डुडुवा गाउँपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

बाँके

डुडुवा गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय डुडुवा गाउँपालिका

नेपालको लुम्बिनी प्रदेश स्तिथ बाँके जिल्लामा अवस्थित ८ वटा स्थानीय तहहरु मध्य नेपाल-भारतको सिमासम्म फैलिएको डुडुवा गाउँपालिका आफ्नै मौलिक पहिचान भएको गाउँपालिका हो |  यस गाउँपालिकाको नामाकरण डुडुवा नाला/खोलाको नामबाट गरिएको हो | साविकको कम्दी, होलिया, बेतहनी, बनकट्टी, हिरमिनिया गा.वि.स. लाई एकिकृत गरि यस गाउँपालिकाको स्थापना गरिएको हो |

आर्थिक व्यावहारिक र सामाजिक सांस्कृतिक विविधता रहेको यो गाँउपालिका नेपालको तराई क्षेत्रमा अवस्थित छ। यसको दक्षिण भागमा नेरैनापुर गाँउपालिका र भारत, उत्तरपूर्वीमा राप्तीसोनारी गाँउपालिक, उत्तरमा कोहलपुर नगरपालिका र पश्चिममा नेपालगञ्ज उपमहानगर पालिका छन्।

कुल ९१.१ वर्ग कि.मी. मा फैलिएको यस गाउँपालिकामा ६ वटा वडाहरु रहेका छन् l 

यस् पालिकाको केन्द्र कार्यालय बनकटिमा अवस्थि छ।

 

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या १

    ४३,१८१

  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    ९७१

  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    ४,८९६

  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    ८,६९६

  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    ११,३३०

  • अनुमानित गर्भवती महिलाहरु १

    १,२१४

  • अनुमानित जिवित जन्मको संख्या १

    ९७९

  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या ३

    ६४८

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ४७

  • टेलिभिजन भएका घरधुरी (%) २

    ७

  • लैङ्गिक अनुपात २

    १०६

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या १

    १८,१६४

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    १,६८३

१ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली ३ घरघुरी सर्वेक्षण २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ५
  • सामुदायिक स्वास्थ्य ईकाई २
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक १७
  • खोप क्लिनिक ३१
  • आधारभूत स्वस्थ सेवाकेन्द्र १
  • बर्थिंग सेन्टर ४

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल ५

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र ३
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ६
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०७९

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
हाेलीया स्वास्थ्य चाैकी १ हाेइन १२ १ ४ साधनहरू ६ ५ २
बेतहनी स्वास्थ्य चाैकी २ हो १० ३ ५ साधनहरू ६ ५ १२
बनकट्ी स्वास्थ्य चाैकी ३ हो १० २ ४ साधनहरू ६ ६ ४
शाह पुर्वा आधारभूत स्वाश्थ्य केन्द्र ४ होइन ८ १ ३ साधनहरू ३ ४ २
कम्दी स्वास्थ्य चाैकी ५ हो ८ ३ ५ साधनहरू ६ ६ ४
हिरमिनिया स्वस्थिया चौकी ६ हो ११ २ ४ साधनहरू ६ ५ ६
डलैपुर् ५ होइन ० ० ३ साधनहरू ० ० २
कुडुवा १ होइन ० ० २ साधनहरू ० ० २
- - - - - - - - -
कुल कर्मचारी संख्या ५९ १२ ३३ ३१ ३४
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७९

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७९
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक५
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी३१
  • जनसंख्या (प्रति मस्वास्वका) ७३२
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) १३९३
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) १०१
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ३०४
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक डुडुवा गाउँपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज १२० १३१.४ ११७.४ १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ११२ १२४.८ ११४.६ ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज १०३ ११६ ११४.५ ९६.७ ९४.७  
जे.इ कभरेज ७८ ९६.६ ११६.५ ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज १०३ ११५.७ १००.६ ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ११ ९.१ ११.२ १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत १११ १५३.९ १६३.६ १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ३.२ २.३ ३.९ ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ७८ ९३ ९९.५ ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ८९ ११५ १०४.४ ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९६ ९७ ९८.५ ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ४० ३३.३ ४९.९ ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) १०२.६ ४०.२ ३५.७ २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ०.०३ ० ० ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ४१८ ४६४ ५६१.९ ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत १०० ९९.३ १०० ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ० ११ ० ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत १३६ १५४.५ १४३ ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ७७ ९४.४ ९८.६ ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ९१.८ १००.५ ९५.६ ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ८७.८ १००.५ ९५.६ ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ३२.२ ५७.६ ७४.६ ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या १ ३ ० ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) १४.६ १८ १७ १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ०.११ ०.०८ ०.१५ ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये १०० १०० १०० ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० १०० ० ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर १३५.७ १३२.८ २४३.१ १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर ९०.९ ८७.१ ८५.७ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ३.१ २.६ १.२ ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ७८.१ ७८.८ १११.४ ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७९
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट डुडुवा गाउँपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) ६२५,१०१,३२३ ६८६,८७३,००० ६५३,१९३,०००
स्वास्थ्य बजेट (सबै स्रोत) ३२,३९०,००० ५०,७००,००० ५६,५००,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ३१,८००,००० ३२,३००,००० ३४,५००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ५९०,००० १८,४००,००० २२,०००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट -
बजेट खर्च (%) ८४ ९९ -
तालिका

महत्वपूर्ण सम्पर्क

Duduwa Rural Municipality

ठेगाना : डुडुवा गाउँपालिका

टेलिफोन : ९८५८०२६४२६

वेबसाइट : http://duduwamun.gov.np/

अध्यक्ष

नाम : नरेन्द्र कुमार चौधरी

सम्पर्क : ९८४४८५१०६९

ईमेल : -

उपाध्यक्ष

नाम : शाहिदा बानो

सम्पर्क : ९८५८०७९७८६

ईमेल : -

स्वास्थ्य शाखा प्रमुख

नाम : धन बहादुर बुढा

सम्पर्क : ९८५७०३५०१९

ईमेल : -

प्रमुख प्रशासकिय अधीकृत

नाम : कृष्ण प्रशाद पौड्याल

सम्पर्क : ९८५८०२६४२६

ईमेल : -

सि.अ.हे.ब. अधीकृत

नाम : सीताराम चाैधरी

सम्पर्क : ९८५८०२७७९३

ईमेल : sitaramchaudhary919@gmail.com

सी अ हे व अ

नाम : बहादुर बिक

सम्पर्क : ९८४४८८६०७५

ईमेल : -

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-09 04:21:50