लुम्बिनी साँस्कृतिक नगरपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

रुपन्देही

लुम्बिनी साँस्कृतिक नगरपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय लुम्बिनी साँस्कृतिक नगरपालिका

 

लुम्बिनी सांस्कृतिक नगरपालिका लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा अवस्थित एक नगरपालिका हो। यो नगरपालिका विद्यमान ७ वटा गाविस मिलाएर २०७१ जेठमा लागू गरिएको हो। यस नगरपालिकामा गाभिने गाविसहरूमा लुम्बिनी आदर्श, भगवानपुर, तेनुहवा, एकला, खुदावागर, मधुवनी र मसिना हुन्। 

वि.सं. २०७१।१।२५ को नेपाल सरकारको निर्णय अनुसार यो नगरपालिका स्थापना भएको हो । रूपन्देही जिल्ला सदरमुकाम भैरहवादेखी १८ कि.मी. मा अवस्थित यो नगरपालिकाका तिन वटा वडा दक्षिणी सिमा भारतसँग सिमा जोडिएका छन् । यस नगरपालिकाको केन्द्रमा शाक्यमुनि गौतम बुद्धको जन्मभूमी मायादेवी मन्दिर रहेको र  बौद्ध धर्मालम्बीको आस्थाको केन्द्र रहेको पावन स्थल रहेका कारण नगर क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय बौद्ध धर्मालम्बी एवं आन्तरिक एवम् वाह्य पर्यटकहरुको अत्याधिक आगमन हुने गरेको छ । यस नगरलाई पर्यटकीय नगरका रुपमा विकास गर्न सकिने प्रशस्त आधारहरु रहेका छन् 

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या ७

    ९०,३१५

    २०७९/८०
  • १ बर्ष भन्दा मुनिको जनसंख्या ७

    २,०१३

    २०७९/८०
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या ७

    १०,११५

    २०७९/८०
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या ७

    १८,८६९

    २०७९/८०
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) ७

    २४,१३१

    २०७९/८०
  • अनुमानित गर्भवती महिलाहरु ७

    २,५०६

    २०७९/८०
  • अनुमानित जिवित जन्मको संख्या ७

    १,९९०

    २०७९/८०
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    ४,२१५

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ६,००४

  • टेलिभिजन भएका घरधुरी (%) २

    २,४७९

  • लैङ्गिक अनुपात २

    ९९

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या ७

    ३१,४२६

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या ७

    ७,९४२

७ एचएमआईएस प्रक्षेपण २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके १
  • स्वास्थ्य चौकी ७
  • सामुदायिक स्वास्थ्य ईकाई -
  • शहरी स्वास्थ्य केन्द्र १
  • गाउँघर क्लिनिक २४
  • खोप क्लिनिक ३३
  • आधारभूत स्वस्थ सेवाकेन्द्र -
  • बर्थिंग सेन्टर -

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल -

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र -
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ९
  • आयुर्वेद अस्पताल/केन्द्र -
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०७९

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
१३ - २१ २ ३ साधनहरू ६ ४ १
भगवानपूर स्वास्थ्य चाैकि १ - २० २ ३ साधनहरू ६ ६ ०
यकला स्वास्थ्य चाैकि ८ - ११ २ ४ साधनहरू ६ ६ ०
खुदाबगर स्वास्थ्य चाैकि ९ - १२ २ ४ साधनहरू ६ ६ ०
लुम्विनी प्राथमिक स्वास्थ्य केन्द्र ३ प्रशुति केन्द्र २० ५ ५ साधनहरू १० ७ ४
मधुवानि स्वास्थ्य चाैकि १० - १४ १ ३ साधनहरू ६ ६ ०
मसिना स्वास्थ्य चाैकि ११ - १५ १ ५ साधनहरू ६ ६ ०
तिनुहवा स्वास्थ्य चाैकि ५ - १८ २ ३ साधनहरू ६ ६ ०
कुल कर्मचारी संख्या १३१ १७ ५२ ४७ ५
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७९

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७९
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक-
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी-
  • जनसंख्या (प्रति मस्वास्वका) ६८९
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) १९२२
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) १४७
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) -
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) ११२८९
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक लुम्बिनी साँस्कृतिक नगरपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज १०७ १००.३ ९२.१ १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ८४.६ १२६.४ ९७.४ ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ९६ १०७.७ ९४.१ ९६.७ ९४.७  
जे.इ कभरेज ५७.२ ६६ ८७.९ ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ८५.२ ९२.७ ८९ ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ४.५ ३.८ ३.२ १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ९३.८ ८३.९ ९७.५ १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत २.६ ०.७ १.९ ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ६६.८ ७१.४ ८२.१ ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ४६.१ ९३.३ ४४.७ ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ६५.४ ८७.६ ९९.७ ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ० ० ० ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) २३.२ ७.९ १६.५ २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ०.१४ ०.११ ०.१३ ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) २७५.५ २५९.३ २९५.९ ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ९२.६ ९६.३ १०१.१ ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या १ ० ० ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ७७.४ ८४.९ ९२.३ ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ६७.४ ७३.९ ८१.८ ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ३५.६ ३९ ३३.८ ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ३२.३ ३९ ३३.८ ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत १५.३ ९.४ १२.७ ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) ६.३ ६.४ ६.९ १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ०.२४ ० ०.४५ ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये १०० ० ५० ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ५० ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ६६ ८७.४ १३८ १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर ८६.८ ८८.१ ८९ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ०.३५ ०.५७ ०.७९ ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ६५.७ ६४ ६८.१ ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली ७६/७७

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७८
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट लुम्बिनी साँस्कृतिक नगरपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) ९८४,१२०,२७० ९१४,००४,३९० ९८७,५८१,०००
स्वास्थ्य बजेट (सबै स्रोत) ५९,८६१,००० ५४,८३७,००० ५५,५००,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ५१,४५०,००० ५१,३३७,००० ५,३००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ४,६१२,००० ३,५००,००० ४९,२००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट ३,७९९,००० - १,०००,०००
बजेट खर्च (%) १०० ७३ -
तालिका

महत्वपूर्ण सम्पर्क

Lumbini Sanskritik Municipality

ठेगाना : लुम्बिनी साँस्कृतिक नगरपालिका १० लुम्बिनी मैलवार, लुम्बिनी रूपन्देही

टेलिफोन : ०७१-५८०३५०/३०५

वेबसाइट : www.lumbinisanskritikmun.gov.np

नगर प्रमुख

नाम : सजरुद्दिन मुसलमान

सम्पर्क : ९८५७०१२५६५

ईमेल : -

उप– प्रमुख

नाम : कल्पना हरिजन

सम्पर्क : ९८०७४९८४४८

ईमेल : -

प्रमुख प्रशासकिय अधिकृत

नाम : श्री भूपेन्द्र पाण्डेय

सम्पर्क : ९८५७०८३१११

ईमेल : lumbiniculturalmunicipality@gmail.com

स्वास्थ शाखा प्रमुख

नाम : धुर्ब राज घिमिरे

सम्पर्क : ९८४७०४३०३९

ईमेल : raj.dhurba2015@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-06-01 06:04:27