नारायण नगरपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

दैलेख

नारायण नगरपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय नारायण नगरपालिका

नारायण नगरपालिका बि स २०५४ मा स्थापन भयको हो । नारयण नगरपालिका को मुख्यालय दैलेख बजारमा पर्दछ यो दैलेख जिल्ला को सदरनमुकाम पनि हो । ११० ६३ बर्ग किलोमिटर क्षत्रफल भयको यस नगरपालिका को सबैभन्दा तल्लो भग चूप्रा हो भने माथिल्लो भाग ओकाबास हो । पच्चिम मा डूङगेस्वर गाँउपालिका र दुल्लु नगरपालिका पुर्ब मा नौमुले र भगवतिमाइ  गाँउपालिका पर्दछन भने उत्तर मा महाबु गाँउपालिका पर्दछ ।

दैलेख  जिल्लाकाे सदरमुकाममा अवस्थित नारायण नगरपालिका ११०‍.६३ बर्ग किलोमिटर क्षेत्रफलमा रहेकाे छ । २०२१ काे जनगणना अनुसार २६१११ जनस‌ंख्या रहेकाे यस नगरपालिकामा ६० % बा्हमण/ क्षेत्री, १३% जनजाति र २७% दलित समुदायकाे बसाेबास रहेकाे छ । यस नगरपालिका भित्र स्वास्थ्य सेवाकाे प्रवाह  २ वटा सामुदायिक स्वास्थ्य इकाइ, २वटा शहरी स्वास्थ्य केन्द् , ४ वटा अाधारभुत स्वास्थ्य सेवा केन्द्र, ६ वटा स्वास्थ्य चाैकी र १ वटा जिल्ला अस्पताल बाट हुंदै अाएकाे छ ।  ८१ जना म‍हिला स्वास्थ्य स्वयं सेविकाहरु स्वास्थ्य संस्था तथा समुदायमा सेवा प्रदान गरिरहेका छन् ।  

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या ७

    २६,४४७

    /
  • १ बर्ष भन्दा मुनिको जनसंख्या ७

    ५०९

    /
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या ७

    २,४८२

    /
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या ७

    ५,०८२

    /
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) ७

    ८,०१३

    /
  • अनुमानित गर्भवती महिलाहरु ७

    ६०१

    /
  • अनुमानित जिवित जन्मको संख्या ७

    ५०९

    /
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    १,५४४

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ८२

  • टेलिभिजन भएका घरधुरी (%) २

    ३०

  • लैङ्गिक अनुपात २

    ८८

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या ७

    ७,४२६

    /
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    १,६१३

७ एचएमआईएस प्रक्षेपण २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०७८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०७८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०७८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल १
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ६
  • सामुदायिक स्वास्थ्य ईकाई २
  • शहरी स्वास्थ्य केन्द्र २
  • गाउँघर क्लिनिक २०
  • खोप क्लिनिक ३२
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ४
  • बर्थिंग सेन्टर ४

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक १
  • औषधि पसल ८

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र १
  • एआरटि केन्द्र १
  • एचाईभी परीक्षण केन्द्र १
  • क्षयरोग उपचार केन्द्र ७
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र १

अस्पताल शैयाहरू

  • सार्वजनिक १५
  • निजी -

थप सेवाहरू

  • २
  • १
स्थानीय तह २०८२

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
आधारभुत स्वास्थ्य सेवा केन्द्र कुईकाना १ ८ ० ३ साधनहरू २ ० १
नारायण स्वास्थ्य चौकी जाहरकोट २ ७ १ ३ साधनहरू ५ ५ ०
बेलासपुर स्वास्थ्य चौकी भुर्ती ३ ४ २ ३ साधनहरू ५ ६ ०
आयुर्वेद औषधालय खुर्सानीबारी ३ - - - - - - -
आधारभुत स्वास्थ्य सेवा केन्द्र सोत ४ १० ० ३ साधनहरू २ ० २
सामुदायिक स्वास्थ्य इकाइ देवलकाँडा ४ ० ० ३ साधनहरू २ ० १
त्रिवेणी स्वास्थ्य चौकी देशिगाडे ५ ७ २ ५ साधनहरू ५ ५ २
आधारभुत स्वास्थ्य सेवा केन्द्र, काँडाचाैर ६ ७ ० ३ साधनहरू २ १ ०
शहरी स्वास्थ्य केन्द्र,बिजौरा ६ ० ० ३ साधनहरू २ ० २
बसन्तमाला स्वास्थ्य चौकी ७ ९ १ ४ साधनहरू ५ ५ ०
जिल्ला अस्पताल दैलेख ८ - ५ ५ साधनहरू - - -
शहरी स्वास्थ्य केन्द्र सिमाडा ८ ४ ० ३ साधनहरू २ ० १
आधारभुत स्वास्थ्य सेवा केन्द्र साँडु ९ ६ १ ३ साधनहरू २ १ ०
भवानी स्वास्थ्य चौकी १० ९ ३ ३ साधनहरू ५ ५ २
बिन्ध्याबासिनी स्वास्थ्य चौकी ११ १० २ ३ साधनहरू ५ ५ ३
सामुदायिक स्वास्थ्य इकाइ तालाया १० ० ० ३ साधनहरू २ ० २
कुल कर्मचारी संख्या ८१ १७ ४६ ३३ १६
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०८२

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०८२
  • CEONC साइटहरू१
  • BEONC साइटहरू१
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक३
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी१४
  • जनसंख्या (प्रति मस्वास्वका) ३२७
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) ८०१
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ३५
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) १५०
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) २६४४७
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) २६४४७

