गुर्भाकोट नगरपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

सुर्खेत

गुर्भाकोट नगरपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय गुर्भाकोट नगरपालिका

गुर्भाकोट नगरपालिका सुर्खेत जिल्ला देखि पुर्व क्षेत्रमा अवस्थित छ । साविकका दहचाैर, गुमी, घुमखहरे, मेहेलकुना, सहारे, मालारानी र धारापानी गा.वि.स. मिलि यो नगरपालिका बनेको हो । यो नगरपालिका जम्मा १४ वटा वडामा बिभाजन गरिएको छ। यस नगरपालिकाको पुर्वमा सिम्ता गाउँपालिका र सल्यान जिल्ला, पश्चिममा भेरी गंगा नगरपालिका र लेखवेशी नगरपालिका, दक्षिणमा सल्यान जिल्ला र उत्तरमा लेखवेशी नगरपालिकासंघ जोडिएको छ । यस नगरपालिकाकाे राजधानि मेहेलकुना रहेकाे छ । यस नगरपालिकाको क्षेत्रफल २२८।६० वर्ग कि.मी रहेकाे छ। यस नगरपालिकामा सवै प्रकारका जातजातीहरुकाे मिश्रित प्रकारकाे बसाेवास रहेकाे देखिन्छ । विशेष गरी ब्राहमण, क्षेत्री, मगर, राजी तथा दलितहरुकाे उच्च बसाेबास रहेकाे छ ।

 

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या १

    ४८,५९२

    /
  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    ९१२

    /
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    ४,२९१

    /
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    १०,४५०

    /
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    १५,५६१

    /
  • अनुमानित गर्भवती महिलाहरु १

    १,४६६

    /
  • अनुमानित जिवित जन्मको संख्या १

    ९३३

    /
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    ४,१०३

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ८,९८४

  • टेलिभिजन भएका घरधुरी (%) २

    ४,३७७

  • लैङ्गिक अनुपात २

    ९६

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या १

    १३,५७८

    /
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    २,८७३

१ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०७८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०७८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०७८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल १
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ६
  • सामुदायिक स्वास्थ्य ईकाई -
  • शहरी स्वास्थ्य केन्द्र ५
  • गाउँघर क्लिनिक १५
  • खोप क्लिनिक २६
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ८
  • बर्थिंग सेन्टर ७

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक २
  • औषधि पसल १०

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र ४
  • एआरटि केन्द्र १
  • एचाईभी परीक्षण केन्द्र १
  • क्षयरोग उपचार केन्द्र ८
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र १

अस्पताल शैयाहरू

  • सार्वजनिक ५०
  • निजी -
स्थानीय तह २०८०

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
मालारानी स्वास्थ्य चौकी २ बर्थिंग सेन्टर ९ २ ४ साधनहरू ५ ५ ३
धारापानी स्वास्थ्य चौकी ३ बर्थिंग सेन्टर १२ १ ४ साधनहरू ५ ५ ३
शाहारे स्वास्थ्य चौकी ४ बर्थिंग सेन्टर ११ ३ ५ साधनहरू ५ ५ ४
मेहेल्कुना अस्पताल ८ BEONC १० - - - - -
घुम्खहरे स्वास्थ्य चौकी ११ बर्थिंग सेन्टर ११ १ ३ साधनहरू ५ ५ ३
दहचौर स्वास्थ्य चौकी १२ बर्थिंग सेन्टर १३ ३ ५ साधनहरू ५ ५ ५
गुमी स्वास्थ्य चौकी १३ बर्थिङ्ग सेन्टर १३ ५ ५ साधनहरू ५ ५ ५
राम्रीकांढा अाधारभुत स्वा. के. १ - १० ० ३ साधनहरू ० ३ ३
बायांकांढा शहरी स्वास्थ्य केन्द्र ३ - ० ० ३ साधनहरू ० ३ ३
टिमुरे शहरी स्वास्थ्य केन्द्र ३ - ० ० ३ साधनहरू ० २ २
कोट शहरी स्वास्थ्य केन्द्र ४ - ० ० ३ साधनहरू ० २ २
पोखरिपाटा अाधारभुत स्वा. के. ५ - ११ ० ३ साधनहरू ० ३ ३
बडाखोली अाधारभुत स्वा. के. ६ - १६ ० ३ साधनहरू ० ३ ३
कोप्ची अाधारभुत स्वा. के. ७ - ९ ० ३ साधनहरू ० ३ ३
बोटेचौर अाधारभुत स्वा. के. ९ बर्थिंग सेन्टर ११ २ ४ साधनहरू ० ६ ६
भेडाबारी अाधारभुत स्वा. के. १० - ७ ० ३ साधनहरू ० ३ ३
आप्गैरा शहरी स्वास्थ्य केन्द्र ११ - ० ० ३ साधनहरू ० २ २
पिपल टाकुरा शहरी स्वास्थ्य केन्द्र १२ - ० ० ३ साधनहरू ० २ २
पन्डितकान्ला अाधारभुत स्वा. के. १४ - १३ ० ३ साधनहरू ० ३ ३
नागरिक अाराेग्य केन्द्र - - - - - - - -
कुल कर्मचारी संख्या १५६ १७ ३० ६५ ५८
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०८०

