कृष्णनगर नगरपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

कपिलवस्तु

कृष्णनगर नगरपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय कृष्णनगर नगरपालिका

कृष्णनगर नगरपालिका नेपालकाे पश्चिमाअञ्चल विकास क्षेत्रअन्तर्गत लुम्विनि अञ्चलमा पर्ने कपिलबस्तु जिल्लामा अवस्थित एक नगरपालिका हो । कृष्णनगर बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा कृष्णनगर, शिवराज र सिर्सिहवा गाउँ विकास समितिहरू समावेश गरिएका हुन् ।

कृष्णनगर,शिवराज र सिर्सिहवा गाविसहरूलाई मिलाएर कृष्णनगर नगरपालिका बनाइएको हो ।  बि.स.२०६८ को जनगणना अनुसार कृष्णनगर नगरपालिकाको जनसङ्ख्या ६२३६० रहेको छ ।

यो पूर्व मा महाराजगंज नगरपालिका, दक्षिण र पश्चिम मा भारत, उत्तर मा शिवराज नगरपालिका र विजयनगर गाउँपालिका द्वारा घेरिएको छ। यो जिल्ला मुख्यालय ताैलिहवा बाट २ किमी को दूरी मा स्थित छ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या ७

    ७२,९९५

    /
  • १ बर्ष भन्दा मुनिको जनसंख्या ७

    १,६५२

    /
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या ७

    ८,२३८

    /
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या ७

    १४,३७८

    /
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) ७

    १९,२२९

    /
  • अनुमानित गर्भवती महिलाहरु ७

    २,०३५

    /
  • अनुमानित जिवित जन्मको संख्या ७

    १,६२७

    /
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    १,३१५

  • मोबाइल फोन भएका घरधुरी (%) २

    २,२५१

  • टेलिभिजन भएका घरधुरी (%) २

    २,००७

  • लैङ्गिक अनुपात २

    १०७

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या २

    ८,२६६

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    २,८९८

७ एचएमआईएस प्रक्षेपण २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

    सरकारी संस्था

  • अस्पताल १
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ९
  • सामुदायिक स्वास्थ्य ईकाई -
  • शहरी स्वास्थ्य केन्द्र २
  • गाउँघर क्लिनिक ४६
  • खोप क्लिनिक ५०
  • आधारभूत स्वस्थ सेवाकेन्द्र -
  • बर्थिंग सेन्टर ३

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल ८

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र १
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र १०
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र ३

अस्पताल शैयाहरू

  • सार्वजनिक १५
  • निजी -
स्थानीय तह २०७९

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
शिभानगर स्वा.चाै १ - ११ ० ३ साधनहरू ६ २ ३
कृण्नगर स्वा.चाै ३ प्रशुती केन्द १२ २ ५ साधनहरू ६ ३ ४
शिर्शीहवा स्वा.चाै ४ - १० ० ३ साधनहरू ६ १ २
पूर्साेतमपूर स्वा.चाै ५ - ९ ० ३ साधनहरू ६ ३ १
भेल्मि स्वा.चाै ६ - १५ ० ३ साधनहरू ६ ३ १
अजिगया स्वा.चाै ७ - १० ३ ५ साधनहरू ६ १ ३
शिवराज अस्पताल ८ १५ ३ ५ साधनहरू २८ ७ १६
भिद्यानगर स्वा.चाै ९ - ११ ० ३ साधनहरू ६ ३ २
रामनगर स्वा.चाै ११ - १० ० ३ साधनहरू ६ १ २
भगवानपूर स्वा.चाै १२ प्रशुती केन्द १० १ ३ साधनहरू ६ २ ४
मनिपाैरा शहरी स्वास्थ्य केन्द्र १ - - ० ३ साधनहरू - - १
हरीहरपू शहरी स्वास्थ्य केन्द्र १२ - - ० ३ साधनहरू - - १
कुल कर्मचारी संख्या ११३ ९ ८२ २६ ४०
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७९

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह ०
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक-
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी-
  • जनसंख्या (प्रति मस्वास्वका) ६४६
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) २८०८
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) २२६
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ६७८
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) ७२९९५
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) ७२९९५

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक कृष्णनगर नगरपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ८८.९ ९९ ८२ १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ७३ ९० ८१.४ ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ७०.७ ८३.४ ७७ ९६.७ ९४.७  
जे.इ कभरेज ६०.९ ७८ ८३ ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ६८.८ ८० ७६ ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत १४.४ ९ १०.५ १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ५१.२ ६३ ६६ १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ४ ४ ८ ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत २३.२ ३८ ४९ ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ८१.६ ६७ ९७ ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ४३.३ ८६ ९२ ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ० ० ० ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) २१.६ ३९ ८० २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ० .५४ .५९ ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) २४७.८ ३३८ २९२.५ ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत १०४ ९४ ९० ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या १३ १ ० ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ७३.९ ७८ ९६ ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ३८.५ ४५ ५१ ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ९८.९ १०९ ८५ ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत २२.३ १०९ ८६ ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ० ४५ ५७ ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ७.३ ० ० ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) ०.३८ ११ १२ १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर १०० ०.२९ ०.७५ ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये २० १०० ६६ ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ६७.७ ० ० ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ८५.७ ९४ १५६ १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर ०.१४ ९१ ९३ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ०.१४ ०.६८ १.८ ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ५३.९ ५६ ५३ ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७९
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट कृष्णनगर नगरपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) ९९७,७०४,६६६ ७८४,८१९,००० ७६३,२४५,०००
स्वास्थ्य बजेट (सबै स्रोत) ८३,२००,००० ८०,०५५,००० ८८,५००,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ७६,२५०,००० ७१,३००,००० ७२,९००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ६,९५०,००० ८,७५५,००० १५,६००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट खर्च (%) ८३,२००,००० ८०,०५५,००० ८८,५००,०००
तालिका

महत्वपूर्ण सम्पर्क

Krishnanagar Municipality

ठेगाना : नगर कार्यपालिकाकाे कायार्लय, कृण्णनगर, कपिलबस्तु, लुम्बिनी प्रदेश, नेपाल

टेलिफोन : ९८४७९२९५८८

वेबसाइट : https://krishnanagarmun.gov.np

नगर प्रमुख

नाम : रजत प्रताप शाह

सम्पर्क : ९८४७५४८५५५

ईमेल : munkrishnagar@gmail.com

नगर उप प्रमुख

नाम : आरती देवी चौधरी

सम्पर्क : ९८४७२११६६६

ईमेल : -

प्रमुख प्रशासकीय आधिकृत

नाम : इश्वरी प्रसाद शर्मा

सम्पर्क : ९८५७०८५१११

ईमेल : -

स्वास्थ शाखा प्रमुख

नाम : शंकर भट्टराई

सम्पर्क : ९८४७९२९५८८

ईमेल : shankar9847929588@gmail.com

सूचना अधिकारी

नाम : कामेश्वर प्रसाद दुबे

सम्पर्क : ९८४७०८५८४५

ईमेल : dubeykp64@gmail.com

अ.न.मी

नाम : गिता भट्ट

सम्पर्क : ९८६७३७३१७९

ईमेल : gitakrishbhatta123@gmail.com

सी.अ.हे.ब.अ

नाम : बिस्नु पाैडयाल

सम्पर्क : ९८५७०५०३४२

ईमेल : -

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-06-05 06:43:49