डोल्पो बुद्ध गाउँपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

डोल्पा

डोल्पो बुद्ध गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय डोल्पो बुद्ध गाउँपालिका

यस डाेल्पाे बुद्ध गाउँपालिका काे स्थापना वि‍ स २०७३ सालमा भएकाे हाे । यस गाउँपालिकाकाे केन्द धाे , डाेल्पा मा रहेकाे छ । डोल्पो बुद्ध गाउँपालिका साविकका दुई धो गा.वि.स. र तिन्जे गा.वि.स. मिलेर बनेको छ ।

यहाँ जम्मा ६ वडा रहेका छन । जसमध्य वडा न‌ १, २ र ३ काे स‌युत्त वडा कार्यालय 'धो'  र वडा न ४, ५ र ६ काे स‌युत्त वडा कार्यालय "तिन्जे" रहेकाे छ । डोल्पो बुद्ध गाउँपालिका डोल्पा जिल्लाको माथिल्लो डोल्पा अर्थात् भोट क्षेत्रमा पर्दछ । यस क्षेत्रमा भोटे जातिका मानिसको बसोबास रहेको छ । यस क्षेत्रमा करिब ६ महिना हिउँ जम्ने हुदा यहाँका मानिसहरुको जिबनशैली निकैनै कष्टकर रहेको छ । 

 डोल्पा जिल्लाको ६ ओटा गा.पा. र २ ओटा न.पा.हरु मध्येको एउटा गा.पा. हो डोल्पोबुद्ध । जुन गा.पा.को
पश्चिमी भाग डोल्पा जिल्लाको शेफोक्सुण्डो गा.पा. उत्तरी भाग चीनको स्वशासित क्षेत्र तिब्बत, पूर्वभोग धौलागिरी
अञ्चलको मुस्ताङ्ग जिल्ला र छर्कातङ्गसोङ्ग गाउँपालिका र दक्षिण भाग छार्काताङ्गसोङ्ग गा.पा.सँग सिमाना जोडिएको
छ ।  यो गा.पा. १७२५६ फिट उचाइमा अवस्थित जिल्ला सदरमुकामाबाट ६० कोषको दूरीमा अवस्थित छ ।
जिल्लाको कूल भूभागको झण्डै १२ प्रतिशत क्षेत्रफल ओगटेको छ । 

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या ७

    २,५१४

  • १ बर्ष भन्दा मुनिको जनसंख्या ७

    ४९

  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या ७

    २०४

  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या ७

    ४११

  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) ७

    ७४९

  • अनुमानित गर्भवती महिलाहरु ७

    ५९

  • अनुमानित जिवित जन्मको संख्या ७

    ५०

  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    ५५

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ३९

  • टेलिभिजन भएका घरधुरी (%) २

    ५६

  • लैङ्गिक अनुपात २

    ८४

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या ७

    ६७२

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    ८९

७ एचएमआईएस प्रक्षेपण २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी २
  • सामुदायिक स्वास्थ्य ईकाई -
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक ६
  • खोप क्लिनिक ६
  • आधारभूत स्वस्थ सेवाकेन्द्र -
  • बर्थिंग सेन्टर -

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल -

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र -
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र २
  • आयुर्वेद अस्पताल/केन्द्र -
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०७८

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
धो स्वास्थ्य चौकी ३ १ ९ ० ३ साधनहरू ५ २ १
तिन्जे स्वास्थ्य चौकी ५ - ९ ० ३ साधनहरू ५ १ १
कुल कर्मचारी संख्या १८ ० १० ३ २
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७८

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७८
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक१
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी१
  • जनसंख्या (प्रति मस्वास्वका) १४०
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) ८३८
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) -
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) -
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक डोल्पो बुद्ध गाउँपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ७७.६ ५७.१ ६९ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ७३.५ ६३.३ ६१ ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ७३.५ ४६.९ १०० ९५ ९४.७  
जे.इ कभरेज १२७.६ १६२ १०० ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ४५.८ ३५.६ ८८ ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ० ० ० ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत १६.३ ० ४१ १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ० ० ४५ ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ० ० ० ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ० ० ० ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ० ० ० ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ० ० ० ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ० ० ० ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ० ० ० ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) २२७.७ २६३ २९६ ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ८९.१ ११ ३६ ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ० ० ० १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ५६ ६ ० १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत १२ ० ० ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ० ० ० ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ० ० ० ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ० ० ० ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) २५.२ २३ ११ १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ० ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ० ० ० ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर ० ० ० ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ० ० ० ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर १०४.८ १०० ८२ १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८-७९

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७७
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट डोल्पो बुद्ध गाउँपालिका
२०७६/७७ २०७७/७८ २०७८/७९
ग्राफ
पालिकाको कुल बजेट (रु ) १७४,२१३,५९० २६२,०००,३५२ ३२६,००२,०००
स्वास्थ्य बजेट (सबै स्रोत) २०,०९२,००० २०,८००,००० ३८,५४६,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट १६,०९२,००० १५,२००,००० १५,१००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ४,०००,००० ५,६००,००० १५,०९२,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट ८,३५४,०००
बजेट खर्च (%) - - -
तालिका

महत्वपूर्ण सम्पर्क

Dolpo Buddha Rural Municipality

ठेगाना : धो, डोल्पा, नेपाल

टेलिफोन : ९७७-०८७-५५००४६

वेबसाइट : http://dolpobuddhamun.gov.np

गापा अध्यक्ष

नाम : कार्मा छोइवेल गुरूङ

सम्पर्क : -

ईमेल : -

गा.पा. उपाध्यक्ष

नाम : पेम्मा गुरुङ

सम्पर्क : ९८६२२५५७७७

ईमेल : -

प्रमुख प्रशासकिय अधिकृत

नाम : पुरूषोत्तम देवकोटा

सम्पर्क : ९८५८३९०१९६

ईमेल : -

स्वास्थ्य शाखा प्रमुख

नाम : मन प्रसाद झाँक्री

सम्पर्क : ९८४८३३७७६१

ईमेल : -

कम्प्युटर अपरेटर

नाम : ओम प्रकाश नेपाली

सम्पर्क : ९८५८०२९१०८

ईमेल : omprakashict@gmil.com

अ.हे.व.

नाम : सुरेन्द्र वि.क.

सम्पर्क : ९८४८३६६५९६

ईमेल : surendrabk.77@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-09 03:28:16