गेरुवा गाउँपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

बर्दिया

गेरुवा गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय गेरुवा गाउँपालिका

गेरूवा गाँउपालिका लुम्बिनी प्रदेशको बर्दिया जिल्लाको दुर्गम क्षेत्रमा अवस्थित छ । यो गाँउपालिका एक अलौकिक स्थान हो जुन पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको छ । कर्णाली नदी दुईतिरबाट भएर जाँदा बिचमा बनेको टापुमा गेरुवा गाउँपालिका रहेको छ । यो गाँउपालीका २०७३/ ११ / २२ मा ६ वडाको साथ स्थापित भएको थियो । साविकको मनाउ, गोला, पशुपतिनगर र पाथाभार गाविस हरूलाइ मिलाएर वर्तमान गेरूवा गाँउपालीका नामांकन गरिएको हो । यो गाँउपालिकाको क्षेत्रफल ७८.४१ वर्ग किलोमिटर छ जहाँ पूर्वमा बर्दिया राष्ट्रिय निकुञ्ज, उत्तरमा कैलाली जिल्ला र पश्चिम र दक्षिणमा राजापुर नगरपालिका रहेको छ ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या १

    ३३,८२१

  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    ५६६

  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    २,८२३

  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    ५,८७४

  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    १०,८००

  • अनुमानित गर्भवती महिलाहरु १

    ७५१

  • अनुमानित जिवित जन्मको संख्या १

    ५८६

  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    २,०४४

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ६०

  • टेलिभिजन भएका घरधुरी (%) २

    २५

  • लैङ्गिक अनुपात २

    ८९

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या १

    ८,४२९

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    १,४७४

१ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ४
  • सामुदायिक स्वास्थ्य ईकाई -
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक २२
  • खोप क्लिनिक २३
  • आधारभूत स्वस्थ सेवाकेन्द्र २
  • बर्थिंग सेन्टर २

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल २४

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र १
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ४
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०७९

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
गोला स्वास्थ्य चैाकी ४ हाेइन १४ १ ४ साधनहरू ६ ६ ०
पाथाभार स्वास्थ्य चैाकी ३ प्रसुती केन्द्र ९ ३ ५ साधनहरू ६ ६ २
मनाउ स्वास्थ्य चैाकी ६ प्रसुती केन्द्र १४ २ ४ साधनहरू ६ ६ १
पशुपतिनगर स्वास्थ्य चैाकी ५ हाेइन १४ ० ३ साधनहरू ६ ६ ०
अाधारभूत स्वा. सेवा केन्द्र १ हाेइन ११ ० ३ साधनहरू ० ० २
आधारभूत स्वास्थ्य सेवा केन्द्र २ २ हाेइन १० ० ३ साधनहरू ० ० २
कुल कर्मचारी संख्या ७२ ६ २४ २४ ७
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७९

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७९
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक५
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी१५
  • जनसंख्या (प्रति मस्वास्वका) ४७०
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) १४०९
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) १२५
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ३७६
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक गेरुवा गाउँपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ६४.३ ६६.१ ७७.९ १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ६४.९ ७३.८ ८९.६ ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ७५.७ ६४.७ ९७ ९६.७ ९४.७  
जे.इ कभरेज ८२.४ ७७.७ १०२. ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ५५ ५१.४ ६४.२ ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ३.५ ३.५ ६.६ १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ७२.४ ८१.७ १ १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ४.६ २.९ ४.६ ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ५०.९ ५१.२ ६८ ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ४४.२ ३९.२ ५४.६ ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९८.९ ९४.८ १०० ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ८८.५ ९५.७ ९९.७ ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ५९.८ ३३.१ ९५ २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ० ० ० ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ३७७.९ ३४२.५ ४५२.७ ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत १०० ८९.२ १०० ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ३ ५ २ ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ६४.८ ५८.९ ७९ ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ५०.९ ५१.२ ६८ ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ४४.२ ३८.८ ५४.१ ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ४४.२ ३८.८ ५४.१ ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ५२.५ ६१.९ ५९.७ ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) १०.१ ११.२ १०.५ १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ०.३३ ० ०.९१ ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये १०० ० १०० ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ६६३४ ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर १०२.९ १५५ २२७.७ १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर १०० ९७.५ ८८.१ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) १ १.५ ०.८९ ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० - ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ८८.४ ६१.४ ६५.८ ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८७९

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह -
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट गेरुवा गाउँपालिका
२०७६/७७ २०७७/७८ २०७८/७९
ग्राफ
पालिकाको कुल बजेट (रु ) ५२८,०२८,००० ५८७,८२१,१४३ ६२२,६९७,०००
स्वास्थ्य बजेट (सबै स्रोत) २६,२०५,००० ३४,०९८,००० ४१,०१०,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट २१,६३५,००० २८,२००,००० ३५,०७२,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ४,५७०,००० ५,८९८,००० ५,९३८,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट -
बजेट खर्च (%) ८० ९१ ८१
तालिका

महत्वपूर्ण सम्पर्क

Geruwa Rural Municipality

ठेगाना : गेरूवा गाउँपालिकाकाे कार्यालय, पथरैया, बर्दिया

टेलिफोन : -

वेबसाइट : www.http://geruwamun.gov.np/

अध्यक्ष

नाम : जमान सिंह के.सी

सम्पर्क : ९८५८०३८१११

ईमेल : c.geruwarmun@gmail.com

प्रमुख प्रशासकिय अधिकृत

नाम : विष्णु प्रसाद गुरूंग

सम्पर्क : ९८५८०४०७७१

ईमेल : cao.geruwamun@gmail.com | cao@geruwamun.gov.np

स्वास्थ्य संयोजक

नाम : नारायण भण्डारी

सम्पर्क : ९८४८४४९१३४

ईमेल : narayanbhandari524@gmail.co

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2026-05-17 10:53:59