डुङ्गेश्वर गाउँपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

दैलेख

डुङ्गेश्वर गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय डुङ्गेश्वर गाउँपालिका

नेपाल सरकारको वि.सं.२०७३ फागुन २७ गतेको निर्णयानुसार साविकका ४ वटा गाविसहरु बेलपाटा, लाँकुरी, अवलपराजुल, डाँडापराजुल लाई एक आपसमा गाभेर मिलाइ ६ वटा वडामा विभाजन गरी यो डुङ्गेश्वर गाउँपालिकाको संरचना तयार पारिएको हो । कुल १०५.२० बर्ग कि.मी. क्षेत्रफमा फैलिएको यो गाउँपालिका दैलेखका ११ वटा स्थानीय तहहरु मध्य क्षेत्रफलका हिसाबले तेस्रोे सानोे स्थानीय तह हो ।

दुन, टार, चुरे र महाभारत श्रेणीमा पर्ने रमणिय वातावरणमा रहेको सुन्दर गाउँपालिकामा थोरै साधन र स्रोतको लगानीवाट गाउँपालिकाको, सामाजिक आर्थिक र भौतिक पूर्वाधारका क्षेत्रमा बिकास हुन सक्ने सम्भावना रहेको छ । भौगोलिक हिसाबले बिकट र बिकासको हिसाबले बिकासोन्मुख अवस्थामा यो गाउँपालिका रहेको छ ।
२०६८ सालको जनगणना अनुसार कुल १६ हजार ८ सय ८३ जनसंख्या रहेको यो  गाउँपालिका भित्र बिभिन्न जातजातीहरुको बसोबास रहेको छ । कुल जमिनको ५३.९७ प्रतिशत अर्थात ५ हजार ६ सय ७७ दशमलब ५६ हेक्टर भुभाग बनजंगलले ढाकेको यस गाउँपालिका भित्र प्रशस्त मात्रामा खोलानाला रहेका छन् ।

मुख्यतया क्षेत्री र ब्राह्मण जातिको बाहुल्यता रहेको यस गाउँपालिकामा ठकुरी, गुरुङ्ग , मगर, कामी, दमाईको बसोबास रहेको छ भने केही संख्यामा अल्पसंख्यक जाति गाइने र वादी जातिको पनि बसोबास रहेको छ । हिन्दु, इसाई, मुस्लिम, बौद्ध धर्मावलम्वीहरु रहेका छन ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या ७

    १३,७९९

    २०८१/०८२
  • १ बर्ष भन्दा मुनिको जनसंख्या ७

    २३३

    २०८१/०८२
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या ७

    १,०६८

    २०८१/०८२
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या ७

    २,९७४

    २०८१/०८२
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) ७

    ३,६१४

    २०८१/०८२
  • अनुमानित गर्भवती महिलाहरु ७

    २८१

    २०८१/०८२
  • अनुमानित जिवित जन्मको संख्या ७

    २२३

    २०८१/०८२
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    १,०४८

    २०७८
  • मोबाइल फोन भएका घरधुरी (%) २

    ९०

    २०७८
  • टेलिभिजन भएका घरधुरी (%) २

    १२

    २०७८
  • लैङ्गिक अनुपात २

    ९०

    २०७८
  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या ७

    ३,८३६

    २०७८
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    ९७४

    २०७८
७ एचएमआईएस प्रक्षेपण २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०८१

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०७८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०७८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ४
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक ११
  • खोप क्लिनिक १६
  • आधारभूत स्वस्थ सेवाकेन्द्र २
  • बर्थिंग सेन्टर ६

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक १
  • औषधि पसल -

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र -
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ६
  • आयुर्वेद अस्पताल/केन्द्र -
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -

थप सेवाहरू

  • २
स्थानीय तह २०८१

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
अवलपराजुल स्वास्थ्य चौकी ३ प्रसुति केन्द्र ८ १ ४ साधनहरू ५ ५ २
बेलपाटा स्वास्थ्य चौकी १ प्रसुति केन्द्र १० २ ४ साधनहरू ५ ५ २
लाकुरी स्वास्थ्य चौकी २ प्रसुति केन्द्र १४ ३ ४ साधनहरू ५ ५ २
डाँडापराजूल स्वास्थ्य चौकी ५ प्रसुति केन्द्र ९ २ ४ साधनहरू ५ ५ १
बाउन्नेचौर सामुलायिक स्वास्थ्य इकाई ४ प्रसुति केन्द्र ८ ३ ४ साधनहरू ० ३ २
डुङ्गेश्वर सामुलायिक स्वास्थ्य इकाई ६ प्रसुति केन्द्र ८ १ ४ साधनहरू ० ३ २
कुल कर्मचारी संख्या ५७ १२ २० २६ ११
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०८१

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०८१
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक४
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी४
  • जनसंख्या (प्रति मस्वास्वका) २४२
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) ५३१
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) २३
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) -
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०८१

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक डुङ्गेश्वर गाउँपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
- - २०८०/८१  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज - - ७७ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) - - १०० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज - - ८५ ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज - - ८५ ९५ ९४.७  
जे.इ कभरेज - - ८८ ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज - - ६३ ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत - - २ ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत - - ० १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत - - ४६ ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत - - ६६ ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत - - १०० ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत - - ९६ ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत - - ७२ ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) - - १५६३ ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत - - ० ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) - - ४८७ ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत - - १०० ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या - - ० १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत - - ८० १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) - - १९ ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत - - ७७ ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर - - ४९ ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत - - ८३ ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत - - ७७ ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या - - ० १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) - - १९ १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर - - ० ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या - - ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये - - ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात - - ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर - - ५८ ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर - - ९२ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) - - ० ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या - - ० ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर - - ८९ १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०८१-०८२

स्वास्थ्य क्षेत्रमा बजेट

- -
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट डुङ्गेश्वर गाउँपालिका
२०८०/८१
ग्राफ
पालिकाको कुल बजेट (रु )
स्वास्थ्य बजेट (सबै स्रोत)
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट खर्च (%)
तालिका

महत्वपूर्ण सम्पर्क

Dungeshwor Rural Municipality

ठेगाना : डाँडापराजुल दैलेख

टेलिफोन : -

वेबसाइट : Dungeshwormun.gov.np

अध्यक्ष

नाम : सुन्दर कुमार के सी

सम्पर्क : ९८४८०६८४८७

ईमेल : -

उपादक्ष्य

नाम : कलावति न्यौपाने

सम्पर्क : ९८४८२८०४४९

ईमेल : -

प्रमुख प्रशासकीय अधिकृत

नाम : श्रीसम्मेर राना मगर

सम्पर्क :

ईमेल : -

ब.ज.स्वा.नी

नाम : दिपक रावत

सम्पर्क : ९८६७२५७४०३

ईमेल : dipakrawot23@gmail.com

स्वास्थ्य शाखा प्रमुख

नाम : लक्ष्मण खत्री

सम्पर्क : ९८४८००१५८९

ईमेल : laxmankhatri315@gmail.com

सि.अ.न.मि

नाम : नानु कुमारी बि.सि

सम्पर्क : ९८४८०९८६७४

ईमेल : -

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-12-23 12:43:18