नरैनापुर गाउँपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

बाँके

नरैनापुर गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय नरैनापुर गाउँपालिका

यस नरैनापुर गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत बाँके जिल्लामा अवस्थित छ । कुल १७२.३४ कि.मी  क्षेत्रफलमा फैलिएको यस नरैनापुर गाउँपालिका उत्तर तर्फ बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका,दक्षिण तर्फ भारतको सिमाना, पश्चिम तर्फ बाँके जिल्लाको डुडुवा गाउँपालिका र पूर्व तर्फ पनि भारतको सिमाना जोड्ने गरेको छ । यस गाउँपालिकामा  ६ वटा वडा; कटकुइया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया तथा गंगापुर रहेको छ ।

 

 

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या १

    ४४,९५८

    /
  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    ८६३

    /
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    ४,१९२

    /
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    ९,७९९

    /
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    १२,५१६

    /
  • अनुमानित गर्भवती महिलाहरु १

    १,०५२

    /
  • अनुमानित जिवित जन्मको संख्या १

    ८८७

    /
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    ८०६

  • मोबाइल फोन भएका घरधुरी (%) २

    २

  • लैङ्गिक अनुपात २

    १०६

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या १

    १४,४४५

    /
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    १,७३०

१ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके १
  • स्वास्थ्य चौकी ५
  • सामुदायिक स्वास्थ्य ईकाई १
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक १२
  • खोप क्लिनिक ३२
  • आधारभूत स्वस्थ सेवाकेन्द्र -
  • बर्थिंग सेन्टर ६

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल -

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र १
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ६
  • आयुर्वेद अस्पताल/केन्द्र -
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०८२

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
कालापफाँटा स्वास्थ्य चाैकी ३ प्रसुती केन्द्र ११ ३ ४ साधनहरू ६ ४ १
कटकुइया स्वास्थ्य चाैकी १ प्रसुती केन्द्र ९ २ ४ साधनहरू ६ २ ३
लक्ष्मणापुर प्राथमीक स्वास्थ्य केन्द्र २ प्रसुती केन्द्र ११ २ ४ साधनहरू १० ६ ५
मटहइया स्वास्थ्य चाैकी ५ प्रसुती केन्द्र १५ २ ४ साधनहरू ६ ५ २
नरैनापुर स्वास्थ्य चाैकी ४ प्रसुती केन्द्र १० २ ४ साधनहरू ६ ४ १
गँगापुर स्वास्थ्य चाैकी ६ प्रसुती केन्द्र १२ ३ ५ साधनहरू ६ ७ १
शाेनबषार्सा मुदायीक इकार्इ ६ हाेइन ० ० ३ साधनहरू - - २
कुल कर्मचारी संख्या ६८ १४ ४० २८ १५
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७९

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०८२
  • CEONC साइटहरू-
  • BEONC साइटहरू१
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक६
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी३५
  • जनसंख्या (प्रति मस्वास्वका) ६६१
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) १६०६
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ७५
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) १७५
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) ७४९३
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०८०

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक नरैनापुर गाउँपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज १२६.७ १५०.३ १२२.९ १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ११०.६ १२६.८ १०७.३ ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज १०२.९ १२४ १०८.८ ९६.७ ९४.७  
जे.इ कभरेज ८७.६ १०८ ११० ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज १०३ १२०.६ ९५ ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ९ १०.८ ११.३ १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ९१.१ ९५.७ ११५.९ १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ११.६ ६.३ ९.३ ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ९३.२ १०४.४ ८६.४ ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत १६८.४ १७४.४ १९१.९ ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९५.१ ९६.२ ९८.९ ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ६२.५ ० ३९.९ ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ११०.३ ५४ ५८.८ २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ०.२३ २.१ ० ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ७१३.५ ७३५.१ ५०९.३ ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ९७.५ ९७.९ ९९.१ ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ६ १० २ ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत १३२.७ १४४.४ १५९.३ ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ९३.२ १०४.४ ८६.२ ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ११३.९ १४४.४ १२५.६ ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत १०१.२ १२४.४ ११२.६ ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत १००.७ १३८.३ ११४.९ ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या २ ६ १ ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) १३.५ १८.६ १७.९ १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ५ २.२ ३.३ ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ८३.३ ९१.४ ९८.९ ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ४० ४७.२ ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर १४२.५ १२१ १४६ १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर १०० ९३ ८९.५ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) १.९ ४.६ १.४ ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ९०.७ ७६.४ ७४.७ ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०८०-८१

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७९
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट नरैनापुर गाउँपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) ५८२,५०८,३६० ३२१,०००,००० ५२८,०८०,०००
स्वास्थ्य बजेट (सबै स्रोत) ६३,४०९,००० ५४,०१६,००० २३,७००,७००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ३९,१००,००० ४१,१००,००० १८,७००,७००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट २४,३०९,००० १२,९१६,००० ५,०००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट खर्च (%) ७२ ८६ -
तालिका

महत्वपूर्ण सम्पर्क

Narainapur Rural Municipality

ठेगाना : नरेैनापुर गाउँपालिका

टेलिफोन : ९८५८०४०२०१

वेबसाइट : http://narainapurmun.gov.np/

अध्यक्ष

नाम : इश्तियाक अहमद शाह

सम्पर्क : ९८५८०८८७००

ईमेल : -

उपाध्यक्ष

नाम : जयन्ति देवी श्रीवास्तव

सम्पर्क : ९८६९९५५८६७

ईमेल : -

प्रमुख प्रशासकिय अधिकृत

नाम : नवराज वली

सम्पर्क : ९८४८२०७५४१

ईमेल : -

स्वास्थ्य शाखा प्रमुख

नाम : नागेन्द्र कुमार साह

सम्पर्क : ९८४४४२३२३१

ईमेल : nagendrasah0031@gmail.com

सूचना अधिकारी

नाम : लक्ष्मी कान्त मिश्रा

सम्पर्क : ९८६८२५००३१

ईमेल : suchanaadhikari@narainapurmun.gov.np

तथ्ञाङ्क सहायक

नाम : अतहर खाँ

सम्पर्क : ९८६६८९८५०१

ईमेल : health.nrm2021@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-08-02 12:11:40