गुराँस गाउँपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

दैलेख

गुराँस गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय गुराँस गाउँपालिका

 गुराँस गाँउपालिका दैलेख जिल्ला को एक पर्यटकीय स्थल हो । कर्णाली प्रदेश को राजधानि सुर्खेत बाट करिब २५ कीलोमीटर दुरि मा रहेको छ । पुर्ब मा सुर्खेत पस्चिम मा अछाम जिल्ला उत्तर मा डुङ्गेश्वर गाँउपालिका र दुल्लु नगरपालिका रहेका छन । समुद्रि सतहबाट करीब २१५० मीटर ऊचाई मा रहेको गुराँस गाँउपालिका नेपाल को नक्सा संग मिल्ले आकारमा छ । गुराँस गाँउपालिकाको कुल क्षेत्रफल २५६०५ बर्ग किलोमिटर रहेको छ । 

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या २

    २१,१८९

    २०७८
  • १ बर्ष भन्दा मुनिको जनसंख्या ७

    ४१५

    २०८२/८३
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या ७

    १,९९२

    २०८२/८३
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या ७

    ४,०९०

    २०८२/८३
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) ७

    ५,८६५

    २०८२/८३
  • अनुमानित गर्भवती महिलाहरु ७

    ४८८

    २०८२/८३
  • अनुमानित जिवित जन्मको संख्या ७

    ४१५

    २०८२/८३
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    ९४६

    २०७८
  • मोबाइल फोन भएका घरधुरी (%) २

    ९१

    २०७८
  • टेलिभिजन भएका घरधुरी (%) २

    ६

    २०७८
  • लैङ्गिक अनुपात २

    ९६

    २०७८
  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या ७

    ५,७२९

    २०८२/८३
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    १,३३७

    २०७८
२ जनगणना ७ एचएमआईएस प्रक्षेपण

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०७८

जातिगत आधारमा जनसंख्या वितरण

स्थानीय तह २०७९

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०७८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल १
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ६
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक १९
  • खोप क्लिनिक २२
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ३
  • बर्थिंग सेन्टर १०

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल ६

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र ३
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ६
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -

थप सेवाहरू

  • सामुदायीक स्वास्थ्य ईकाई १
स्थानीय तह २०८२

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
सेरिवाडा स्वास्थ्य चौकि ४ प्रसुति केन्द्र १५ २ ५ साधनहरू ५ ५ २
खड्कवाडा स्वास्थ्य चौकि ३ प्रसुति केन्द्र ६ २ ४ साधनहरू ५ ४ १
सेरी स्वास्थ्य चौकि ३ प्रसुति केन्द्र ५ १ ३ साधनहरू ५ ४ २
पिलाडि स्वास्थ्य चौकि ६ प्रसुति केन्द्र १० १ ३ साधनहरू ५ ४ २
गोगनपाानि स्वास्थ्य चौकि ५ प्रसुति केन्द्र १२ २ ४ साधनहरू ५ ४ १
लालिकाँडा स्वास्थ्य चौकि ७ प्रसुति केन्द्र ८ १ ४ साधनहरू ५ २ ३
आधारभुत स्वास्थ्य सेवा केन्द्र धरमपोखरा ८ प्रसुति केन्द्र ७ १ ३ साधनहरू ४ २ ३
आधारभुत स्वास्थ्य सेवा केन्द्र सेप्टी १ प्रसुति केन्द्र ८ २ ४ साधनहरू ४ २ २
आधारभुत स्वास्थ्य सेवा केन्द्र पुरैनि २ प्रसुति केन्द्र ८ १ ४ साधनहरू ४ २ ३
आधारभुत स्वास्थ्य ईकाई सानाँकाँडा ५ प्रसुति केन्द्र ० १ ५ साधनहरू ४ १ ३
गुराँस अस्पताल ५ 0 ० १ - - २ ४
स्वास्थ्य शाखा - - - - - २ ३ १
कुल कर्मचारी संख्या ७९ १५ ४८ ३५ २७
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०८२

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०८०
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक२
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी२२
  • जनसंख्या (प्रति मस्वास्वका) २६८
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) ६०५
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ३३
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) -
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) २११८९
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) २११८९

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०८२

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक गुराँस गाउँपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
- २०८०/८१ २०७९/८०  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज - ० ० ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) - ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज - ० ० ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज - ० ० ९५ ९४.७  
जे.इ कभरेज - ० ० ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज - ० ० ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत - ० ० ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत - ० ० १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत - ० ० ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत - ० ० ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत - ० ० ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत - ० ० ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत - ० ० ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) - ० ० ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत - ० ० ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) - ० ० ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत - ० ० ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या - ० ० १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत - ० ० १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) - ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत - ० ० ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर - ० ० ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत - ० ० ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत - ० ० ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या - ० ० १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) - ० ० १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर - ० ० ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या - ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये - ० ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात - ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर - ० ० ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर - ० ० ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) - ० ० ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या - ० ० ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर - ० ० १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९-८०

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०८०
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट गुराँस गाउँपालिका
२०७६/७७ २०७९/८० २०८०/८१
ग्राफ
पालिकाको कुल बजेट (रु ) ६००,०००,००० ५७२,७५२,४८०
स्वास्थ्य बजेट (सबै स्रोत) ३३,११०,००० ५२,७००,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट २३,११०,००० ३४,९५०,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ९,९००,००० ७,७५०,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट १००,००० १०,०००,०००
बजेट खर्च (%) ३३,११०,००० -
तालिका

महत्वपूर्ण सम्पर्क

Gurans Rural Municipality

ठेगाना : गुराँस गा पा ४ रानीमत्ता दैलेख, गुराँस

टेलिफोन : ९८५८०२०१४४

वेबसाइट : http://guransmun.gov.np/

गाउँपालिका अध्यक्ष

नाम : टोप बहादुर बि.सी

सम्पर्क : ९८५१०१८८८३

ईमेल : bcgtop@gmail.com

गाउँपालिका उपाध्यक्ष

नाम : शिवा कुमारी खड्का

सम्पर्क : ९७४९२८७६४१

ईमेल : shivakhadka2046@gmail.com

प्रमुख प्रशासकीय अधिकृत

नाम : ओम प्रकाश देवकोटा

सम्पर्क : ९८५८०२०१४४

ईमेल : -

स्वास्थ्य शाखा प्रमुख

नाम : नारायण बि सी

सम्पर्क : ९८६४९३६२१३

ईमेल : naryanbc764@gmail.com

पब्लिक हेल्थ नर्स

नाम : सिता कुमारी मल्ल

सम्पर्क : ९८४८०५०६५३

ईमेल : sitamalla135@gmail.com

सूचना प्रबिधि अधिकृत

नाम : हृदय राज शाही

सम्पर्क : ९८६६१७५१३८

ईमेल : hirdayrajg08@gmail.com

जनस्वास्थ्य निरीक्षक

नाम : निम बहादुर राना

सम्पर्क : ९८६४९५४१२२

ईमेल : nimrana3@gmail.com

जनस्वास्थ्य अधिकृत

नाम : रमेश रिजाल

सम्पर्क : ९८५८०६८२३४

ईमेल : phoguransrm@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2026-10-12 08:16:02