लमही नगरपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

दाङ

लमही नगरपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय लमही नगरपालिका

नेपालकाे संविधान २०७२ अनुसार लुम्विनी प्रदेश अन्तर्गत पर्ने याे नगर दाङ जिल्ला का २ वटा उपमहानगरपालिका सहित तेश्राे नगरपालिका हाे । यो नगरपालिका विगतको चैलाही गाउँपालिका, सतवरीया गाउँपालिका र सोनपुर गाउँपालिका मिलेर बनेको हो । दाङ जिल्लाकाे देउखुरी उपत्यकाकाे वीच भागमा पर्ने याे नगरपालिकाकाे केन्द्र लमही वजार जिल्ला सदरमुकाम घाेराही वाट करिव २५ किलाेमिटरकाे दुरीमा पर्छ । नयाँ संरचना अनुसार यस नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । वि.सं. २०६८काे जणगणना अनुसार यस नगरपालिकामा ९,४३२ घरपरिवार  वसाेवास गर्दछन् र यस नगरपालिकाकाे कुल जनसंख्या ४७,६५५ रहेकाे छ । जसमा पुरूषकाे संख्या २२,८९८ र महिलाकाे जनसंख्या २४,७५७ रहेकाे छ ।

याे क्षेत्र समुद्र सतह देखि सरदर २४६ मिटरकाे उचाइमा छ । यस लमही नगरपालिका लाई पूर्व पश्चिम राजमार्गले करिव करिव वीच भागवाट छेडेर गएकाे छ । यस नगरपालिकाकाे पूर्वमा राप्ती गाउँपालिका, उत्तरमा घाेराही उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिका, पश्चिममा बाँकेको राप्ती सोनारी गाउँपालिका र दक्षिणमा राजपुर र गढवा गाउँपालिका पर्दछन् ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या ७

    ६०,१६३

    /
  • १ बर्ष भन्दा मुनिको जनसंख्या ७

    ९४५

    /
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या ७

    ४,७९०

    /
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या ७

    १०,४५८

    /
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) ७

    १८,११०

    /
  • अनुमानित गर्भवती महिलाहरु ७

    १,२३०

    /
  • अनुमानित जिवित जन्मको संख्या ७

    ९६३

    /
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    १,२६८

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ६९

  • टेलिभिजन भएका घरधुरी (%) २

    २०

  • लैङ्गिक अनुपात २

    ११८

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या ७

    १४,९१४

    /
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    १,१११

७ एचएमआईएस प्रक्षेपण २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल १
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी २
  • सामुदायिक स्वास्थ्य ईकाई -
  • शहरी स्वास्थ्य केन्द्र ८
  • गाउँघर क्लिनिक ३
  • खोप क्लिनिक १६
  • आधारभूत स्वस्थ सेवाकेन्द्र -
  • बर्थिंग सेन्टर ३

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम ५
  • पोलिक्लिनिक ४
  • औषधि पसल २५

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र १
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र १
  • क्षयरोग उपचार केन्द्र ३
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र १

अस्पताल शैयाहरू

  • सार्वजनिक १५
  • निजी -
स्थानीय तह २०७९

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
लमहि अस्पताल ४ प्रसुती केन्द्र - ८ ५ साधनहरू - - -
सोनपुर स्वास्थ्य चौकी २ प्रसुती केन्द्र २२ १ ५ साधनहरू ६ ६ १
सतबरिया स्वास्थ्य चौकी ८ प्रसुती केन्द्र २३ ३ ५ साधनहरू ६ ६ २
बसन्तपुर शहरि स्वास्थ्य केन्द्र १ - - ० ४ साधनहरू ० ० २
बनकट्टी शहरि स्वास्थ्य केन्द्र २ - - ० ३ साधनहरू ० ० २
मध्यनगर शहरि स्वास्थ्य केन्द्र ६ - - ० ३ साधनहरू ० ० २
बनगाई शहरि स्वास्थ्य केन्द्र ७ - - ० ३ साधनहरू ० ० २
सेम्रहवा शहरी स्वास्थ्य केन्द्र-४ ४ - - ० ४ साधनहरू ० ० २
अमिलिया शहरि स्वास्थ्य केन्द्र-९ ९ - - ० ३ साधनहरू ० ० २
कोलही शहरी स्वास्थ्य केन्द्र ५ - २७ ० ४ साधनहरू ० ० २
टिकुलीगढ शहरी स्वास्थ्य केन्द्र ३ - - ० ४ साधनहरू ० ० २
कुल कर्मचारी संख्या ७२ १२ १२ १२ १९
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७८