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०८०
  • CEONC साइटहरू१
  • BEONC साइटहरू७
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक३
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी१९
  • जनसंख्या (प्रति मस्वास्वका) ३११
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) ७४८
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ८६
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) २०९
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) ४८५९२
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) ४८५९२

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०८०

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक गुर्भाकोट नगरपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७९/८० २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ७३.२ ८१.८ ८५.९ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ९१.७ ८१ ९९ ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज १००.२ ९०.१ ९७.१ ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ९२.२ ८६.१ ९३.८ ९५ ९४.७  
जे.इ कभरेज ९९.८ ८४.४ १०२.३ ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ७८.७ ६८.१ ७८.२ ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ६.७ ५.९ ६.५ ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत १३३.३ ९४.५ १३५.३ १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत १.८ १.२ २.४ ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ७७.८ ५९.६ ७८.३ ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ८३.८ ८३.२ ९५.४ ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९६.१ ९७.८ ९७.४ ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ७५ २५ २५ ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ३५.८ २६.७ ४६.३ ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ० ० ०.०८ ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) १८४.३ १६४.९ १९०.१ ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ९६.२ ९६.५ ९५.६ ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या १ ० ० १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ८९.१ ७९ १०५.४ १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) १६.७ १७ १६.७ ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ११३.७ ६०.७ ७९.३ ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ८३.९ ६८.७ ६३.७ ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ६९.३ ६८.७ ६३.७ ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ४१ २५.४ ३२.२ ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) १०.९ १४.७ ११.६ १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ०.०८ ० ०.१३ ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ७५ ० १०० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर १२९.३ ८०.३ १५५.३ ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर ९३.५ ८०.३ १५५.३ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ०.२ ० ०.२ ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ७५ ८१ ८४.६ १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९-०८०

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०२२
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट गुर्भाकोट नगरपालिका
२०७८/७९ २०८०/८१ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) ७९,२९८,००० १,००४,१५०,७५६ ७५३,३३२,०००
स्वास्थ्य बजेट (सबै स्रोत) ७९,२९८,००० ६०,०००,००० ४४,७००,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ६३,२२३,००० ४०,०००,००० ३९,७००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट १६,०७५,००० १९,८००,००० ४,७००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट - २००,००० ३००,०००
बजेट खर्च (%) ९४ - ९०
तालिका

महत्वपूर्ण सम्पर्क

Gurbhakot Municipality

ठेगाना : गुर्भाकोट नगरपालिका

टेलिफोन : ०८३-४१००७२

वेबसाइट : http://gurbhakotmun.gov.np

नगर प्रमुख

नाम : हस्त पुन

सम्पर्क : ९८५८०८५७७७

ईमेल : hastapun55@gmail.com

नगर उप– प्रमुख

नाम : मैना वि‍.क

सम्पर्क : ९८५८०६३५००

ईमेल : mainabk55@gmail.com

प्रमुख प्रशासकीय अधिकृत

नाम : पूर्ण बहादुर खत्री

सम्पर्क : ९८५८०६५१११

ईमेल : khatri.purna@gmail.com

जन स्वास्थ्य निरिक्षक

नाम : पूर्ण बहादुर घर्ती

सम्पर्क : ९८४४८०७६८०

ईमेल : pgharti16@gmail.com

सूचना प्रविधि अधिकृत

नाम : नरेन्द्र कुमार विक

सम्पर्क : ९८४८२४१७५८

ईमेल : ito.sktgurbhakotmun@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-31 14:15:48