मुड्केचुला गाउँपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

डोल्पा

मुड्केचुला गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय मुड्केचुला गाउँपालिका

मुड्केचुला गाउँपालिका  कर्णाली प्रदेशको डोल्पा जिल्ला अन्तर्गतका ६ वटा गाउँपालिका र २ वटा नगरपालिका मध्ये जिल्लाको तल्लो भेगमा रहेको एक गाँउपालिका हो । यो गाँउपालिकाको उत्तरमा जगदुल्ला गाँउपालिका, दक्षिणमा जाजरकोट जिल्ला, पुर्वमा रुकुम र जाजरकोट जिल्ला तथा पश्चिममा जुम्ला जिल्लासंग जोडिएको छ । यस गाउँपालिका अन्तर्गत साविकको कालिका, नर्कु, सर्मी गाविसहरु मिलेर बनेको छ । यस गाउँपालिकालाई हाल ९ वटा वडामा विभाजन गरिएको छ जस मध्ये साविकको कालिका गाविसलाई तिन वडा (१,२,३) नर्कुलाई तिनवटा वडा (४,५,६) र सर्मी गाविसलाई तिनवटा वडा (७, ८,९) भागमा विभाजन गरिएको छ । यस गाउँपालिकाको कार्यपालिकाको कार्यालय नर्कुमा रहेको छ । यस गाउँपालिकाको जम्मा जम्मा क्षेत्रफल २५०।०८ ९ वर्ग किमी रहेको छ । वि. स. २०६८ सालको जनगणना अनुसार मुड्केचुला गाँउपालिकाको जम्मा जनसंख्या ५१२९ रहेको छ । जसमध्ये पुरुष २५९६ जना र महिला २५३३ जना रहेको छ र जम्मा ९२६ घरधुरी रहेको छ । मुड्केचुला गाँउपालिका अन्तर्गत तीनवटा स्वास्थ्य चौकीहरु  (कालिका स्वास्थ्य चौकी, इल स्वास्थ्य चौकी र सर्मी स्वास्थ्य चौकी), छ वटा अाधारभुत स्वास्थ्य सेवा केन्द्र र एउटा सामुदायिक स्वास्थ्य इकाई रहेका छन् ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या ७

    ५,८४१

  • १ बर्ष भन्दा मुनिको जनसंख्या ७

    ११७

  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या ७

    ७१९

  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या ७

    १,१९७

  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) ७

    १,५१४

  • अनुमानित गर्भवती महिलाहरु ७

    १३८

  • अनुमानित जिवित जन्मको संख्या ७

    ११७

  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    ४४

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ४०२

  • टेलिभिजन भएका घरधुरी (%) २

    १९

  • लैङ्गिक अनुपात २

    १०२

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या ७

    १,९४८

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    ११२

७ एचएमआईएस प्रक्षेपण २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ३
  • सामुदायिक स्वास्थ्य ईकाई १
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक ९
  • खोप क्लिनिक ९
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ६
  • बर्थिंग सेन्टर ३

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम १
  • पोलिक्लिनिक -
  • औषधि पसल ३

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र -
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ३
  • आयुर्वेद अस्पताल/केन्द्र -
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०७९

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
कालिका स्वास्थ्य चौकी २ हो ९ २ ३ साधनहरू ५ १ २
इल स्वास्थ्य चौकी ४ हो ९ १ ५ साधनहरू ५ ३ २
सर्मी स्वास्थ्य चौकी ७ हो ९ १ ३ साधनहरू ५ ३ १
गारापारी सामुदायिक स्वास्थ्य इकाइ ८ होइन ० ० ३ साधनहरू २ ० १
भाेट अाैल अाधारभुत स्वास्थ्य सेवा केन्द् १ हाेइन ० ० ३ साधनहरू ० ० १
रिडिङ अाधारभुत स्वास्थ्य सेवा केन्द्र ३ हाेइन ० ० ३ साधनहरू ० ० १
सुर अाधारभुत स्वास्थ्य सेवा केन्द्र ५ हाेइन ० ० ३ साधनहरू ० ० १
नर्कु अाधारभुत स्वास्थ्य सेवा केन्द्र ६ हाेइन ० ० ३ साधनहरू ० ० १
अाेक्ता अाधारभुत स्वास्थ्य सेवा केन्द्र ८ हाेइन ० ० ३ साधनहरू ० ० १
हाेर्ता अाधारभुत स्वास्थ्य सेवा केन्द्र ९ हाेइन ० ० ३ साधनहरू ० ० १
कुल कर्मचारी संख्या २७ ४ १७ ७ १२
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७९

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७९
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक-
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी६
  • जनसंख्या (प्रति मस्वास्वका) २१६
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) ८३४
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ३५
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ४६
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) ५८४१

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक मुड्केचुला गाउँपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ९४.७ ७१.९ ६५ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ९९.१ ९२.१ ० ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज १०९.६ ७३.१ ७३.१ ९५ ९४.७  
जे.इ कभरेज ६३.१ ९१.७ ६२ ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ६१.९ ३९ ३९ ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ३.६ १.२ १.८ ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत २४७.४ २२३.७ १०४ १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ६.२ ० ० ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ४२.४ ४७.९ ० ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ७२ ६९.२ ६९.२ ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ८९.७ ७१ ७१ ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत १०० ० ० ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) १२०.४ ११५.४ ११५.४ ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ० ० ० ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ३१७.९ ६२०.३ ६२०.३ ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ८५ १०२.८ १०२.८ ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या १ ० ० १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ७७.१ ५९.८ ५९.८ १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ३९ ३६.८ ३६.८ ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ७०.३ ६३.२ ६३.२ ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत २२ ५३ ५३ ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ५२.५ ४७.९ ४७.९ ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) १५.५ १९.४ ० १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ० ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ०० ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ० ० ६ ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर ० ० ० ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ० ० ० ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर १४१.२ १९६.१ १९६.१ १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७७-७८

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७७
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट मुड्केचुला गाउँपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) २९८,२५०,३८० ३३५,६७०,००० ३६३,०९८,०००
स्वास्थ्य बजेट (सबै स्रोत) २४,४००,००० २९,०००,००० २६,१००,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट २१,२००,००० १९,७००,००० २०,१००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ३,२००,००० ९,३००,००० ६,०००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट खर्च (%) - - २६,१००,०००
तालिका

महत्वपूर्ण सम्पर्क

Mudkechula Rural Municipality

ठेगाना : नर्कु, मुडकेचुला गाउपालिका, डोल्पा

टेलिफोन : ९९४८७०१३३

वेबसाइट : http://mudkechulamun.gov.np/

गाँउपालिका अध्यक्ष

नाम : दत्त बहादुर शाही

सम्पर्क : ,

ईमेल : dbshahi593@gmail.com

प्रमुख प्रशासकीय अधिकृत

नाम : तिर्थराज महतारा

सम्पर्क :

ईमेल : tirtharajmahatara4@gmail.com

स्वास्थ्य शाखा प्रमुख

नाम : शम्भु मरिक यादव

सम्पर्क :

ईमेल : yadavshambhu32@gmail.com

सुचना प्रविधि अफिसर

नाम : संजय कुमार शाह

सम्पर्क :

ईमेल : sanjoy.shah1@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-19 13:52:57