छेडागाड नगरपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

जाजरकोट

छेडागाड नगरपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय छेडागाड नगरपालिका

जाजरकोट जिल्ला सदुरमुकाम खलंगा देखि झन्डै १० कोश पश्चिममा अवस्थित छेडागाड नगरपालिका जुन साविक दशेरा, साल्मा, कार्किगाँउ, झाप्रा, पजारु र सुवानाउली गा‍. वि. स. लाइ समायोजन गरी राज्यको पुर्नसंरचना सँगै यो छेडागाड नगरपालिका घाेषणा भइ आफ्नो प्रशासनिक एंव अन्य विकासका काममा गति लिदै आइरहेको छ । जम्मा २८४.२० वर्ग किलोमीटरमा फैलिएको यो नगरपालिका छेडाखोला, सुवा खोला, साल्मा खोला, लम्ती खोला आदीको काखमा अवस्थित छ । विभिन्न पर्यटकिय स्थल जस्तै सुयाडा मालिका, छत्र्याल देवल आदिले भरीपूर्ण छ । जम्मा १३ वटा वडाहरु रहेकाे याे नगरपालिका पश्चिममा दैलेखको भगवतीमाइ गाउपालिका, पूर्वमा जाजरकाेटकै भेरी नगरपालिका, उत्तरमा कुशे एवं जुनीचाँदे र दक्षिणमा शिवालय गाउपालिकाको बिचमा अवस्थित रहेकाे छ जहाँ वि‍.स‍. २०७८ को जनगणना अनुसार १८,६९८ जना पूरुष र १९,१७९ जना महिला गरि जम्मा ३७,८८७ जनसङ्ख्या रहेको छ ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या २

    ३७,८७७

    २०७८
  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    ९७८

    २०७९/८०
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    ५,१३१

    २०७९/८०
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    ८,७६७

    २०७९/८०
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    ९,१७६

    २०७९/८०
  • अनुमानित गर्भवती महिलाहरु १

    १,२२९

    २०७९/८०
  • अनुमानित जिवित जन्मको संख्या १

    ९७७

    २०७९/८०
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    १,११२

    २०७८
  • मोबाइल फोन भएका घरधुरी (%) २

    २४

    २०७८
  • टेलिभिजन भएका घरधुरी (%) २

    १

    २०७८
  • लैङ्गिक अनुपात २

    ९७

    २०७८
  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या २

    १६,४९१

    २०७८
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    १,००२

    २०७८
२ जनगणना १ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०७८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०७८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०७८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ६
  • सामुदायिक स्वास्थ्य ईकाई १
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक १८
  • खोप क्लिनिक ३०
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ८
  • बर्थिंग सेन्टर ७

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल ११

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र २
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ७
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक १५
  • निजी -

थप सेवाहरू

  • छेडागाड नगर अस्पताल १
स्थानीय तह २०७८

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
सल्मा स्वास्थ्य चौकी २ बर्थिंग सेन्टर ६ १ ४ साधनहरू ५ ३ २
दशेरा स्वास्थ्य चौकी ३ बर्थिंग सेन्टर ३ २ ५ साधनहरू ५ ५ २
सुवानाउली स्वास्थ्य चौकी ६ बर्थिंग सेन्टर ९ १ ४ साधनहरू ५ ४ २
पजारु क स्वास्थ्य चौकी ९ बर्थिङ्ग २ १ ४ साधनहरू ५ ३ २
पजारु ख स्वास्थ्य चौकी ९ बर्थिंग सेन्टर १ १ ४ साधनहरू ५ २ ३
झाप्रा स्वास्थ्य चौकी ११ बर्थिंग सेन्टर ४ १ ४ साधनहरू ५ ५ ३
कार्किगाउँ स्वास्थ्य चौकी १३ बर्थिंग सेन्टर ६ ३ ४ साधनहरू ५ ५ २
टिकाचोेर सामुदायिक स्वास्थ्य इकाई ७ - - १ ३ साधनहरू ३ - ३
आयुर्बेद औशधालय १३ - - ० ० साधनहरू २ १ १
जाल्मा आधारभुत स्वास्थ्य सेवा केन्द्र १ - २ १ ३ साधनहरू ३ ० ३
पोखरा आधारभुत स्वास्थ्य सेवा केन्द्र २ - १ १ ३ साधनहरू ३ ० ३
जेवा आधारभुत स्वास्थ्य सेवा केन्द्र ४ - ३ - ३ साधनहरू ३ ० ३
बडाबन आधारभुत स्वास्थ्य सेवा केन्द्र ५ - ३ - ३ साधनहरू ३ ० ३
घोगी आधारभुत स्वास्थ्य सेवा केन्द्र ८ - ३ - - ३ ० ३
नाउली आधारभुत स्वास्थ्य सेवा केन्द्र १० - ५ - ३ साधनहरू ३ ० ३
पालेवाट आधारभुत स्वास्थ्य सेवा केन्द्र १२ - ३ - ३ साधनहरू ३ ० ३
टिकाचौर आधारभुत स्वास्थ्य सेवा केन्द्र ७ - १ - ३ साधनहरू ३ ० ३
छेडागाड नगर अस्पताल ११ - - - ३ साधनहरू २८ ३ २०
कुल कर्मचारी संख्या ५२ १३ ९२ ३१ ६४
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७८

