सिद्ध कुमाख गाउँपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

सल्यान

सिद्ध कुमाख गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय सिद्ध कुमाख गाउँपालिका

कर्णाली प्रदेश अन्तर्गतको सल्यान जिल्लामा पर्ने यो सिद्ध कुमाख गाउँपालिका  साविकको सिद्धेश्वरी, बाँझकाँडा र चाँदेकरेञ्जी गा.बि.स.  मिलेर याे गाउँपालिका बनेको छ । सल्यान जिल्लाको कुल क्षेत्रफल १९५१ बर्ग किलोमिटर मध्ये यस गाउँपालिकाले ८९.३६ वर्ग किलोमिटर क्षेत्रफल अोगटेको छ । पूर्वमा बागचाैर नगरपालिका, दक्षिणमा शारदा नगरपालिका, पश्चिममा बनगाड कुपिण्डे नगरपालिका तथा उत्तरमा कुमाख गाउँपालिकासँग भाैगोलिक सिमाना जोडिएको यस गाउँपालिकाको भाैगोलिक अवस्थिति २८ डिग्री २४ मिनेट उत्तरी अक्षांश र ८० डिग्री २३ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ । कुमाख लेख र कुमाख लेखको टुप्पोमा रहेको सिद्ध बाबाको मन्दिरलाइ संयोजन गरेर नै यस गाउँपालिकाको नाम सिद्ध कुमाख राखिएको हो । तथापी नेपाल सरकारले स्थानीय तह घोषणा गर्दा यस गाउँपालिकाको नाम ढोरचाैर राखेर घोषणा गरिएको थियो ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या २

    १३,१२७

  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    २५६

  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    १,२७४

  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    २,६७५

  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    ३,९६३

  • अनुमानित गर्भवती महिलाहरु १

    ३२८

  • अनुमानित जिवित जन्मको संख्या १

    २५७

  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    १०

  • मोबाइल फोन भएका घरधुरी (%) २

    २,४८४

  • टेलिभिजन भएका घरधुरी (%) २

    ३३१

  • लैङ्गिक अनुपात २

    ९१

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या २

    ४,०२७

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    ६९५

  • कूल प्रजनन् दर २

    २

२ जनगणना १ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०७८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०७८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०७८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ३
  • सामुदायिक स्वास्थ्य ईकाई १
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक ११
  • खोप क्लिनिक १४
  • आधारभूत स्वस्थ सेवाकेन्द्र २
  • बर्थिंग सेन्टर ३

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल -

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र -
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ५
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०८०

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
बाँझकाँडा स्वा.चाै. १ बर्थिंग सेन्टर ९ २ ४ साधनहरू ५ ३ २
सिध्देश्वरी स्वा.चाै. २ बर्थिंग सेन्टर ५ २ ३ साधनहरू ५ ५ २
चाँदे स्वा.चाै. ५ बर्थिंग सेन्टर ५ १ ४ साधनहरू ५ ४ २
खार्बन अाधारभुत स्वास्थ्य केन्द्र ४ - ४ ० ३ साधनहरू - - ३
डाँडाकटेरी अाधारभुत स्वास्थ्य केन्द्र ३ - ४ ० ३ साधनहरू - - २
भँडारे स्वा.इ. २ - - ० ३ साधनहरू - - १
कुल कर्मचारी संख्या २७ ५ १५ १२ १२
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०८०

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०८०
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक२
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी२
  • जनसंख्या (प्रति मस्वास्वका) ४८६
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) १०९४
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ६६
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) १०९
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक सिद्ध कुमाख गाउँपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ९९.१ १०८.१ ९१.३ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ९५ १००.३ १०३.९ ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ८८.५ १०८.७ ११२.८ ९५ ९४.७  
जे.इ कभरेज ८९.८ ११५.८ १२०.३ ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ६१ ६७.१ ६६.५ ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत १.८ ०.९ ४.९ ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ८७.९ ११०.९ ११० १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत १.३ ४.१ २.३ ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ४४ ५२.७ ५४ ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ६०.२ ५२.१ ४८ ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९४.७ ९४.९ ९७.७ ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ७६.९ १०० ० ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) २०६.७ १४०.६ ६४९.८ ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ० ० ० ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ६२१ ५७३ ० ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ९८.३ १०० १०० ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ५ २ १ १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ७७.४ ६९.९ ९१ १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ४४.३ ५२.१ ५४ ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर २९.८ ३९.५ ३९ ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत २८.३ ३१.९ ३० ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ५.४ १४.८ ४२ ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या १ ० ० १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) ११.७ ९.६ ९ १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ० ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ७९.६ ७८.६ १२९.२ ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर १०० ८३.३ १०० ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ० ० ० ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ८४.९ ८९.२ ७२ १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९८०

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह -
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट सिद्ध कुमाख गाउँपालिका
२०७८/७९ २०७९/८० २०८०/८१
ग्राफ
पालिकाको कुल बजेट (रु ) ३६४,०१३,९४२ ३६
स्वास्थ्य बजेट (सबै स्रोत) ३७६,०२८ ७
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट २८ ५
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ३७६,००० १
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट - १
बजेट खर्च (%) ५८ -
तालिका

महत्वपूर्ण सम्पर्क

Siddha Kumakh Rural Municipality

ठेगाना : ढाेरचाैर, सल्यान

टेलिफोन : -

वेबसाइट : ddhakumakhmun.gov.np

गाउँपालिका अध्यक्ष

नाम : भरत गिरी

सम्पर्क : ९८५७८२०२११

ईमेल : -

गाउँपालिका उपाध्यक्ष

नाम : राम बहादुर बस्नेत

सम्पर्क : ९८४८३४६०३६

ईमेल : -

प्रमुख प्रशासकिय अधिकृत

नाम : डिल्ली खड्का

सम्पर्क : ९८५७८५५००४

ईमेल : dillikhadka2039@gmail.com

स्वास्थ्य शाखा प्रमुख

नाम : सुरेन्द्र यादव

सम्पर्क : ९८६३१३४५१४

ईमेल : surendraprasadyadav425@gmail.com

सूचना प्रविधि अधिकृत

नाम : भिम लाल भण्डारी

सम्पर्क : ९८४७९७९५५०

ईमेल : itobhim@gmail.com

सामाजिक बिकास सयाेजक

नाम : खर्कबिर राेका

सम्पर्क : ९८४७९१२८५५

ईमेल : -

सि अ हे व

नाम : सरिता कुमारी रिउले

सम्पर्क : ९८०९५५४४३९

ईमेल : saritakhadka887@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-15 17:48:19