खजुरा गाउँपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

बाँके

खजुरा गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय खजुरा गाउँपालिका

लुम्विनी प्रदेशमा अवस्थित वाँके जिल्लाको खजुरा गाँउपालिका हो। खजुरा एक व्यापारिक तथा औद्योगिक क्षेत्रमा प्रचिलित ठाउँ हो | खजुरा शहर को नामबाट परिचित भई खजुरा गाउँपालिकाको रुपमा स्थापित भएको हो |यस गाउँपालिकामा साबिकको बागेश्वरी,सीतापुर,राधापुर,उढरापुर,सोनपुर, रनियापुर गाबिसहरु मिलि बनेको हो। यो गाँउपालिका १०१.९१ वर्ग कि.मि मा फैलिएको  छ। 

विभिन्न ठाउँबाट आएका विभिन्न जात जाती, भाषा भाषी रहेको धार्मिक बिभिधता रहेको धार्मिक सैहिष्णुता रहेको यस गाउँपालिकाको पुर्वमा जानकि गाउँपालिका, पश्चिममा बर्दिया जिल्ला,  उत्तरमा वैजनाथ गाउँपालिका र दक्षिणमा भारतको उत्तरप्रदेश सिमाना पर्दछ ।  

 

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या १

    ६४,१६३

  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    १,२५३

  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    ६,२९८

  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    ११,८८५

  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    १९,००७

  • अनुमानित गर्भवती महिलाहरु १

    १,५५८

  • अनुमानित जिवित जन्मको संख्या १

    १,२२९

  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    ५,२७१

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ७

  • टेलिभिजन भएका घरधुरी (%) २

    ५

  • लैङ्गिक अनुपात २

    ८६

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या १

    १८,९९२

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    २,७१६

१ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल १
  • प्रास्वाके १
  • स्वास्थ्य चौकी ५
  • सामुदायिक स्वास्थ्य ईकाई -
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक १७
  • खोप क्लिनिक ३३
  • आधारभूत स्वस्थ सेवाकेन्द्र २
  • बर्थिंग सेन्टर ६

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक १
  • औषधि पसल ३१

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र ३
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ६
  • आयुर्वेद अस्पताल/केन्द्र -
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०७९

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
राधापुर स्वास्थ्य चाैकी १ बर्थिंग केन्द्र १३ २ ५ साधनहरू ६ ६ २
िसतापुर स्वास्थ्य चाैकी २ बर्थिंग केन्द्र १४ २ ५ साधनहरू ६ ६ २
खजुरा प्राथिमक स्वास्थ्य केन्द्र ३ बर्थिंङ १६ ४ ५ साधनहरू १० १० २
उडरापुर स्वास्थ्य चाैकी ५ बिर्थिंग केन्द्र ११ २ ५ साधनहरू ६ ५ २
आधारभुत स्वास्थ्य सेवा केन्द्र, पुरैना ६ हाेइन ८ ० ३ साधनहरू २ - २
रनीयापुर स्वास्थ्य चाैकी ८ बिर्थिंग केन्द्र ११ २ ५ साधनहरू ६ ६ २
साेनपुर स्वास्थ्य चाैकी ७ बिर्थिंग केन्द्र १७ ३ ४ साधनहरू ६ ६ २
आधारभुत स्वास्थ्य केन्द्र वार्ड नं ४ ४ हाेइन १८ १ ३ साधनहरू २ १ १
कुल कर्मचारी संख्या १०८ १६ ४४ ४० १५
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७९

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७९
  • CEONC साइटहरू-
  • BEONC साइटहरू१
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक६
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी४०
  • जनसंख्या (प्रति मस्वास्वका) ५९४
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) १६०४
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ९७
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) २६०
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) ९१६६
  • जनसंख्या (प्रति सरकारी अस्पताल) ६४१६३
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) ६४१६३

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक खजुरा गाउँपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ९५.७ ९७.१ ९९.८ १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ९७.१ १०५.८ ९५ ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ९५.१ ९७.४ ९४.२ ९६.७ ९४.७  
जे.इ कभरेज ८३.३ ९२.१ ९४ ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ७८.७ ९०.९ ८६.८ ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ५.८ ३.२ ५.४ १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ६७.९ ९८.७ ११०.५ १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ३ १.९ १.८ ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ७९.१ ७७.२ ९८ ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ४८ ४९.३ ६९.२ ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९६.५ ९४.८ ९७.२ ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत २० ० ११.१ ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ५७.६ ४१.५ ७०.१ २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ०.०२ ०.०२ ०.०२ ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ५१३ ५१७.९ ५७७.४ ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ९४.२ १०० १०३.३ ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या २ ४ ५ ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ९८.८ ९९.५ १२४.४ ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ७९.१ ७७.२ ९७.८ ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ४५.८ ४८.८ ६१.४ ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ४५.८ ४८.८ ६१.४ ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ३५.४ ४८.२ ६१.५ ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या १ ० ० ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) ११.६ १४.४ १०.३ १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ०.७१ ० ०.२६ ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये १०० ० १०० ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर १३८.७ १६६.९ २३५.३ १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर ९३.३ ८३.७ ९३.५ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) २.७ १.९ १.४ ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ६०.४ ५९.९ ५६.१ ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७९
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट खजुरा गाउँपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) ७८९,४७२,९५४ ७५९,३४०,००० ८३८,५४३,०००
स्वास्थ्य बजेट (सबै स्रोत) ४४,८२३,००० ४६,६००,००० ५६,७३३,५००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ३७,७००,००० ३८,४००,००० ४४,९००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ७,१२३,००० ८,२००,००० ११,८३३,५००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट खर्च (%) ९५ ९१ -
तालिका

महत्वपूर्ण सम्पर्क

Khajura Rural Municipality

ठेगाना : खजुरा गाउँपालिका

टेलिफोन : ०८१-५६०१८७

वेबसाइट : http://khajuramun.gov.np/

अध्यक्ष

नाम : डम्बर बहादुर बि.क

सम्पर्क : ९८५८०६०११५,९८५८०२१६८२

ईमेल : mayorkrm12@gmail.com

उपाध्यक्ष

नाम : मञ्जु मल्ल

सम्पर्क : ९८५८०६०११४,९८६६९८८६६३

ईमेल : deputymayorkrm@gmail.com

प्रमुखप्रशाशकिय अधिकृत

नाम : नृपराज उपाध्याय

सम्पर्क : ९८५८०७७७४४

ईमेल : nirparajupadhyay@gmail.com

स्वास्थ्य शाखा प़मुख

नाम : दिपक ढकाल

सम्पर्क : ९८४८०६०३९०

ईमेल : dhakald000@gmail.com

स्वास्थ्य शाखा उप प़मुख

नाम : लछ्मी के. सी. वली

सम्पर्क : -

ईमेल : -

सुचना प्रबिधि अधिकृत

नाम : सुरेश शाहु

सम्पर्क : ९८४३०१६३३५

ईमेल : -

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-09 06:37:52