नाम्खा गाउँपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

हुम्ला

नाम्खा गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय नाम्खा गाउँपालिका

नाम्खा गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लाकाे सुदुर उत्तर पश्चिम भागमा अवस्थित रहेकाे छ । याे चिनकाे स्वसाशित क्षेत्र तिब्बतसगँ जाेडिएकाे छ । याे क्षेत्रफलका हिसावले नेपालकाे सबैभन्दा ठुलाे गाउँपालिका हाे  जसकाे कुल क्षेत्रफल करिब २४१९.६४ वर्ग कि.मी रहेकाे छ। साविककाे हेप्का, खगालगाउँ, मुचु र लिमी गा.वि.सहरू मिली बनेकाे यस गाउँपालिकामा हाल जम्मा ६ वटा वडाहरू रहेका छन ।यस गाउँपालिकाकाे पुर्वमा सिमकाेट गाउँपालिका, पश्चिम र उत्तरमा चिनकाे तिब्बत क्षेत्र र दक्षिणमा बझाङ र बाजुरा जिल्ला रहेका छन । यहाँ एक मात्र जाति तामाङ (लामा) हरूकाे मात्र वसाेबास रहेकाे छ ।  यिनीहरू बाैद्द धर्म मान्दछन । यस गाउँपालिकाकाे प्रत्येक टाेलहरूमा लामा जातिहरूकाे आस्थाकाे प्रतिक देवता मानिने बाैद्द गुम्बाहरू रहेका छन । यिनीहरूकाे मुख्य चाडपर्व साेनाम ल्हाेसार हाे । यहाँ  उवा, फापर, काेदाे, आलु, चिनाे, कागुनाे, मकै, स्याउ, ओखर, चुली, खामो जस्ता खाधबालीहरू उत्पादन हुने गर्दछ । यहाँकाे जंगल सल्लाे, धुपी, भाेजपत्रले ढाकेकाे छ । 

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या १

    ५,३१९

    /
  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    १०३

    /
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    ६९७

    /
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    १

    /
  • अनुमानित गर्भवती महिलाहरु १

    १

    /
  • अनुमानित जिवित जन्मको संख्या १

    १०६

    /
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    ३२३

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ३१

  • टेलिभिजन भएका घरधुरी (%) २

    ६

  • लैङ्गिक अनुपात २

    ९४

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या २

    ३८६

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    ३०१

१ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ४
  • सामुदायिक स्वास्थ्य ईकाई ४
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक ८
  • खोप क्लिनिक १२
  • आधारभूत स्वस्थ सेवाकेन्द्र २
  • बर्थिंग सेन्टर ६

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल १

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र १
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ४
  • आयुर्वेद अस्पताल/केन्द्र -
  • आँखा अस्पताल/केन्द्र १

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०७७

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
हेप्का स्वास्थ्य चौकी १ बर्थिंग सेन्टर ९ १ ३ साधनहरू ५ २ ३
खगालगाउँ स्वास्थ्य चौकी ३ बर्थिंग सेन्टर ५ - ३ साधनहरू ५ - ३
मुचु स्वास्थ्य चौकी ५ बर्थिंग सेन्टर ९ १ ३ साधनहरू ५ ३ २
लिमि स्वास्थ्य चौकी ६ बर्थिंग सेन्टर ९ ० ३ साधनहरू ५ ० ३
केर्मी आधारभूत स्वास्थ्य सेवा केन्द्र २ बर्थिंग सेन्टर ४ २ ३ साधनहरू २ ० ४
याल्वाङ सामुदायिक स्वास्थ्य इकाइ ४ बर्थिंग सेन्टर ० १ ३ साधनहरू ० ० ५
यारी आधारभूत स्वास्थ्य सेवा केन्द्र स्वास्थ्य इकाइ ५ - ० ० ३ साधनहरू ० ० ३
चाला सामुदायिक स्वास्थ्य इकाइ ४ - ० - ३ साधनहरू ० ० १
ताङगीन सामुदायिक स्वास्थ्य इकाइ १ - ० १ ३ साधनहरू ० ० २
च्यादुक सा.स्वा.इ. द २ - - - - - - १
कुल कर्मचारी संख्या ३६ ६ २२ ५ २७
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७८

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७८
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक-
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी७
  • जनसंख्या (प्रति मस्वास्वका) १४८
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) १०६४
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ०
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ०
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७६०७७

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक नाम्खा गाउँपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ३५.३ ५१.५ ३९.१ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज १९.६ ६३.१ ६८.९ ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ३२.४ ६५ ६०.८ ९५ ९४.७  
जे.इ कभरेज ६२.३ १४८.१ ५२.९ ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज १५.३ ३०.४ ३७.२ ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ० ० ० ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत २ १८५.४ १ १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत १ ०.४ १ ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ३५.२ २०.८ ४५.२ ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत १३.३ १२.३ २८.८ ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ८१.८ १२२.२ ११६.७ ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ० १०० ० ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) २५.७ ११९.३ ३०.८ ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ० २१.२ ०.७८ ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ७२६.७ १२४.६ ८२०.७ ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ८७.१ ७६.१ ६३.६ ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ० ० ० १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत १५.२ ३१ २९.९ १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ७.६ १९.२ ३१.४ ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर १४.३ ५.७ २०.५ ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत १०.५ ५.७ १५.१ ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ११.४ ६.६ २३.३ ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) १७.८ २६.६ २२.२ १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ० ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ० ० ० ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर ० ० ० ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ० ० ० ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ११५.३ २१९.६ २२२.८ १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८-७९

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०१९
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट नाम्खा गाउँपालिका
२०७६/७७ २०७७/७८ २०७८/७९
ग्राफ
पालिकाको कुल बजेट (रु ) २६८,३३३,००० -
स्वास्थ्य बजेट (सबै स्रोत) ४२,७०१,००० २५,५००,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट १८,०३३,००० २१,५००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ३,५००,००० ४,०००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट २१,१६८,००० -
बजेट खर्च (%) - -
तालिका

महत्वपूर्ण सम्पर्क

Namkha Rural Municipality

ठेगाना : नाम्खा गाउँपािलका, याल्वाङ, हुम्ला, कर्णाली प्रदेश नेपाल

टेलिफोन : ९८६२२१७१६८

वेबसाइट : http://namkhamun.gov.np/

गाउँपालिका अध्यक्ष

नाम : पेरेम बहादुर लामा

सम्पर्क : ९८५८३९०३६५

ईमेल : lamap2405@gmail.com

गाउँपालिका उपाध्यक्ष

नाम : तक्दिर लामा

सम्पर्क : ९८५८३९०३६३

ईमेल : thakdirlama@gmail.com

प्रमुख प्रशासकिय अधिकृत

नाम : धर्मराज न्याैपाने

सम्पर्क : ९८४९६४९३८४

ईमेल : dharmarn11@gmail.com

स्वास्थ्य शाखा प्रमुख

नाम : ग्याछो लामा

सम्पर्क : ९८६२२१७१६८

ईमेल : lamasagar119@gmail.com

स्वास्थ्य शाखा उप प्रमुख

नाम : सविना बोहोरा

सम्पर्क : ९८६९९५५४३०

ईमेल : boharasabina77@gmail.com

सुचना प्रविधि अधिकृत

नाम : पेमा लामा

सम्पर्क : -

ईमेल : ito.namkhamun@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-24 08:56:42