कन्चन गाउँपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

रुपन्देही

कन्चन गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय कन्चन गाउँपालिका

साविक गजेडि र रुद्रपुर गाविसलाई गाँभेर बनेको कञ्चन गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही जिल्लाका १० गाउँपालिका मध्ये एक हो । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बाँसगढीबाट करीब १ किलोमिटर दक्षिणमा अवस्थित यो गाउँपालिका समुन्द्र सतहदेखि करीब ९२.१ मिटर को उचाइमा छ । ५८.५१ बर्ग किलोमिटर क्षेत्रफल भएको यो गाउँपालिका रुपन्देही जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र ५ अन्तर्गत पर्दछ । पूर्वमा सैनामैना नगरपालिका र गैडहवा गाउँपालिका, पश्चिममा कपिलबस्तुको सिमाना, उत्तरमा सैनामैना नगरपालिका र दक्षिणमा गैडहवा गाउँपालिका सिमाना भित्र रहेको छ । राष्ट्रिय जनगणना २०६८ का अनुसार यस गाउँपालिकामा ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, नेवार,कार्मी, सार्की, दमाइ लगाएत पहाडी मूलका विभिन्न जातजाति र रैथाने थारु, यादव, लोध, कुर्मी, हरिजन, मुसलमान आदि लगाएत जातजातिका साथसाथै विभिन्न धर्म र संस्कृतिका ७,०८४ घर छन् जसमा महिला १८,२०७ र पुरुष १४,८६५ गरि जम्मा ३३,०७२ जनसंख्या रहेकोछ यस्तै यहाँको लिंगको अनुपात ९७.२ र गरिवी १९.२६ रहेको छ ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या ७

    ४३,३३२

    /
  • १ बर्ष भन्दा मुनिको जनसंख्या ७

    ६६३

    /
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या ७

    ३,३३७

    /
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या ७

    ७,२६७

    /
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) ७

    १४,१३८

    /
  • अनुमानित गर्भवती महिलाहरु ७

    ८३२

    /
  • अनुमानित जिवित जन्मको संख्या ७

    ६४८

    /
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    ४,८२९

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ७८

  • टेलिभिजन भएका घरधुरी (%) २

    ५१

  • लैङ्गिक अनुपात २

    ८२

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या ७

    १०,२५८

    /
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    १,७७१

७ एचएमआईएस प्रक्षेपण २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी २
  • सामुदायिक स्वास्थ्य ईकाई -
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक ६
  • खोप क्लिनिक ८
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ३
  • बर्थिंग सेन्टर १

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल १९

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र २
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ३
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक ५
  • निजी -
स्थानीय तह २०७८

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
आधारभूत स्वास्थ्य सेवा केन्द्र, १ होइन ८ ० ३ साधनहरू २ ० २
गजेडी स्वास्थ्य चौकी २ होइन ११ ३ ५ साधनहरू ६ ६ ०
आधारभूत स्वास्थ्य सेवा केन्द्र, ३ होइन १२ १ ३ साधनहरू २ ० २
रुद्रपुर स्वास्थ्य चौकी ४ हो १४ ४ ५ साधनहरू ६ ६ ३
आधारभूत स्वास्थ्य सेवा केन्द्र, ५ होइन १४ १ ३ साधनहरू २ ० २
कुल कर्मचारी संख्या ५९ ९ १८ १२ ९
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७९

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७९
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक३
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी३
  • जनसंख्या (प्रति मस्वास्वका) ७३४
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) ३६११
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ९२
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ८३२
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक कन्चन गाउँपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ६० ६१ ६५.७ १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ६८ ९० ८५.६ ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ८२ ८२ ९२.९ ९६.७ ९४.७  
जे.इ कभरेज ७७ ८२ १०१.८ ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ५२ ६७ ६६.१ ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ५.३ ०.६२ १.६ १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत १०८ १२१ १३५.३ १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत २.४ २ २.३ ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ६१ ५७ ८१.७ ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत २६ ३५ ३८.७ ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत १०० १०० ९४.५ ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ० ० ० ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) २७ १६ ७.५ २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ० ० ०.०७ ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ७५४ ६६५ २२०.७ ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत १०० १०० १०० ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या १ ० ३ ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ९० ७६ ९२.१ ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ६१ ५८ ८१.५ ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर २५ १९ १९.५ ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत २५ १९ १९.५ ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत १८ १५ ३४.८ ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० १ ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) ७ ९ ८ १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ० ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ४९ ७१ १८२.९ १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर ९३ ९८ ९७.२ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ०.२५ ३ १.४ ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ३९ ३९ ३५.३ ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७९
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट कन्चन गाउँपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) ३५१,०८६,००० ६७०,०००,००० ६५०,०००,०००
स्वास्थ्य बजेट (सबै स्रोत) २४,५२०,००० २२,८९७,००० २८,४१०,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट १६,९००,००० १६,२३७,००० २०,६००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ७,६२०,००० ६,६६०,००० ७,८१०,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट खर्च (%) ९७ ८० २८,४१०,०००
तालिका

महत्वपूर्ण सम्पर्क

Kanchan Rural Municipality

ठेगाना : कञ्चन- २, बेउरी, रुपन्देही

टेलिफोन : ९८५७०८८२४६,९८५७०३७९१५

वेबसाइट : www.kanchanmun.gov.np

गापा अध्यक्ष

नाम : नवराज ढकाल

सम्पर्क : ९८५७०३७९१५

ईमेल : -

उपाध्यक्ष

नाम : मौसमि थापा मगर

सम्पर्क : ९८५७०८१८३४

ईमेल : -

प्रमुख प्रशासकीय अधिकृत

नाम : काँशीराम पन्थी

सम्पर्क : ९८५७०८८२४६

ईमेल : krp.panthi@gmail.com

स्वास्थ्य शाखा प्रमुख

नाम : राम प्रसाद गौतम

सम्पर्क : ९८४७०८२३८८

ईमेल : ramu.gautam21@gmail.com

कम्प्युटर अपरेटर

नाम : नगेन्द्र मल्ल

सम्पर्क : ९८४९१६०९०२

ईमेल : nagenmalla@gmail.com

-

नाम : -

सम्पर्क : -

ईमेल : -

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-25 19:52:33