देबदह नगरपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

रुपन्देही

देबदह नगरपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय देबदह नगरपालिका

प्राचिन कोलीय राज्यको राजधानी देवदह नेपालको लुम्बिनि प्रदेश अन्तर्गत रुपन्देही जिल्लामा पर्दछ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी देखि ३५ किलोमिटर उत्तर पूर्वमा अवस्थित देवदह ऐतिहासिक एवं बुद्धको मावलीस्थलको रुपमा प्रशिद्ध रहेको छ । देवदह, केरवानी र सिक्टहन गा.वि.स. मिलेर देवदह नगरपालिका  हालको देवदह नगरपालिका बनेको हो ।

यस नगरपालिकामा २०६८ को जनगणना अनुसार ५३५२३ जनसंख्या रहेको छ । यस नगरपालिकाको पूर्वमा नवलपरासी जिल्ला पश्चिममा बुटवल उप महानगरपालिका र तिलोत्तमा नगरपालिका उत्तरमा पाल्पा जिल्ला र दक्षिणमा ‌ओमसतिया गाउपालिका बिचमा पर्यटकीय नगरी को रुपमा रहेको छ । १३५.९५ वर्ग कि.मि. क्षेत्रफल रहेको यस नगरपालिकामा १२ वडा रहेका छन् ।

कृषि तथा उद्योगको पर्याप्त सम्भावना रहेको, गौतम बुद्धको मावली गाँउ, प्राकृतिक श्रोत र साधनको उपलब्धता भएको , विभिन्न जातजातीहरुको सांस्कृतिक सम्पदाको भण्डार रहेको हुँदा धेरै सम्भावना भएको नगरको रुपमा रहेको छ ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या ७

    ७३,१७१

    /
  • १ बर्ष भन्दा मुनिको जनसंख्या ७

    १,११२

    /
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या ७

    ५,६१०

    /
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या ७

    ११,८१६

    /
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) ७

    २३,११९

    /
  • अनुमानित गर्भवती महिलाहरु ७

    १,३८८

    /
  • अनुमानित जिवित जन्मको संख्या ७

    १,०८३

    ९/
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    ६,०८६

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ८२

  • टेलिभिजन भएका घरधुरी (%) २

    ५६

  • लैङ्गिक अनुपात २

    ८७

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या १

    १७,३२८

    /
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    २,६९५

७ एचएमआईएस प्रक्षेपण २ जनगणना १ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ३
  • सामुदायिक स्वास्थ्य ईकाई १
  • शहरी स्वास्थ्य केन्द्र १
  • गाउँघर क्लिनिक ११
  • खोप क्लिनिक १३
  • आधारभूत स्वस्थ सेवाकेन्द्र -
  • बर्थिंग सेन्टर ३

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम १
  • पोलिक्लिनिक -
  • औषधि पसल -

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र -
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र -
  • आयुर्वेद अस्पताल/केन्द्र -
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी ४००
स्थानीय तह २०७७

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
केरवानी स्वास्थ्य चौकी २ हो ३० ४ ५ साधनहरू ६ ६ २
भवानीपुर सामुदायिक स्वास्थ्य केन्द्र ४ होइन ० ० ३ साधनहरू २ ० २
देवदहस्वास्थ्य चौकी ५ हो ४२ ४ ५ साधनहरू ६ ६ २
चरंगे सामुदायिक स्वास्थ्य ईकाई १० होइन ० १ ३ साधनहरू २ ० २
सिक्टहन स्वास्थ्य चौकी १२ हो २५ ३ ५ साधनहरू ६ ५ १
कुल कर्मचारी संख्या ९७ १२ २२ १७ ९
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७९

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७९
  • CEONC साइटहरू१
  • BEONC साइटहरू१
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक३
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी१२
  • जनसंख्या (प्रति मस्वास्वका) ७५४
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) ४३०४
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ११६
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ४६३
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) ७३१७१

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक देबदह नगरपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ८३.६ ७५.७ ९६.३ १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ८७.३ ९३.४ ९६.९ ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ९२.२ ९२.६ ९७ ९६.७ ९४.७  
जे.इ कभरेज ९८.९ ९६.४ १००.९ ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ६२.९ ६२.२ ७०.३ ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत २० १३.६ ३०.३ १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत १०४.१ ६९.३ १००.९ १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत १.८ ०.७ २.९ ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ५६.२ ५२.८ ११३.७ ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ३४.१ ३६.८ १३५.३ ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९२.५ ९३ ९८ ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ० ० ० ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ४०.८ १२.७ ३.९ २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ० ० ० ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ९१.९ १७२.६ २१९.६ ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ९१.९ ९७.४ १०० ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ५ १ २ ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ७२.४ ७७.८ १००.३ ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ११०.५ ६५.७ ११३.४ ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ११६.२ ७३.५ १२७.४ ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत १०४.२ ६५.८ १११.९ ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत २०.५ ३७.२ ३०.६ ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० १ ० ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) ८ ७.९ ५.७ १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ०.३६ ० ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० १०० ० ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर १७८.३ १७०.१ १९८.६ १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर ९०.९ ८७.८ ९१.५ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) १.२ २ २.९ ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या - - - ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ८६.८ ६०.३ ९५.६ ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७९
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट देबदह नगरपालिका
२०७७/७८ २०७८/७९
ग्राफ
पालिकाको कुल बजेट (रु ) २,०७९,५२३,००० २,०७९,५२३,०००
स्वास्थ्य बजेट (सबै स्रोत) ४१,३००,००० ३३,५००,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट २८,५००,००० २८,५००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ५,०००,००० ५,०००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट ७,८००,००० -
बजेट खर्च (%) ९२ ३३,५००,०००
तालिका

महत्वपूर्ण सम्पर्क

Devdaha Municipality

ठेगाना : देवदह- ४, केरवानी, रुपन्देही, नेपाल

टेलिफोन : ९७७७१५७७३०३,५७७२९२

वेबसाइट : www.devdahamun.gov.np

नगर प्रमुख

नाम : ध्रुव प्रसाद खरेल

सम्पर्क : ९८५७०२६५३८

ईमेल : -

नगर उप-प्रमुख

नाम : विद्यालक्ष्मी गुरुङ्ग

सम्पर्क : ९८५७०३१२३५

ईमेल : -

प्रमुख प्रशासकीय अधिकृत

नाम : प्रदिप पौडेल

सम्पर्क : ९८५७०८११११

ईमेल : devdahamun@gmail.com

स्वास्थ्य शाखा प्रमुख

नाम : काशिनाथ बञ्‍जाडे

सम्पर्क : ९८४७०२७४३४

ईमेल : banjadekashinath3@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-26 04:02:23