कुसे गाउँपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

जाजरकोट

कुसे गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय कुसे गाउँपालिका

कुशे गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत पर्ने पहाडी जिल्ला जाजरकोटको साविकको निर्वाचन क्षेत्र नं. १ का  ढिमे र पैंक तथा क्षेत्र नं. २ का साविकका पजारू, टालेगाउँ र अर्छानीलाइ सम्मिलन गरी बनाइएको एक स्थानीय तह हो। समुन्द्री सतहबाट १ हजार ७५ मिटर उचाइवाट सुरु भएको यो गाउँपालिका सवैभन्दा उचाइमा रहेको कुशे गाउँपालिका अन्तर्गत पर्ने  कुशे पाटन ४ हजार ३ सय ८८ मिटर उचाइमा रहेको छ । कुशे पाटन गाउँपालिकामा पर्ने सरुगाड र चैयागाड दुइ ठुला जलाधारको प्रमुख श्रोत समेत हो । महत्वपूर्ण विभिन्न प्रजातिय जडिबुटी बहुमुल्य रत्नपत्थर काइनाइट टुरमालिन पाइने यस क्षेत्रमा कुशे पाटनको फेदीमा विश्वको दुर्लभ रेडपाण्डा को बास स्थान रहेको छ । जिल्लाकै सामरिक महत्व बोकेको जुम्ला र जाजरकोटको सिमाको रुपमा रहेको कुशे पाटन भएकोले नै कुशे पाटनको नामबाट गाउँपालिकाको नाम पनि कुशे गाउँपालिका राखिएको हो । यो क्षेत्र विशेष गरी फलफूल उत्पादनको पकेट क्षेत्रको रूपमा लिइएको छ । साविक ढिमे गाविसमा सुन्तला र आलुको व्यवसायीक खेती गरिन्छ भने साविक टालेगाँउ र अर्छानी गाविसमा काइनाइट र टुर्मालिन प्रशस्त मात्रामा पाइन्छ । यस गाउँपालिकाको कुल क्षेत्रफल २७३.९७ वर्ग किलोमिटर रहेको छ भने २०६८ को जनगणना अनुसार कुल जनसंख्या  २० हजार ६ सय २१ जना रहेको थियो तर नेपाल सरकारले  गरेको जनगणना  २०७८ अनुसार कुल जनसंख्या २४ हजार १ सय ७१ जना रहेको छ ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या १

    २४,०२५

    २०७९/८०
  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    ६२२

    २०७९/८०
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    ३,०८४

    २०७९/८०
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    ५,५६६

    २०७९/८०
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    ६१,०४०

    २०७९/८०
  • अनुमानित गर्भवती महिलाहरु १

    ७५६

    २०७९/८०
  • अनुमानित जिवित जन्मको संख्या १

    ६००

    २०७९/८०
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    २,२१०

    २०७८
  • मोबाइल फोन भएका घरधुरी (%) २

    ३,२४०

    २०७८
  • टेलिभिजन भएका घरधुरी (%) २

    १११

    २०७८
  • लैङ्गिक अनुपात २

    १००

    २०७८
  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या २

    ८,९८३

    २०७८
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    १,०६२

    २०७८
१ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०७८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०७८

वार्ड अनुसार जनसंख्या वितरण

घरघुरी सर्वेक्षण २०७८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ५
  • सामुदायिक स्वास्थ्य ईकाई -
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक १३
  • खोप क्लिनिक १४
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ४
  • बर्थिंग सेन्टर ५

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल १३

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र २
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ५
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -

थप सेवाहरू

  • कम्प्युटर वा ल्यापटप भएका स्वास्थ्य संस्था ९
  • इण्टरनेट सुविधा भएका स्वास्थ्य संस्था संख्या ७
  • बिद्धुतको उपलब्धता भएका स्वास्थ्य संस्था संख्या १
  • सोलार ब्याकअप जडान भएका स्वास्थ्य संस्था संख्या ९
स्थानीय तह २०७८