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०८०
  • CEONC साइटहरू१
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक३
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी१५
  • जनसंख्या (प्रति मस्वास्वका) ८३६
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) ५०१४
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) १०३
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ४१०
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) ६०१६३
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) १००२७

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक लमही नगरपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
- - २०७९/८०  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज - - ९१ १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) - - ९४ ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज - - ९६ ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज - - ९२ ९६.७ ९४.७  
जे.इ कभरेज - - ९७ ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज - - ७२ ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत - - ७ १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत - - १३२ १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत - - २ ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत - - ५४ ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत - - ९८ ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत - - १०० ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत - - २६ ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) - - १३ २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत - - ० ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) - - ९१ ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत - - १०० ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या - - २ ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत - - ६५ ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) - - १५ ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत - - ८३ ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर - - ५१ ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत - - ५१ ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत - - २५ ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या - - ० ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) - - ४ १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर - - .२२ ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या - - ५३ ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये - - ० ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात - - ११ ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर - - १२५ १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर - - ९६ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) - - ०.३३ ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या - - ० ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर - - ५८ ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९०८०

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७८
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट लमही नगरपालिका
२०७६/७७ २०७७/७८ २०७८/७९
ग्राफ
पालिकाको कुल बजेट (रु ) ८७३,५१२,००० ८८६,९५८,००० १,१२५,०००,०००
स्वास्थ्य बजेट (सबै स्रोत) २८,२४०,२५० ६२,९००,००० ११०,५४१,५७८
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट १२,९९०,२५० ३६,९००,००० ३७,१००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट १५,२५०,००० २६,०००,००० ७२,८४१,५७८
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट ६००,०००
बजेट खर्च (%) ८८ २३ -
तालिका

महत्वपूर्ण सम्पर्क

Lamahi Municipality

ठेगाना : लमही नगरपालिका, प्रदेश नं ५, दाङ

टेलिफोन : ०८२५४०८५०

वेबसाइट : lamahimun.gov.np

नगर प्रमुख

नाम : जोग राज चोधरी

सम्पर्क : ९८५७८४२५५५

ईमेल : -

नगर उप– प्रमुख

नाम : लक्ष्मी योगी

सम्पर्क : ९८५७८४२४४४

ईमेल : -

प्रमुख प्रशासकीय अधिकृत

नाम : देवेन्द्र प्रसाद श्रेष्ठ

सम्पर्क : ९८५७८३७१११

ईमेल : lamahinapa@gmail.com

सयोजक- सामाजिक बिकास समिति

नाम : श्याम नारायण चोधरी

सम्पर्क : ९८५७८५०६६६

ईमेल : -

स्वास्थ्य शाखा प्रमुख

नाम : नारायण प्रशाद शर्मा

सम्पर्क : ९८५७८४०८५०

ईमेल : narayansharma123@gmail.com

हस्पिटल नर्सिङ निरिछ्क

नाम : मिना भुसाल शर्मा

सम्पर्क : ९८४८०३६०१८

ईमेल : mina.bhusal271@gmail.com

सुचना प्रबिधि अधिकृत

नाम : नरेन्द्र कुमार गुप्ता

सम्पर्क : ९८४७८६५१३२

ईमेल : ito.lamahimun@gmail.com

स्वास्थ्य शाखा

नाम : रेश्मा थापा

सम्पर्क : ९८४२१६६३७७

ईमेल : reshmathapadc@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-16 22:14:53