ८.६ १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ० ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ९६ १२३.८ २३८.४ ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर ७६.९ ९५ ८४.६ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ० ० ० ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ८४ ७७.५ ८७.७ १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

स्वास्थ्य क्षेत्रमा बजेट

बार्षिक प्रतिवेदन २०७९
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट छत्रेश्वरी गाउँपालिका
२०७८/७९ २०७९/८० २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) ४५२,३३८,६१२ ४९५,१६२,००० ५००,३३१,३४९
स्वास्थ्य बजेट (सबै स्रोत) ३७,०००,००० ५८,९३८,३४३ २२,५९२,८३४
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट २८,६००,००० ४६,६३६,६४९ २०,०७९,४३४
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ८,४००,००० १२,३०१,६९४ २,४३३,४००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट - - ८०,०००
बजेट खर्च (%) ६६ ८४ २२,५९२,८३४
तालिका

महत्वपूर्ण सम्पर्क

Chhatreshwori Rural Municipality

ठेगाना : भाेटेचाैर, सल्यान

टेलिफोन : ९८५७८४४४१२

वेबसाइट : http://www.chhatreshworimun.gov.np/

गाउँपालिका अध्यक्ष

नाम : ओज वहादुर वुढाथोकी

सम्पर्क : ९८५७८४४४१०१

ईमेल : ojbudhathoki@gmail.com

गाउँपालिका उपाध्यक्ष

नाम : वुद्ध कुमारी खत्री

सम्पर्क : ९८५७८४४४०२

ईमेल : -

प्रमुख प्रशासकिय अधिकृत

नाम : गुरु प्रसाद योगी

सम्पर्क : ९८५७८४४४००

ईमेल : -

स्वास्थ्य शाखा प्रमुख

नाम : केशरी देवी भट्टराइ

सम्पर्क : ९८५७८४४४१७

ईमेल : kesharibhattarai@gmail.com

गा पा प हे न

नाम : विमला डाँगी

सम्पर्क : ९८६६९७०७७८

ईमेल : bimaladangi403@gmail.com

सूचना तथा संचार प्रविधि अधिकृत

नाम : मिलन कुमार वली

सम्पर्क : ९८४००७७२९६

ईमेल : ito.chhatreshworimun@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-09 04:40:11