दार्मा गाउँपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

सल्यान

दार्मा गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय दार्मा गाउँपालिका

दार्मा गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत साविकका  ढाकाडाम ,भल्चौर र दार्माकोट गाविस गरी ३ वटा गा.वि.स.लाई समावेश गरी स्थापना भएको हो । यस गाउँपालिकाको कुल क्षेत्रफल जम्मा  ८१.४६ वर्ग किलो मिटरमा फैलिएको छ । यस गाउँपालिकाको पूर्वमा पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका  र सल्यान जिल्लाको वागचौर नगरपालिका वडा न. ४, पश्चिममा सल्यान जिल्लाको कुमाख गाउँपालिका ,उत्तरमा पश्चिम रुकुम र दक्षिणमा सल्यान जिल्लाको  वागचौर नगर पालिका पर्दछ । दार्मा गाउँपालिका विश्व मानचित्रमा २८° ३०ं देखी २८°५०ं उत्तरी आक्षांश र ८२° ३३' देखि ८२° ५५ंं पूर्वी देशान्तरमा रहेको छ भने समुद्री सतह देखि १०९७  देखि २४८७ मिटर सम्मको  उचाइमा अवस्थित  छ । 

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या १

    १९,५८७

    /
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    २०

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ९२

    /
  • टेलिभिजन भएका घरधुरी (%) २

    ४

  • लैङ्गिक अनुपात २

    ९४

    २०७८
  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या १

    ६,२१०

    /
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    १,१७८

    २०७८
१ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०७८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०७८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०७८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ३
  • सामुदायिक स्वास्थ्य ईकाई १
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक -
  • खोप क्लिनिक १३
  • आधारभूत स्वस्थ सेवाकेन्द्र -
  • बर्थिंग सेन्टर ४

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक २
  • औषधि पसल ७

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र १
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ३
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०७९

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
दार्माकाेट स्वा.चाै. १ बर्थिङ सेन्टर ९ १ ४ साधनहरू ५ ५ ७
ढाकाडाम स्वा.चाै. ५ बर्थिङ सेन्टर ९ १ ३ साधनहरू ५ ५ ४
भल्चाैर स्वा.चाै. ४ बर्थिङ सेन्टर ९ १ ४ साधनहरू ५ ४ ४
झेरीबाङ अाधारभुत स्वास्थ्य केन्द्र २ - - ० ३ साधनहरू - - ४
धुलखर्क आधारभूत स्वास्थ्य सेवा केन्द्र ३ - - ० ३ साधनहरू - - २
ज्यामिरे चाैर अाधारभुत स्वास्थ्य केन्द्र ६ - - १ ३ साधनहरू - - ५
कागुनाे हाल्ने सामुदायिक स्वास्थ्य केन्द्र ५ - - ० ३ साधनहरू - - २
आधारभूत स्वास्थ्य तथा प्रसुति सेवा केन्द्र ३ बर्थिङ सेन्टर - १ ३ साधनहरू - - ७
कोभिड अस्पताल ० - - - - - - -
कुल कर्मचारी संख्या २७ ५ १५ १४ ३५
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७९

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७९
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक३
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी-
  • जनसंख्या (प्रति मस्वास्वका) ७२५
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) १३९९
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) -
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) -
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक दार्मा गाउँपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
- - २०७९/८०  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज - - ९२ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) - - ८७ ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज - - ८७ ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज - - ८६ ९५ ९४.७  
जे.इ कभरेज - - ७९ ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज - - ६४ ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत - - ४ ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत - - १०७.८ १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत - - ३ ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत - - ५७.६ ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत - - ६१.३ ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत - - १०० ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत - - ० ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) - - ६८ ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत - - ०.२३ ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) - - २२८ ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत - - ९९.३ ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या - - ० १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत - - ५१ १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) - - २७ ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत - - ४९ ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर - - ५१.५ ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत - - ४५ ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत - - ५२.६ ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या - - ० १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) - - १०.४ १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर - - ० ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या - - ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये - - ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात - - ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर - - ५९ ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर - - १०० ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) - - ० ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या - - ० ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर - - ९५.४ १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८०७९

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७८
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट दार्मा गाउँपालिका
२०७८/७९ २०७९/८० २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) ४४८,३६२,०००
स्वास्थ्य बजेट (सबै स्रोत) ३१,५४०,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट २०,७८८,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ३,७६०,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट ६,९९२,०००
बजेट खर्च (%) ८०
तालिका

महत्वपूर्ण सम्पर्क

Darma Rural Municipality

ठेगाना : फारूलाचाैर, दार्मा

टेलिफोन : ९८४१८००५४२

वेबसाइट : darmamun.gov.np

गाउँपालिका अध्यक्ष

नाम : निम बहादुर के. सी

सम्पर्क : ९८५७८२२५९९

ईमेल : manish9999shah01@gmail.com

गाउँपालिका उपाध्यक्ष

नाम : जुना मल्ल चन्द

सम्पर्क : ९८४७९८४१०४

ईमेल : -

प्रमुख प्रशासकिय अधिकृत

नाम : रेशम ओली

सम्पर्क : ९८५७८४४४६४

ईमेल : -

स्वास्थ्य संयोजक

नाम : यज्ञ बस्नेत

सम्पर्क : ९८४१८००५४२

ईमेल : yb2015basnet@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-06-05 03:34:48