कपिलबस्तु नगरपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

कपिलवस्तु

कपिलबस्तु नगरपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय कपिलबस्तु नगरपालिका

नेपालको लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तु जिल्लाको सदरमुकाम अवस्थित कपिलवस्तु नगरपालिका २७ डिग्री ५४ मिनेट उत्तरी आक्षांश र ८३ डिग्री ०४ मिनेट पूर्वी देशान्तरमा अवस्थित रहेको छ | २०३९ सालमा तौलिहवा गाउँ पंचायतको नामबाट स्थापना भएको यस नगरपालिका साविकको  बरगदवा, मालपारा, पिपरी र कपिलवस्तु आदर्श गाउँ  पञ्चायतको पुरै भूभाग तथा गोटिहवा, गोबरी र तिलौराकोट गाउँ  पञ्चायतको केहि भूभाग समेटिएको थियो | साविकमा १४ वडा रहेको यस नगरपालिका  नेपाल सरकारको मिति २०७१/०७/२१ को   निर्णयानुसार साविकको गोटीहावा गा.पं. र तिलौराकोट गा.पं. को पुरै भाग समेटी १९ वडा कायम गरिएको थियो | स्थानीय तहको पुनर्संरचना संगै साविकको धरमपनिया, दोहनी, जहदी, निग्लिहवा र सौराहा गा.वि.स. समावेश भएका छन् | हाल कपिलवस्तु  नगरपालिका १२ वार्ड  कायम भई १३६.९१ वर्ग कि. मि. क्षेत्रफल अगोट्टेको छ | पूर्वमा   मायादेवी गा.पा. र बाणगंगा गा.पा. पश्चिममा महाराजगंज र बुद्धभुमी न.पा. उत्तरमा बुद्धभुमी र बाणगंगा न.पा. दक्षिणमा यसोधरा र मायादेवी गा.पा. रहेको यस नगरपालिकाको ७६३९४ जनसंख्या रहेको छ | २०६८ को जनगणना अनुसार कूल जनघनत्व ५५८ रहेको छ |

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या ७

    ९२,८६०

    /
  • १ बर्ष भन्दा मुनिको जनसंख्या ७

    १,९०७

    /
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या ७

    ९,६२१

    /
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या ७

    १६,९३४

    /
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) ७

    २५,३९२

    /
  • अनुमानित गर्भवती महिलाहरु ७

    २,३१३

    /
  • अनुमानित जिवित जन्मको संख्या ७

    १,८३३

    /
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    ३,९२५

    २०६८
  • मोबाइल फोन भएका घरधुरी (%) २

    ७,०८६

    २०६८
  • टेलिभिजन भएका घरधुरी (%) २

    ३,९७०

    २०६८
  • लैङ्गिक अनुपात ७

    ९९

    २०६८
  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या ७

    २८,३४०

    /
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या ७

    ७,८९८

    /
७ एचएमआईएस प्रक्षेपण २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ७
  • सामुदायिक स्वास्थ्य ईकाई -
  • शहरी स्वास्थ्य केन्द्र १
  • गाउँघर क्लिनिक २५
  • खोप क्लिनिक ४६
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ५
  • बर्थिंग सेन्टर १

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक २
  • औषधि पसल -

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र १
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ७
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र १

