खार्पुनाथ गाउँपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

हुम्ला

खार्पुनाथ गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय खार्पुनाथ गाउँपालिका

खार्पूनाथ गाउँपालिका नेपालको कर्णाली प्रदेश  अन्तरगत पर्ने एक सुन्दर र ऐतिहासिक गाउँपालिका हो । नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला जिल्लाको उत्तर पश्चिम भागमा अवस्थित छ । खार्पूनाथ गाउँपालिका  साविकका ४ गा.वि.स.हरु लाली, राया, छिप्रा र खार्पूनाथ मिलेर बनेको छ । यस गाउँपालिका मा ५ वडाहरु रहेका छन् । गाउँपालिकामा १ सामुदायिक अस्पताल र ४ वटा स्वास्थ्य चौकीहरू, १ वटा आधारभुत स्वास्थ्यकेन्द्र, ७ वटा सामुदायिक स्वास्थ्य इकाई रहेका  छन् । राष्ट्रिय जनगणन २०७८ (सन २०२१ ) अनुसार यस गाउँपालिकाको जनसंख्या ६,९७५ रहेको छ भने स्वास्थ्य बिमा गर्दा यस गाउपालिका मा ६७०२ जना को संख्या पुगेको छ  । सुन्दर प्रकृतिक वनोट, जैविक विविधताले भरिपूर्ण र विविधतापूर्ण जातिय पहिचान रहेको यस गाउँपालिकाको क्षेत्रफल ८८० वर्ग कि.मी रहेको छ ।खार्पुनाथलाइ शिवजीले तपस्या गरेको स्थानको रूपमा लिने गरिन्छ ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या १

    ६,९७५

    /
  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    १९७

    /
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    ९५४

    /
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    १,३६६

    /
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    १,७९७

    /
  • अनुमानित गर्भवती महिलाहरु १

    २५०

    /
  • अनुमानित जिवित जन्मको संख्या १

    १९७

    /
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    २५

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ३९

  • टेलिभिजन भएका घरधुरी (%) २

    १

  • लैङ्गिक अनुपात २

    १०१

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या २

    २,४७९

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    ५,७८९

१ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल १
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ४
  • सामुदायिक स्वास्थ्य ईकाई ७
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक -
  • खोप क्लिनिक १४
  • आधारभूत स्वस्थ सेवाकेन्द्र १
  • बर्थिंग सेन्टर ६

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल २

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र १
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ५
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक ५
  • निजी -

थप सेवाहरू

  • स्वास्थ्य मन्त्रालयको भवन मापदण्ड अनुसार भवन भएको स्वा सं संख्या ४
स्थानीय तह २०७८

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
छिप्रा स्वास्थ्य चौकी ४ बर्थिंग सेन्टर ९ ० ३ साधनहरू ५ ५ २
खार्पुनाथ स्वास्थ्य चौकी ५ बर्थिंग सेन्टर ९ १ ३ साधनहरू ५ १ ४
लाली स्वास्थ्य चौकी १ बर्थिंग सेन्टर ९ १ ३ साधनहरू ५ १ ४
राया स्वास्थ्य चौकी ३ बर्थिंग सेन्टर ४ १ ३ साधनहरू ५ २ ३
थाली आधारभूत स्वास्थ्य सेवा केन्द्र २ बर्थिंग ५ ० ३ साधनहरू २ ० २
दुर्पा सामुदायिक स्वास्थ्य इकाइ ५ - ० ० ३ साधनहरू २ ० २
ताक्ला सामुदायिक स्वास्थ्य इकाइ ५ - ० ० ३ साधनहरू २ ० २
पिउस सामुदायिक स्वास्थ्य इकाइ १ - ० ० ३ साधनहरू २ ० २
लेख सामुदायिक स्वास्थ्य इकाइ ४ - ० ० ३ साधनहरू २ ० २
खार्पुनाथ सामुदायिक अस्पताल ५ बर्थिंग सेन्टर ० ० ३ साधनहरू ० २ ५
karanga ३ - ० ० ३ साधनहरू २ ० २
कुल कर्मचारी संख्या ३६ ३ ३२ ११ ३०
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७८

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७९
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक२
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी८
  • जनसंख्या (प्रति मस्वास्वका) १९४
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) ६३४
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ८३
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ४२
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) ६९७५
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) ६९७५

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक खार्पुनाथ गाउँपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज १४१.२ १४०.४ ९०.१६ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ११७.६ १३६ ९१.४ ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज १३२.४ १४३.४ ९२ ९५ ९४.७  
जे.इ कभरेज १०४.७ ११६.३ ९१ ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ७५.२ ७८.७८ ७५ ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत २.१ ०.७१ ३.२ ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत १.९ २८६.८ १७१.१ १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ०.८ ०.४ ११.८ ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ९०.७ ८२.९ ४५.७ ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत १०२.१ ९५.७ ५१.३ ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ७९.८ ५३.९ ८८.८ ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ० ० ० ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ११३.३ ७१.६ १२३.६ ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ०.१ ०.३४ ०.७९ ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ११४२.५ १०२४.५ १०३२.५ ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ९८.७ ९८.५ ९६.३ ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ० ० ० १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत १२७.१ २२० १२५.७ १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ८८.६ ८९.३ ४०.५ ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ११० ९७.९ ४७.७ ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ८० ७० २६.९ ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ७५ ८७.९ ४२.६ ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) २०.३ २७.८ २२.६ १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ० ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ० ० ० ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर ० ० ० ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ० ० ० ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर १९१.३ २५५.२ २०३.२ १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८०७९

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७८/०७९
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट खार्पुनाथ गाउँपालिका
२०७६/७७ २०७७/७८ २०७८/७९
ग्राफ
पालिकाको कुल बजेट (रु ) ३२३,७५५,६०० ४२२,०५१,९५० ४३४,४६४,५२१
स्वास्थ्य बजेट (सबै स्रोत) ३३,०३८,६३६ ३३,९५४,००० ३४,१००,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट १९,६२०,००० २१,७००,००० २३,६००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट १०,५३१,७५६ ११,६५४,००० १०,०००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट २,८८६,८८० ६००,००० ५००,०००
बजेट खर्च (%) ७० ७८ ९६
तालिका

महत्वपूर्ण सम्पर्क

Kharpunath Rural Municipality

ठेगाना : खार्पुनाथ गाउँपालिका, याङ्चु बजार, हुम्ला, कर्णाली प्रदेश

टेलिफोन : ९७७-९८६०७५९७६७

वेबसाइट : http://kharpunathmun.gov.np

गाउँपालिका अध्यक्ष

नाम : कर्ण बहादुर रावल

सम्पर्क : ९८५८०२१७६१

ईमेल : karnarawal26@gmail.com

गाउँपालिका उपाध्यक्ष

नाम : ज्ञान बहादुर सिंह

सम्पर्क : ९८४९५९२२५

ईमेल : -

प्रमुख प्रशासकीय अधिकृत

नाम : बिष्णु बहादुर शाही

सम्पर्क : ९८४८३१६३५५

ईमेल : shahibishnu394@gmail.com

स्वास्थ्य शाखा प्रमुख

नाम : बलीराज शाही

सम्पर्क : ९८४८३३६१६६

ईमेल : balirajshahi32@gmail.com

स्वास्थ्य शाखा उप प्रमुख

नाम : जयकली जेठारा

सम्पर्क : ९८४९८५०६७६

ईमेल : jayajethara100@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-06-04 20:50:57