मर्चवारी गाउँपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

रुपन्देही

मर्चवारी गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय मर्चवारी गाउँपालिका

पूर्व पश्चिम हुलाक सडक अन्तर्गत भैरवा लुम्विनी खण्डको बनगाइ देखि करीब १५ किलेमिटर दक्षिन, २७.३७०२१८ पूर्वि देशान्तर र ८३.३२९९७८ उतर अक्षंस सम्म अबस्थित यो गाउँपालिका समुद्र सतह देखि ९२.८ मिटरके उचाइमा रहेके छ । यस गाउपालिकाके उतरमा केटहिमाइ, पश्चिममा  सम्मरीमाइ गाउँपालिका, पूर्व र दक्षिणमा भारतको उतर प्रदेश राज्य पर्दछ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदन अनुसार  यस मर्चवारी गाउँपालिकाको कुल जनसंख्या ४१,०५८ रहेको छ, जसमध्ये, २०,४२६ महिला रहेका छन् भने २०,४२६ पुरुष रहेका छन् । यसपालिकामा २७ प्रितशत जनसंख्या अझैपनि गरिबिको रेखा मुनी रहेका छन् ।मर्चवारी गाउपालिका रूपन्देहि जिल्लाको कम विकसित गाउँपालिका मध्ये एक हो । यस पालिकामा ७ वटा वडाहरु रहेका छन् र आधारभूत स्वास्थ्य सेवा प्रवाहको लागि हरेक वडामा स्वास्थ्य संस्थाहरु रहेका छन् । स्सिवास्मथ्राय संस्थाहरु, रायाँपूर प्राथमिक स्वास्थ्य केन्द्र, सिमरा हेल्थ पोस्ट, बगैलिया हेल्थ पोस्ट, सिलोटीया हल्थ पोस्ट, आधारभूत स्वास्थ्य सेवा केन्द्र- ३, ५, र ६ ले गाउँपालिकाबासीलाई स्वास्थ्य सेवा दिदै आईरहेका छन् ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या ७

    ४२,०२४

    २०७९/८०
  • १ बर्ष भन्दा मुनिको जनसंख्या ७

    ८४४

    २०७९/८०
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या ७

    ४,२२३

    २०७९/८०
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या ७

    ८,२४६

    २०७९/८०
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) ७

    ११,२४३

    २०७९/८०
  • अनुमानित गर्भवती महिलाहरु ७

    १,०७१

    २०७९/८०
  • अनुमानित जिवित जन्मको संख्या ७

    ८५०

    २०७९/८०
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    ४७६

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ३,६५३

  • टेलिभिजन भएका घरधुरी (%) २

    ७३०

  • लैङ्गिक अनुपात २

    १०७

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या २

    ४,९१४

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    २,१०५

७ एचएमआईएस प्रक्षेपण २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके १
  • स्वास्थ्य चौकी ३
  • सामुदायिक स्वास्थ्य ईकाई -
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक १५
  • खोप क्लिनिक २२
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ३
  • बर्थिंग सेन्टर १

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल -

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र ३
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ४
  • आयुर्वेद अस्पताल/केन्द्र -
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०७९

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
बगौली स्वास्थ्य चौकी ७ - १७ ० ३ साधनहरू ६ ६ ४
रायपुर प्राथमिक स्वास्थ्य केन्द्र २ प्रशुती केन्द्र १७ २ ५ साधनहरू १० ८ ३
सेमरा मर्चवार स्वास्थ्य चौकी १ - १२ ० ३ साधनहरू ६ ६ २
सिलौटिया स्वास्थ्य चौकी ४ - २० १ ४ साधनहरू ६ ६ २
आधारभूत स्वा.से.के.३ ३ - ० ० ३ साधनहरू ० ० २
आधारभूत स्वा.से.के.५ ५ - ० ० ३ साधनहरू ० ० २
आधारभूत स्वा.से.के.६ ६ - ० ० ३ साधनहरू ० ० २
कुल कर्मचारी संख्या ६६ ३ २८ २६ १७
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७९

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७९
  • CEONC साइटहरू-
  • BEONC साइटहरू१
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक३
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी४
  • जनसंख्या (प्रति मस्वास्वका) ६३७
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) १६१६
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ३५७
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) १०७१
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) १०५०६
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक मर्चवारी गाउँपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ७२.१ ८८ ९९.२ १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ७६.४ १०६ १०४.७ ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ८२.३ ९०.५ १०२.८ ९६.७ ९४.७  
जे.इ कभरेज ५८.८ ७९.६ १०३.५ ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ५६.६ ८३.१ ९३.३ ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ५९.४ ७८.७ १०३.२ १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ५९.४ ७८.७ १०३.२ १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ०.६ १.७ १.८ ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ४६.८ ७१.९ १०१.१ ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ३६.७ ४३.४ ३९.१ ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९६.६ ८५.४ १०० ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ० ० ९९.७ ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ५५.१ ८५.३ १६.५ २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ० ० ० ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) २१९.४ २४९.५ ३२८.६ ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ९४.५ १००.२ १०० ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ० १ ० ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ७७ १२१.९ ११५.८ ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ५८.२ ७८.५ १००.८ ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर २७.६ ३५.६ ३८.९ ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत २७.६ ३५.६ ३८.९ ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत १८.१ १८.९ ३७ ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) ८.९ ११.१ १६ १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ० ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ६०.३ ६१.२ ९७.१ १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर ६६.७ ९२.९ ८९.७ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ०.२२ ०.२१ ०.२४ ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ४२.९ ५४.७ १०२.३ ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली ७६/७७

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७८
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट मर्चवारी गाउँपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) ५०१,३४१,६३० ४६९,४५९,८६३ ५१३,६७०,१४२
स्वास्थ्य बजेट (सबै स्रोत) ३५,१०५,००० ५१,६५५,००० ५३,८२०,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट २९,९९५,००० ३९,७५०,००० ३७,५००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट २,९१०,००० ११,९०५,००० १६,३२०,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट २,२००,००० - -
बजेट खर्च (%) ७९ ८५ -
तालिका

महत्वपूर्ण सम्पर्क

Marchawari Rural Municipality

ठेगाना : मर्चवारी ३ रायपुर, रुपन्देही

टेलिफोन : ९८५७०१६९९३

वेबसाइट : https://marchawarimun.gov.np

अध्यक्ष

नाम : गया प्रसाद बराई

सम्पर्क : ९८४७३०१९०६

ईमेल : gayabarai2078@gmail.com

उपाध्यक्ष

नाम : आशा सिंह

सम्पर्क : ९८४८७८३१२२

ईमेल : -

प्रमुख प्रशासकिय अधिकृत

नाम : मिन प्रसाद भट्टराई

सम्पर्क : ९८५७०१६९९३

ईमेल : minprasadbhattarai@gmail.com

स्वास्थ्य शाखा प्रमुख

नाम : फेकन शाह

सम्पर्क : ९८४७५४१३८९

ईमेल : phekanshah3376@gmail.com

सुचना प्रबिधी अधिकृत

नाम : आशुतोष त्रिपाठी

सम्पर्क : ९८६७००१३८०

ईमेल : ashutiwari553@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-09 06:31:46