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
टालेगाउँ स्वास्थ्य चौकी २ बर्थिंग सेन्टर ११ १ ३ साधनहरू ५ ३ ३
अर्छाने स्वास्थ्य चौकी ४ बर्थिंग सेन्टर ९ १ ३ साधनहरू ५ ३ ३
ढिमे स्वास्थ्य चौकी ५ बर्थिंग सेन्टर ४ ३ ५ साधनहरू ५ ६ १
घरंगा स्वास्थ्य चौकी ६ बर्थिंग सेन्टर ५ १ ३ साधनहरू ५ ३ ४
पैंक स्वास्थ्य चौकी ९ बर्थिंग सेन्टर ९ ० ३ साधनहरू ५ ३ १
कुल कर्मचारी संख्या ३८ ६ २५ १८ १२
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७८

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७८
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक५
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी५
  • जनसंख्या (प्रति मस्वास्वका) ६३२
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) १३३५
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) १२६
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) १५१
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक कुसे गाउँपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ११०.५ १५१.६ ७४.३ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज १०९.६ १३८.८ ७७.१ ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज १०६.८ १२६ ८३.३ ९५ ९४.७  
जे.इ कभरेज ८५.८ १०४.३ ८६.२ ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ९३.३ ९६ ७३.२ ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत १.९ १.२ ५.६ ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत १३५.३ १४३.१ १२६.१ १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ७ ६.६ ६.७ ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ७५.६ ६१.३ ४४.७ ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ९८.३ १०८.१ ६९.४ ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९६.७ ९८ ९८.१ ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत १५.४ ० ७१.२ ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ३४४.३ २३३.३ १०३.६ ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ०.२२ ०.०३ ०.१९ ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ९१६ १०४३ ७६९.९ ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत १०० १००.३ १०० ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ९ ११ २ १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ७३.७ ७५.२ ५८.२ १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ५७.१ ५९.२ ३७.२ ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ६६.३ ७०.८ ५०.५ ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत २९.८ २१.१ ३६.७ ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत २६.७ ३२.९ ३३.९ ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ३ ० १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) २३.२ २४.२ २१.३ १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ० ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर १७.१ १६.८ १७ ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर ६६.७ ७५ ५० ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ०.८५ ० ०.४२ ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ६२.२ ४९.५ ३८.७ १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९८०

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७९/८०
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट कुसे गाउँपालिका
२०७९/८० २०८०/८१ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) ५४३,७९१,५०० ५०१,३५१,०००
स्वास्थ्य बजेट (सबै स्रोत) ३४,०१७,००० ८४,५१२,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ३१,८६२,००० ८१,२००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट २,१५५,००० ३,३१२,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट खर्च (%) ३४,०१७,००० ८५
तालिका

महत्वपूर्ण सम्पर्क

Kuse Rural Municipality

ठेगाना : कुशे गाउँपालिकाको कार्यालय थर्पु भार्म, जाजरकोट

टेलिफोन : ०-,.

वेबसाइट : http://kushemun.gov.np/

अध्यक्ष

नाम : हरिचन्द्र बस्नेत

सम्पर्क : ९७५८००३२००

ईमेल : harichandrabasnet900@gmail.com

उपाध्यक्ष

नाम : देविका कुमारी सिंह

सम्पर्क : ९८६८१४७६६६१

ईमेल : devikakumarisingh79@gmail.com

नि.प्रमुख प्रशासकीय अधिकृत

नाम : जिवन कुमार खडका

सम्पर्क :

ईमेल : kusheruralmunicipality@gmail.com

स्वास्थ्य शाखा प्रमुख

नाम : कृष्ण बहादुर रोकाया

सम्पर्क : ९८६८९२५५८६

ईमेल : -

सह स्वास्थ्य संयोजक

नाम : अमरजङ शाह

सम्पर्क : /

ईमेल : shahamarjung995@gmail.com

सूचना प्रविधि अधिकृत

नाम : खुम राज रोकाय

सम्पर्क :

ईमेल : ito.kushemun@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-06-17 15:18:27