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०८१

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक नारायण नगरपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७९/८० २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ० ९३.५ ९४.४ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ९० ११९.७ ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ० ८८.७ १२०.९ ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ० १०८.९ १२०.२ ९५ ९४.७  
जे.इ कभरेज ० ५८.७ ७८.७ ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ० ६.४ ७ ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ० ६.४ ७ ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ० १०३.६ १६०.६ १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ० ४.१ ७.४ ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ० १३४.९ १५९ ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ० ११९ १४३.६ ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ० ११० १०० ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ० १०० ९१ ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ० ७७.२ ८९.८ ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ० ० १.३ ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ० १११.५ ११८२ ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ० १०० ९९.६ ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ० ० ० १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ० १२३.५ १५९.४ १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ० १७२.५ १५९ ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ० ११७.९ १४४ ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ० ११०.६ १४०.६ ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ० ५७.५ ७५.४ ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० १ ० १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) ० ३६ २७.७ १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ०.७९ ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ० ६ ३०.९ ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर ० ९१.७ १०० ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ० ० ० ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ७ ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ० १६८ १६१ १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०८१८२

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह -
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट नारायण नगरपालिका
२०७८/७९ २०७९/८० २०८०/८१
ग्राफ
पालिकाको कुल बजेट (रु ) ५९६,५१०,१८० ६४९,१९२,६६१ ५९७,६८७,००६
स्वास्थ्य बजेट (सबै स्रोत) ५५,८५४,००० ५७,८३६,००० ५७,९९०,९७६
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ५५,३६६,००० ५२,६९६,००० ४६,४५०,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ४८८,००० ५,१४०,००० ११,५४०,९७६
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट -
बजेट खर्च (%) ९६ ९२ -
तालिका

महत्वपूर्ण सम्पर्क

Narayan Municipality

ठेगाना : दैलेख बजार दैलेख

टेलिफोन : ९७७-८९-४१०१३५

वेबसाइट : http://narayanmun.gov.np/

नगर प्रमुख

नाम : लाेमन शर्मा

सम्पर्क : ९८५८०६७२२२/९८४८१४१५५३

ईमेल : lomansharma2328@gmail.com

नगर उप प्रमुख

नाम : तप्ता कुमारी थापा

सम्पर्क : ९८५८०६७२२३/९८४८२११००९

ईमेल : thapatapta414@gmail.com

प्र‍. प्र .अ.

नाम : मेघ राज रिजाल

सम्पर्क : ९८५८०५१२२१

ईमेल : -

जनस्वास्थ्य अधिकृत

नाम : शिव कुमार यादव

सम्पर्क : ९८६९९९६३३८

ईमेल : yadavshiv2055@gmail.com

जनस्वास्थ्य अधिकृत

नाम : लाल बहादुर खड्का

सम्पर्क : ९८५८०५०७५४

ईमेल : lalbahadurkhadka603@gmail.com

सि.अ.न.मी.निरीक्षक

नाम : एलिजा कुमारी खत्री

सम्पर्क : ९८४४८९३०५५

ईमेल : alijakhatri12@gmail.com

अा‍.भु‍.स्वा.के.प्रमुख

नाम : तेजेन्द्र कुमार थापा

सम्पर्क : ९८४८२५२९५/९८५८०४०६२

ईमेल : teju.thapa24@gmail.com

स्वा‍.चाै.प्रमुख

नाम : इन्द्र बहादुर थापा

सम्पर्क : ९८४८०४७२७३/९८५८०४३०५६

ईमेल : mrindrathapa@gmail.com

स्वा‍.चाै.प्रमुख

नाम : सिता शर्मा

सम्पर्क : ९८६८१८२१३२/९८५८०४३०५५

ईमेल : dhakalkranti22@gmail.com

अा‍.भु‍.स्वा.के.प्रमुख

नाम : भावना थापा

सम्पर्क : ९८४६६८८९७२/९८५८०४३०६३

ईमेल : thapabhawana191@gmail.com

सा.स्वा.इ. प्रमुख

नाम : उमा राना

सम्पर्क : ९८६४९१३१३४/९८५८०४०६१

ईमेल : thapabhawana191@gmail.com

स्वा‍.चाै.प्रमुख

नाम : सदानन्द जैसी

सम्पर्क : ९८५८०४२४०९/९८५८०४३०५४

ईमेल : sadanandajaisi@gmail.com

अा‍.भु‍.स्वा.के.प्रमुख

नाम : पदम कुमारी बुढा

सम्पर्क : ९८४८१२१८०७/९८५८०४३०६४

ईमेल : sitabc2028@gmail.com

शहरी स्वा‍.के. प्रमुख

नाम : भववती खड्का

सम्पर्क : ९८४१०७७२०५/९८५८०४३०५९

ईमेल : bhawawati@gmail.com

स्वा‍.चाै.प्रमुख

नाम : प्रेम बहादुर बिसुन्के

सम्पर्क : ९८४४८३१७५९/९८५८०४३०५७

ईमेल : prembishunke348@gmail.com

शहरी स्वा‍.के. प्रमुख

नाम : सान्ती गिरी

सम्पर्क : ९८६८१६६०९७/९८५८०४३०६०

ईमेल : shantigiri118@gmail.com

अा‍.भु‍.स्वा.के.प्रमुख

नाम : भुपेन्द्र शर्मा

सम्पर्क : ९८४३३३१४८३/९८५८०४३०६५

ईमेल : rupakheti.bhupendra21@gmail.com

स्वा‍.चाै.प्रमुख

नाम : प्रबिन बसनेत शाही

सम्पर्क : ९८४८१६८५७०

ईमेल : rupakheti.bhupendra21@gmail.com

स्वा‍.चाै.प्रमुख

नाम : चन्द्र बहादुर बि.क.

सम्पर्क : ९८४८०६८९४७/९८५८०४३०५८

ईमेल : cbk197043@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2026-05-02 03:32:49