महाराजगन्ज नगरपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

कपिलवस्तु

महाराजगन्ज नगरपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय महाराजगन्ज नगरपालिका

 महाराजगञ्ज नगरपालिका लुम्बिनी प्रदेशकाे कपिलवस्तु जिल्लामा पर्ने एक नगरपालिका हो । महाराजगञ्ज नगरपालिका कपिलवस्तुको विचमा अवास्थीत छ । यस नगरपालिकाको पुर्वमा कपिलवस्तु नगरपालिका, पश्चिममा कृष्णनगर र शिवराज नगरपालिका रहेका  छ । उत्तरमा बुद्धभुमी नगरपालिका छ । दक्षिणमा छिमेकी राष्ट्र भारत रहेको छ । यो नगरपालिकामा मधेशी बहुल्यता रहेको छ । यहा मुस्लीम, कुर्मी चौधरी, यादव, पासी,कलवार, चामर, मल्लाह, धोबी, शुक्ला, पाण्डे, गुप्ता, तिवारी, थारु, लगायतका जातजातीहरुको बहुल्यता रहेको छ । कपिलवस्तु जिल्लाको महाराजगञ्ज,  बलरमावापुर, कुशहवा, हर्दाैना, शिसवा, कजरहवा,बरईपुर, भलवारी र उदयपुर गाविसलाई समेटेर नगरपालिका बनाईएको हो ।

 

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या ७

    ६७,४७१

    /
  • १ बर्ष भन्दा मुनिको जनसंख्या ७

    १,५९७

    /
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या ७

    ७,९५९

    /
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या ७

    १३,२७९

    /
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) ७

    १३,०४६

    /
  • अनुमानित गर्भवती महिलाहरु ७

    १,९२५

    /
  • अनुमानित जिवित जन्मको संख्या ७

    १,५४१

    /
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    १,७३८

  • मोबाइल फोन भएका घरधुरी (%) २

    १,९८१

  • टेलिभिजन भएका घरधुरी (%) २

    १,०८७

  • लैङ्गिक अनुपात ७

    १०५

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या ७

    २३,०३४

    /
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या ७

    ६,३१७

    /
७ एचएमआईएस प्रक्षेपण २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके १
  • स्वास्थ्य चौकी ८
  • सामुदायिक स्वास्थ्य ईकाई २
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक ३८
  • खोप क्लिनिक ५५
  • आधारभूत स्वस्थ सेवाकेन्द्र २
  • बर्थिंग सेन्टर ५

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक ३
  • औषधि पसल १

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र ४
  • एआरटि केन्द्र १
  • एचाईभी परीक्षण केन्द्र १
  • क्षयरोग उपचार केन्द्र ९
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०७९

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
महाराजगंज प्राथमिक स्वास्थ्य क्रन्द्र १ प्रशुती केन्द १२ ३ ४ साधनहरू १२ ५ ६
कडरिया आधारभुत स्वास्थ्य केन्द्र २ - ७ - ३ साधनहरू - - ३
जुमि आधारभुत स्वास्थ्य केन्द्र ३ - ५ - ३ साधनहरू - - ३
बराइपुर स्वास्थ्य चाैकि ४ - ११ - ३ साधनहरू ६ ३ ४
उदयपुर स्वास्थ्य चाैकि ५ - १३ - ३ साधनहरू ६ ३ ४
भलवारी स्वास्थ्य चाैकि ६ प्रशुती केन्द १३ १ ३ साधनहरू ६ ४ ४
कुशहवा स्वास्थ्य चाैकि ७ प्रशुती केन्द १३ १ ४ साधनहरू ६ ३ ५
कजरहवा स्वास्थ्य चाैकी ८ प्रशुति केन्द्र १३ - ३ साधनहरू ६ १ ५
शिसवा स्वास्थ्य चाैकि ९ प्रशुती केन्द १३ २ ३ साधनहरू ६ १ ७
हर्दैनापुर स्वस्थ्य चाैकि १० प्रशुती केन्द १४ २ ३ साधनहरू ६ २ ३
बलरामवापुर स्वास्थ्य चाैकाि ११ - १३ - ३ साधनहरू ६ २ ३
कुल कर्मचारी संख्या १२७ ९ ६० २४ ४७
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७९

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७९
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक-
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी-
  • जनसंख्या (प्रति मस्वास्वका) ५३१
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) २८११
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) २१४
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ३८५
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) ७४९७
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक महाराजगन्ज नगरपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७५/७६ २०७६/७७ २०७७/७८  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ११२.२ ११२.१ १२१.७ १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज १११.७ ९०.९ १२३.१ ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज १००.५ ९३ ११२.७ ९६.७ ९४.७  
जे.इ कभरेज ८२.६ ७७.४ ८९.१ ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ८१.१ ८१.१ ९७.१ ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ९ १.५ २.९ १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत १२६.८ ६९ १५६ १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ६.५ ३.९ २.६ ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ६६.७ ४०.२ ५४.७ ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ९०.२ ६०.८ ८०.८ ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९५.२ १०१.२ ९८ ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत २.३ ० ० ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) १७.१ १७.१ १२.९ २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ० २.५ २.२ ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ४२३.७ २५७.९ ३९० ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ९२ ९५.८ १२७.३ ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ० २ ० ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ८५ ६४.८ ९६.३ ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ६३.१ ३९.४ ७३.१ ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ५६.२ ४०.८ ५७.३ ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ५६.८ ४०.७ ५७.३ ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ३४.८ २१.९ १५.१ ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) १५.४ ७.८ १७.७ १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ०.९१ ०.४३ ०.४४ ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ९०.९ १०० १०० ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ११२ ७२.४ ७२.७ १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर ६३.६ ८२.४ ७३.३ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) २.४ १.१ २ ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ० ० ५०.६ ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०२०/२१
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट महाराजगन्ज नगरपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) १,००२,८३३,००० ५६७,५३०,९०० १,११८,६२७,०००
स्वास्थ्य बजेट (सबै स्रोत) १०७,३५०,००० ६९,७१०,००० ११३,२५२,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ७८,४७५,००० ५३,२१०,००० ५४,५००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट २८,८७५,००० १६,५००,००० ५८,७५२,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट - - -
बजेट खर्च (%) १०७,३५०,००० ६९,७१०,००० ११३,२५२,०००
तालिका

महत्वपूर्ण सम्पर्क

Maharajganj Municipality

ठेगाना : महाराजगंज नगरपालिका महाराजगंज, कपिलबस्तु, लुम्विनी प्रदेश, नेपाल

टेलिफोन : ०७६-४०००३५

वेबसाइट : https://maharajgunjmun.gov.np

नगर प्रमुख

नाम : अब्दुल कलाम

सम्पर्क : ९८५७०५६८८६

ईमेल : -

नगर उप प्रमुख

नाम : सुभावति कुर्मी

सम्पर्क : ९८४७५४१९१२

ईमेल : -

प्रमुख प्रशासकीय अधिकृत

नाम : रबिन्द्र प्रसाद चौधरी

सम्पर्क : ९८५७०५२२३३

ईमेल : -

सुचना अधिकृत

नाम : बृजेश कुमार चाैधरी

सम्पर्क : ९८५७०५३१५०

ईमेल : ito.maharajgunjmun@gmail.com

स्वास्थ शाखा उप प्रमुख

नाम : राधेश्याम कलवार

सम्पर्क : ९८०६९६३९२७

ईमेल : -

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-06-01 01:19:18