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७९
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक२०
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी१५
  • जनसंख्या (प्रति मस्वास्वका) ७२८
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) १२२२
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ९५
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) १७६
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक छेडागाड नगरपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ८९.८ १३५ ८१.९ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ७८ ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज १००.२ १०८ ८१ ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज १०२.९ ९८.३ ७८ ९५ ९४.७  
जे.इ कभरेज ८५.८ ९२ ७०.५ ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ७१ ७५.५ ६२ ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत २.२ ३.१ १.५ ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ९९.४ १२६ ८७ १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ५ ६ ५ ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ४६.९ ५८ ५४.६ ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ९३.४ ९३ १०० ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९६.८ ९१.४ ९९ ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ९५.८ ९५ १०० ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) १२८.९ १२४.५ १०० ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ०.९२ ०.२४ ०.८ ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ५४१.५ ६५४ ३०० ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत १०० ९९ १०० ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ३ ३ ३ १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ७६.३ ८३.१ ६५.२ १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ४५.२ ५५.५ ५७.७ ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ५४.६ ६४. ५३.४ ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ४१.५ ५३.९ ४९.८ ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ३४.८ ४७.४ ५४.५ ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० १ १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) १३.१ १७.९ २४ १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ० ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर २४.९ ३६.८ २८.३ ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर १०० १०० ७५ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ०.७५ ० ० ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ६४.३ १०६ ६१.५ १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९८०

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७९-८०
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट छेडागाड नगरपालिका
२०७८/७९ २०७९/८० २०८०/८१
ग्राफ
पालिकाको कुल बजेट (रु ) ७१४,३३६,५९८ ६९०,७५४,८२४ ६७३,५२४,९३०
स्वास्थ्य बजेट (सबै स्रोत) ४६,६००,००० ४४,०००,००० ५०,३७५,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ४४,१००,००० ४०,०००,००० ४७,८७५,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट २,५००,००० ४,०००,००० २,५००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट खर्च (%) ९३ ४४,०००,००० -
तालिका

महत्वपूर्ण सम्पर्क

Chhedagad Municipality

ठेगाना : मनाघाट (कार्किगाउँ ), छेडागाड नगरपालिका

टेलिफोन : ९८४८१२२५६८,९८४४८०८२३२

वेबसाइट : http://chhedagadmun.gov.np/

नगर प्रमुख

नाम : रत्न बहादुर खड्का

सम्पर्क : ९८५८०२१७२५

ईमेल : chhedagadmun@gmail.com

नगर उप- प्रमुख

नाम : चन्द्र बहादुर थापा

सम्पर्क : ९८६८१८६५८३

ईमेल : chhedagadmun@gmail.com

प्रशासकीय अधिकृत

नाम : हेम कुमार ढकाल

सम्पर्क : ९८४८०४७६२५

ईमेल : -

जनस्वास्थ्य अधिकृत

नाम : जगताचार्य उपाध्याय

सम्पर्क : ९८६५४७३३०५

ईमेल : -

जनस्वास्थ्य निरिक्षक

नाम : राम बहादुर थापा

सम्पर्क : ९८५८०५४३३३

ईमेल : thaparb35@gmail.com

अनमी

नाम : कुसुम घर्ति मगर

सम्पर्क : ९८६१७६५९५२

ईमेल : kusammagar97@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-09 02:14:12