कपुरकोट गाउँपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

सल्यान

कपुरकोट गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय कपुरकोट गाउँपालिका

कर्णाली प्रदेशकाे सल्यान जिल्लामा पर्ने कपुरकाेट गाउँपालिका साविकका चारवटा गा.वि.स. धनवाङ, रिम, सिनवाङ र गर्पा मिलेर बनेकाे हाे । सल्यान जिल्लाकाे कुल क्षेत्रफल १९५१ वर्ग कि. मी. मध्य यस गाउँपालिकाले ११९.२१ वर्ग कि.मी. अेागटेकाे छ । पश्चिममा त्रिवेणी, उत्तरमा क्षत्रेश्वरी गा.पा., पूर्वमा राेल्पा र दक्षिणमा दाङ जिल्लासंग सिमाना जाेडिएकाे छ । याे स्थान समुद्री सतह बाट करिब १५०० मि. उचाइमा रहेकाे छ ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या १

    १७,५७६

  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    ३४६

  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    १,७३९

  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    ३,५८४

  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    ५,१०४

  • अनुमानित गर्भवती महिलाहरु १

    ४५०

  • अनुमानित जिवित जन्मको संख्या १

    ३५२

  • मोबाइल फोन भएका घरधुरी (%) २

    २,०८९

  • टेलिभिजन भएका घरधुरी (%) २

    २०६

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या १

    ५,२५६

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    ५६२

१ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०७८/७९

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०७८/७९

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०७८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ४
  • सामुदायिक स्वास्थ्य ईकाई -
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक १४
  • खोप क्लिनिक १८
  • आधारभूत स्वस्थ सेवाकेन्द्र २
  • बर्थिंग सेन्टर ६

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल -

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र -
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ६
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०७९

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
धनवाङ स्वा.चाै. ३ बर्थिङ सेन्टर ५ २ ५ साधनहरू ५ ५ ५
सिन्वाङ स्वा.चाै. ६ बर्थिङ सेन्टर ९ १ ४ साधनहरू ५ ३ ४
रिम स्वा.चाै. ५ बर्थिङ सेन्टर ९ २ ५ साधनहरू ५ ५ ३
गर्पा स्वा.चाै. २ बर्थिङ सेन्टर ९ ५ ४ साधनहरू ५ ५ ३
धनवाङ अाधारभुत स्वास्थ्य केन्द्र ४ बर्थिङ ५ १ ४ साधनहरू ० ५ ५
सारपानी अाधारभुत स्वास्थ्य केन्द्र १ बर्थिङ ४ १ ४ साधनहरू ० ४ ४
कुल कर्मचारी संख्या ४१ १२ २० २७ २४
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७९

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७९
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक७
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी२२
  • जनसंख्या (प्रति मस्वास्वका) ४२९
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) ६५१
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ३८
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ७५
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक कपुरकोट गाउँपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ७८ ८७ ९६ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ८६ ९७ ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ८२.६ ८७ १०० ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ८५.८ ८० ९९ ९५ ९४.७  
जे.इ कभरेज ८३.६ ८५ १०७ ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ५८.६ ६३ ६६ ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ३.८ ५ ४.३ ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ९९.८ १०७ ११४ १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत २.७ १.४ १.३ ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ५० ५६ ७७ ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ५८.९ ६३ ६२ ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९४.८ १०० १०० ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ० ० १०० ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ९१ ५२ १२९ ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ०.०८ ० ० ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ५०९.४ ५४७ ५२९ ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत १०० १०० १०० ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या १ ० ० १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ८१.८ ८६ १०० १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ४९.८ ५६ ७७ ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ४८.२ ५६ ७० ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ४०.९ ४४ ४६ ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ५.६ ४४ ६९ ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) १०.५ १०.८ १३.४ १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ० ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर १३७ १४० २२७ ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर ६२.५ ९६ ९० ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ०.४९ .४८ .५७ ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ६९.३ ६४ ८० १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८७९

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७९/८०
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट कपुरकोट गाउँपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) ४७९,३१९,००० ५१०,०००,०००
स्वास्थ्य बजेट (सबै स्रोत) ३९,६९८,००० ४०,२७५,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ३५,०२८,००० ३५,४७५,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ४,६०६,००० ४,८००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट ६४,००० -
बजेट खर्च (%) ७९ ८३
तालिका

महत्वपूर्ण सम्पर्क

Kapurkot Rural Municipality

ठेगाना : कपुरकाेट, सल्यान

टेलिफोन : ०८८-४१००६९,०८८-४१००७०

वेबसाइट : http://kapurkotmun.gov.np/

अध्यक्ष

नाम : दुगा वहादुर पुन

सम्पर्क : ९८५७८२२१७१

ईमेल : -

उपाध्यक्ष

नाम : प्रकाश भरारी

सम्पर्क : ९८६८६३६५०१

ईमेल : -

प्रमुख प्रशासकीय अधिकृत

नाम : भरत कुमार वली

सम्पर्क : ९८५७८४४७००

ईमेल : -

स्वास्थ्य शाखा प्रमुख

नाम : सुवाश हमाल

सम्पर्क : ९८४७९०८३२९

ईमेल : hamalsubash5121@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-10 11:24:41