अस्पताल शैयाहरू

  • सार्वजनिक ५०
  • निजी -

थप सेवाहरू

स्थानीय तह २०७९

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
आधारभुत स्वास्थ्य केन्द्र १ १ होईन ११ ० ३ साधनहरू ३ ० ३
आधारभुत स्वास्थ्य केन्द्र २ २ होईन १२ ० ३ साधनहरू ३ ३ ३
आधारभुत स्वास्थ्य केन्द्र ३ ३ होईन १४ ० ३ साधनहरू ३ ३ ३
आधारभुत स्वास्थ्य केन्द्र ४ ४ होईन १२ ० ३ साधनहरू ३ ३ ३
गोटीहवा स्वास्थ्य चौकी ५ होईन १३ ० ४ साधनहरू ६ ४ ०
तिलौराकोट स्वास्थ्य चौकी ६ हो १४ ३ ५ साधनहरू ६ ५ ५
धरमपनिया स्वास्थ्य चौकी ७ होईन १३ ० ५ साधनहरू ६ ४ ०
दोहोनि स्वास्थ्य चौकी ८ होईन १४ ० ४ साधनहरू ६ ४ ०
निग्लिहवा स्वास्थ्य चौकी ९ होईन ११ ० ५ साधनहरू ६ ५ १
आधारभुत स्वास्थ्य केन्द्र बगियादाधा १० होईन ० ० ३ साधनहरू ३ ३ ३
जहदी स्वास्थ्य चौकी ११ होईन ९ १ ४ साधनहरू ६ ६ १
सौराहा स्वास्थ्य चौकी १२ होईन १३ ० ३ साधनहरू ६ ४ ०
बनगाई सहरी स्वास्थ्य केन्द्र ११ होईन ० ० ३ साधनहरू ३ ३ ३
कुल कर्मचारी संख्या १३६ ४ ६० ४७ २५
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७९

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७९
  • CEONC साइटहरू-
  • BEONC साइटहरू१
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक५
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी५५
  • जनसंख्या (प्रति मस्वास्वका) ६८३
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) १९७६
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ५७८
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) २३१३
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक कपिलबस्तु नगरपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ९९.१ ११४.९ १०७.९ १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ७५.३ १२१.८ ९६.३ ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ८४.२ १०९.१ ९६.६ ९६.७ ९४.७  
जे.इ कभरेज ७९.६ ११० ९८.३ ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज १००.५ ९८.१ ८५.८ ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ३१.४ २७.७५ १८ १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ६४.८ १.६ १.२ १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ५.२ १.९ ३.२ ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ३५.७ ३९.५ ६१.७ ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ३४.५ ९०.८ १५०.६ ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ७६.८ ५६.२ ८१.२ ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ० ० ० ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) १८.४ १३.२ ६.४ २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ० ० ० ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) २५६.६ ३९६.६ ३८०.३ ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ९३.३ ८४.५ १०० ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या १ ० ३ ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ६९.७ ६४.४ ६७.१ ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ६१.६ ३९.९ ५९.३ ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ८३ ९५ ११९ ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ८० ९५ ११८.९ ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ०.३७ ५.६ ३९.२ ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या २ ० १ ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) १८.६ १२.३ १०.३ १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ०.२५ ० ०.५४ ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये १०० - ६६.७ ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ३३.३ ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ८८.२ ११२ १३३.६ १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर ० ८६.३ ९०.२ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ० ०.७७ ०.८८ ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ० ० ६२ ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७६/७७
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट कपिलबस्तु नगरपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) १,३४०,०००,००० ४२,४००,००० ५७,५००,०००
स्वास्थ्य बजेट (सबै स्रोत) ५७,५००,००० ४२,५००,००० ४२,५००,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ४२,५००,००० २७,५००,००० ४२,५००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट १५,०००,००० १५,०००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट -
बजेट खर्च (%) ५७,५००,००० ४२,५००,००० ४२,५००,०००
तालिका

महत्वपूर्ण सम्पर्क

Kapilbastu Municipality

ठेगाना : तौलिहवा, कपिलवस्तु

टेलिफोन : -

वेबसाइट : https://kapilvastumun.gov.np/

मेयर

नाम : सुदिप पौडेल

सम्पर्क : ९८५७०२३८०५

ईमेल : kapilvastumun.gov@gmail.com

उप मेयर

नाम : सुनिता गुप्ता(बैस)

सम्पर्क : ९८०६९३०६०६

ईमेल : -

प्रमुख प्रसाशाकिय अधिकृत

नाम : शेषकान्त पौडेल

सम्पर्क : ९८५७०८४१११

ईमेल : -

स्वास्थ्य शाखा प्रमुख

नाम : उमेश प्रसाद गुप्ता

सम्पर्क : ९८५७०५२५४५

ईमेल : umeshguptahealth@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-28 21:14:48