गैडहवा गाउँपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

रुपन्देही

गैडहवा गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय गैडहवा गाउँपालिका

गैडहवा गाउँपालिका रुपन्देही जिल्लाको पश्चिम भागमा अवस्थित गाउँपालिका हो । यो गा.पा.को नाम वातावरणीय र प्राकृतिकरुपले अत्यन्त मनोरम गैडहवा गा.पा. वडा नं. ४  विष्णुपुरामा रहेको गैडहवा तालको नामबाट राखिएको छ । साविक ४ वटा गा.वि.स.हरु साडी, जोगडा, विष्णुपुरा र सूर्यपुरा मिलाएर बनेको यो गा.पा.को क्षेत्रफल ९६.६९ वर्ग किलोमिटर ,   वडा संख्या ९ वटा रहेको छ । यस गा.पा.को. पूर्वमा शुद्धोधन र मायादेवी गा.पा., पश्चिममा कपिलवस्तु जिल्ला, उत्तरमा कन्चन गा.पा.र सैनामैना नगरपालिका रहेको छ। 

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या ७

    ५७,८५३

  • १ बर्ष भन्दा मुनिको जनसंख्या ७

    १,१८१

  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या ७

    ७,२४१

  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या ७

    ११,५०५

  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) ७

    १४,७३१

  • अनुमानित गर्भवती महिलाहरु ७

    १,४३५

  • अनुमानित जिवित जन्मको संख्या ७

    १,२१७

  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    २,१८३

  • मोबाइल फोन भएका घरधुरी (%) २

    १

  • टेलिभिजन भएका घरधुरी (%) २

    २६

  • लैङ्गिक अनुपात २

    १००

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या २

    १८,७७३

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    २,४२३

७ एचएमआईएस प्रक्षेपण २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

    सरकारी संस्था

  • अस्पताल १
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ४
  • सामुदायिक स्वास्थ्य ईकाई -
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक १२
  • खोप क्लिनिक १६
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ४
  • बर्थिंग सेन्टर २

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल -

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र ३
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ४
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०७८

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
साधी स्वास्थ्य चौकी १ हैन १२ ० ४ साधनहरू ६ ६ १
जाेगडा स्वास्थ्य चाैकी २ हैन १३ २ ४ साधनहरू ६ ६ ०
कर्महवा स्वास्थ्य चाैकी ३ हाे ६ ३ ४ साधनहरू ६ ३ ३
सूर्यपुरा स्वास्थ्य चाैकी ६ हाे १२ ३ ५ साधनहरू ६ ७ ३
कृष्ण आधारभूत स्वास्थ्य सेवा केन्द्र ५ हैन ७ ० ३ साधनहरू ० १ २
देभी नगर स्वास्थ्य सेवा केन्द्र ८ हैन ७ ० ५ साधनहरू ० १ १
शीभ नगर आधारभूत स्वास्थ्य सेवा केन्द्र ९ हैन ११ १ ५ साधनहरू ० २ ०
राम नगर आधारभूत स्वास्थ्य सेवा केन्द्र ४ हैन ७ १ ५ साधनहरू ० १ १
छत्रपुरा आधारभूत स्वास्थ्य सेवा केन्द्र ७ हैन ११ ० ३ साधनहरू ० १ २
कुल कर्मचारी संख्या ८६ १० २४ २८ १३
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७९

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७८
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक-
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी-
  • जनसंख्या (प्रति मस्वास्वका) ६७३
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) २०६६
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) १४४
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ७१८
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) ५७८५३
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) ५७८५३

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक गैडहवा गाउँपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ९३.१ १०६.९ ९२.७ १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ८१.६ ११७.४ १०२.६ ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ८८.१ १०५.१ १०२.४ ९६.७ ९४.७  
जे.इ कभरेज ६४.२ ७८.६ १०१.७ ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ७७.६ १०२.२ ८४.६ ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ३.७ ५.७ ६.१ १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत १००.६ १४८.९ १६५.२ १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत २.४ ५.३ ३.२ ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ७०.७ ८६.४ ८१.३ ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ८०.२ ६३.५ ९४.८ ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९९.५ १०१.३ १०३ ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ० ० ० ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) १३.६ २४.९ ३०.३ २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ०.९१ ० ० ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) २१८.५ २४८ ३०५.७ ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ८६.५ ९७.४ ९९.३ ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ० ० १ ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ७२.१ ९०.१ ९०.२ ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ७२.९ ८६.८ ८१.८ ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ५२.६ ५४.७ ५६ ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ३६.४ ४९.३ ५१.६ ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ३२.४ ३२.२ ३५.१ ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) १०.२ १२.७ ९.७ १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० १.२ ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० १०० ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ८४.६ ९६.८ ११२.९ १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर ८७.२ ९२.३ ८७.९ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) १.४ १.२ १.९ ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ६२.१ ७५.८ ८७.३ ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७६/७७

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७८
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट गैडहवा गाउँपालिका
२०७६/७७ २०७७/७८ २०७८/७९
ग्राफ
पालिकाको कुल बजेट (रु ) २४०,०००,००० ५९७,६९२,०८३ ६९०,५००,०००
स्वास्थ्य बजेट (सबै स्रोत) ३४,८००,००० ४०,७१९,००० ४१,१००,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट २७,८००,००० ३३,७१९,००० २८,१००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ७,०००,००० ७,०००,००० १३,०००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट खर्च (%) ३४,८००,००० ४०,७१९,००० ४१,१००,०००
तालिका

महत्वपूर्ण सम्पर्क

Gaidahawa Rural Municipality

ठेगाना : गैडहवा गाउँ पालिका

टेलिफोन : -

वेबसाइट : https://gaidahawamun.gov.np/

अध्यक्ष

नाम : सुरेन्द्र पौड्याल

सम्पर्क : ९८५७०११५३०

ईमेल : gaidahawagaupalika@gmail.com

उपाध्यक्ष

नाम : माधुरी जैसवाल

सम्पर्क : ९८२१४०५६८७

ईमेल : gaidahawagaupalika@gmail.com

प्रमुख प्रशासकीय अधिकृत

नाम : कृष्ण प्रसाद पन्थी

सम्पर्क : ९८५७०१६१५९

ईमेल : gaidahawagaupalika@gmail.com

स्वास्थ्य शाखा प्रमुख

नाम : सुरेन्द्र चुहान

सम्पर्क : ९८५७०६४१२४

ईमेल : chauhansir2076@gmail.com

सुचना अधिकृत

नाम : गणेश भट्टराई

सम्पर्क : ९८५७०१६१७९

ईमेल : gaidahawagaupalika@gmail.com

सी अनमी

नाम : सिता पाण्डे

सम्पर्क : ९८४१२७२५५२

ईमेल : -

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-09 06:06:07