मायादेवी गाउँपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

रुपन्देही

मायादेवी गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय मायादेवी गाउँपालिका

विश्वशान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थलदेखि नजिक रहेको र गौतम बुद्धको माताको नामबाट नामाकरण भएको  रमणीय मायादेवी गाउँपालिका राज्यको पुनः संरचनासँगै स्थापना भएको गाउँपालिका हो । मायादेवी गाउँपालिका रुपन्देही जिल्लाको पश्चिम उत्तर भागमा अवस्थित रहेको छ । साविक ४ गाउँ विकास समितिहरु (हाटिवनगाई, गोनाहा, कम्हरिया र धमौली) लाई मिलाएर यो गाउँपालिका बनेको छ । भैरहवा लुम्बिनी तौलिहवा सडक अन्तर्गत रहेको यो गाउँपालिका समुन्द्र सतह देखि करिब ९२.२ मिटरको उचाईमा छ । कुल क्षेत्रफल ७२.४४ वर्ग कि.मी तथा लम्बाई सरदर १८ कि.मी रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वतर्फ सिद्धार्थनगर नगरपालिका र ओमसतिया गाउँपालिका, पश्चिमतर्फ लुम्बिनी साँस्कृतिक नगरपालिका, उत्तरतर्फ सियारी, शुद्धोधन र गैडहवा गाउँपालिका र दक्षिणतर्फ कोटहीमाई गाउँपालिका र भारतको सिमाना रहेको छ । यस गाउँ पालिकामा जम्मा ८ वटा वडाहरु रहेका छन् 

यस गाउँपालिका अन्तर्गत जम्मा ४ वटा स्वास्थ्य चौकी , एउटा प्रसुतिकेन्द्र , ४ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरु  र १ पालिका स्तरिय कोभिड अस्पताल रहेको छ । मानब संशाधनको अबस्था हेर्ने हो भने अझैपनि नेपाल सरकारको दरबन्दी अनुसार पदपूर्ती हुन सकेको छैन।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या ७

    ५७,३९६

  • १ बर्ष भन्दा मुनिको जनसंख्या ७

    १,१७२

  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या ७

    ६,९९९

  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या ७

    ११,३०८

  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) ७

    १४,७४७

  • अनुमानित गर्भवती महिलाहरु ७

    १,४२३

  • अनुमानित जिवित जन्मको संख्या ७

    १,२०७

  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    १,६८८

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ६७

  • टेलिभिजन भएका घरधुरी (%) २

    ३२

  • लैङ्गिक अनुपात २

    १०२

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या २

    १८,२५१

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    २,२११

७ एचएमआईएस प्रक्षेपण २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल १
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ४
  • सामुदायिक स्वास्थ्य ईकाई -
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक १७
  • खोप क्लिनिक १५
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ४
  • बर्थिंग सेन्टर १

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम १
  • पोलिक्लिनिक २
  • औषधि पसल २१

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र २
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ४
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०७८

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
धमाउली स्वास्थ्य चाैकी १ हैन ११ ० ३ साधनहरू ६ ६ १
कमहरीया स्वास्थ्य चाैकी ३ हेा ११ ५ ५ साधनहरू ६ ६ ४
गेानाह स्वास्थ्य चैाकी ५ हैन ११ १ ३ साधनहरू ६ ४ २
हातीबन्गइ स्वास्थ्य चैाकी ७ हैन १६ १ ३ साधनहरू ६ ६ १
अाधारभूत स्वास्थ्य सेवा केन्द्र २ हैन १३ १ ३ साधनहरू ० ० १
अाधारभूत स्वास्थ्य सेवा केन्द्र ४ हैन ८ १ ३ साधनहरू ० ० २
अाधारभूत स्वास्थ्य सेवा केन्द्र ६ हैन १३ १ ३ साधनहरू ० ० १
अाधारभूत स्वास्थ्य सेवा केन्द्र ८ हैन ६ १ ३ साधनहरू ० ० ०
काेिभड अस्पताल ३ हैन ० १ ३ साधनहरू ० ० ३
अायूरबेद केन्द्र ७ हैन ० ० ३ साधनहरू २ २ २
कुल कर्मचारी संख्या ८९ १२ २६ २४ १७
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७८

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७८
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक१
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी२६
  • जनसंख्या (प्रति मस्वास्वका) ६४५
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) २३९२
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ११९
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) १४२३
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) ५७३९६
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) २८६९८

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक मायादेवी गाउँपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ७३.८ ८६.७ ८८.३ १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ८४ १०४.१ १०७.२ ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ९४.६ ९९.१ ११०.१ ९६.७ ९४.७  
जे.इ कभरेज ६९.२ ७९.२ १०८.५ ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ५९.३ ७१.४ ७९.३ ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत २.३ १.२ २.१ १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ९७.२ १४०.८ १४१.३ १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ०.७ ०.६ १ ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ५२.८ ६२.७ ८७.१ ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत २३.३ १६ २४.९ ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९४.६ ७२ ९८.८ ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ० ० ० ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) २.३ २.१ १९.३ २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ० ० ०.०६ ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ३०३.३ ४०५.९ ४२६.८ ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ८०.४ ७८.१ १०० ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या १ ० ० ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ६६.७ ७१.७ ९२.७ ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ५३.२ ६३ ८६.९ ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर २१.८ १२.८ १९.६ ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत २१.८ १२.८ १९.६ ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत १६.३ ६ २८.८ ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) ७.९ १० १३.१ १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ०.२५ ० ० ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये १०० ० ० ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ८५.३ ७६.७ ९६.९ १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर ९१.७ ८७.५ ८३ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) १.४ १.४ १.६ ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर २१६.७ ० ० ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७९
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट मायादेवी गाउँपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) ५९९,४४७,००० ६३८,७४४,००० ६८०,०००,०००
स्वास्थ्य बजेट (सबै स्रोत) ३६,९००,००० ३७,५७७,००० ३४,२३०,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट २५,१००,००० २४,६०७,००० २५,४३०,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट १०,०००,००० १०,०००,००० ८,८००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट १,८००,००० २,९७०,०००
बजेट खर्च (%) ३६,९००,००० ३७,५७७,००० ३४,२३०,०००
तालिका

महत्वपूर्ण सम्पर्क

Mayadevi Rural Municipality

ठेगाना : मायादेवी गाउँ पालिका , कमरिया ३

टेलिफोन : ०७१५०७०७७

वेबसाइट : https://mayadevimunrupandehi.gov.np/

अध्यक्ष

नाम : ध्रुब नारायण चौधरी

सम्पर्क : ९८४७०५४७५७

ईमेल : mayadeviruralmun@gmail.com

उपाध्यक्ष

नाम : नर्मदा देवी उपाध्याय

सम्पर्क : ९८५७०१७७५७

ईमेल : mayadeviruralmun@gmail.com

प्रमुख प्रशासकीय अधिकृत

नाम : कृष्ण प्रसाद तिमिल्सिना

सम्पर्क : ९८५७०१६९३९

ईमेल : mayadeviruralmun@gmail.com

स्वास्थ्य शाखा प्रमुख

नाम : प्रभु नाथ चौधरी

सम्पर्क : ९८४७०३९२१७

ईमेल : chaudharypn45@gmail.com

नर्सिङ्ग अधिक्र्त

नाम : शर्मीला शर्मा

सम्पर्क : ९८४७०५४४८३

ईमेल : sharmilasharma2074@gmail.com

अ हे ब

नाम : मधू कुमाल अ हे ब

सम्पर्क : ९८४४७०८१५३

ईमेल : mk942179@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-09 06:09:15