नेपालगञ्ज उपमहानगरपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

बाँके

नेपालगञ्ज उपमहानगरपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय नेपालगञ्ज उपमहानगरपालिका

 नेपालगञ्ज लुम्बिनी प्रदेश बाँकै जिल्लामा रहेकाे उप महानगरपालीका हाे। यसकाे दक्षीणमा भारतकाे उतर प्रदेश राज्यकाे बहराइज जिल्ला रहेकाे छ।  साविकका १० वटा गा.वि.स. गाभेर २३ वटा वडा कायम गरि नेपालगंज उप–महानगरपालिका बनेको छ। यो नेपालको एक विकसित शहर हो।यस् उपमहा नगरपालिकाको कुल क्षेत्रफल ८५.९४  वर्ग किलोमिटर रहेको छ ।

 यस् उप महानगरपालीकाको धामीर्क महत्व छ। पुर्व – पश्चिम राजमार्गबाट ५ किलोमिटर दक्षिणमा पर्ने नेपाल भारत सिमा नाकासंग जोडिनु यो शहरको अर्को बिशेषता पनि हो । 

 

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या १

    १७१,३७५

    /
  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    २,९२०

    /
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    १३,७८६

    /
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    १४,६०२

    /
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    ४७,५२२

    /
  • अनुमानित गर्भवती महिलाहरु १

    ३,३९९

    /
  • अनुमानित जिवित जन्मको संख्या १

    २,८७०

    /
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    २,५४७

  • मोबाइल फोन भएका घरधुरी (%) २

    १९

  • टेलिभिजन भएका घरधुरी (%) २

    १३

  • लैङ्गिक अनुपात २

    १०४

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या १

    ४४,३४९

    /
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    १२,६९५

१ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल ३
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ११
  • सामुदायिक स्वास्थ्य ईकाई -
  • शहरी स्वास्थ्य केन्द्र ६
  • गाउँघर क्लिनिक ३०
  • खोप क्लिनिक ७५
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ५
  • बर्थिंग सेन्टर ५

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम ११
  • पोलिक्लिनिक १३
  • औषधि पसल ३९

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र ५
  • एआरटि केन्द्र १
  • एचाईभी परीक्षण केन्द्र २
  • क्षयरोग उपचार केन्द्र २७
  • आयुर्वेद अस्पताल/केन्द्र ४
  • आँखा अस्पताल/केन्द्र ३

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -

थप सेवाहरू

  • शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र ४ २०८०
स्थानीय तह २०७९

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
शहरी स्वास्थ्य केन्द्र १ नेपालगजञ्ज १ - ४ - ३ साधनहरू २ १ २
शहरी स्वास्थ्य केन्द्र २ नेपालगजञ्ज २ - ८ - ३ साधनहरू २ १ २
आधारभुत स्वास्थ्य केन्द्र एकलाइनी ३ - ८ - ३ साधनहरू २ १ १
शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र ४ नेपालगजञ्ज ४ - ७ - ३ साधनहरू २ - २
आधारभुत स्वास्थ्य केन्द्र फुलटेकरा ५ - ५ - ३ साधनहरू २ - २
शहरी स्वास्थ्य केन्द्र ६ नेपालगजञ्ज ६ - ५ - ३ साधनहरू २ - २
आधारभुत स्वास्थ्य केन्द्र गगनगञ्ज ७ - ४ - ३ साधनहरू २ १ १
शहरी स्वास्थ्य केन्द्र ८ नेपालगजञ्ज ८ - ६ - ३ साधनहरू २ १ २
आधारभुत स्वास्थ्य केन्द्र खड्कनपुरुवा ९ - ५ - ३ साधनहरू २ १ २
शहरी स्वास्थ्य केन्द्र १० नेपालगजञ्ज १० - ६ - ३ साधनहरू २ १ २
नेपालगञ्ज स्वास्थ्य चाैकी १२ - ६ २ ५ साधनहरू ६ ६ १
उदउपुर स्वास्थ्य चाैकि १३ बिर्थिंग केन्द्र १६ ३ ५ साधनहरू ६ ६ १
भवानीयापुर स्वास्थ्य चाैकी १४ बर्थिङग सेन्टर ५ - ५ साधनहरू ६ ५ २
पिप्रहवा स्वास्थ्य चाैकी १५ - ८ - ५ साधनहरू ६ ६ ०
जयसपुर स्वास्थ्य चाैकी १६ बिर्थिंग केन्द्र ७ ३ ५ साधनहरू ६ ६ १
परसपुर स्वास्थ्य चाैकी १७ - ७ - ३ साधनहरू ६ ६ ०
खसकारकादाे स्वास्थ्य चाैकी १८ - ९ - ३ साधनहरू ६ ६ ०
बसुदेवपुर स्वास्थ्य चाैकी १९ - १० - ३ साधनहरू ६ ६ ०
मनीकापुर स्वास्थ्य चाैकी २० बिर्थिंग केन्द्र १३ ३ ५ साधनहरू ६ ६ १
पुरैना स्वास्थ्य चाैकी २१ - १० २ ५ साधनहरू ६ ५ ०
पुरैनी स्वास्थ्य चाैकी २२ बिर्थिंग केन्द्र ९ २ ५ साधनहरू ६ ५ २
शहरी स्वास्थ्य केन्द्र २३ नेपालगजञ्ज २३ - २ - ३ साधनहरू २ १ २
आाधारभूत स्वास्थ्य केन्द्र ११ ११ - ६ - ३ साधनहरू २ १ २
कुल कर्मचारी संख्या १६६ १५ ९० ७२ ३०
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७९

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०८०
  • CEONC साइटहरू१
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक२९
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी८०
  • जनसंख्या (प्रति मस्वास्वका) १०३२
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) २३८०
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) २२७
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ६८०
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) ५७१२५
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) १२२४१

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक नेपालगञ्ज उपमहानगरपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज १३१ १२१.६ १६१.८ १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ८० ८६.९ १०९.३ ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ८१ ७९.६ १०२.४ ९६.७ ९४.७  
जे.इ कभरेज ८३ ८८.७ ९९.७ ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ६६ ७३.३ ९२.९ ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ४४ ३४.६ ५२ १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ६० ६२.६ ९७.७ १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ४.२ ४ ६.९ ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ५१ ४४.१ ६५.२ ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ७७ ५५ ६२.६ ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९० ६६.३ ७७.२ ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत १५ ० ० ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) २६ २३.३ ४७१.८ २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ०.०७ ०.१६ ०.०१ ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ३७६ ३५५ ३७६.४ ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ९६ ९७.९ १०३.२ ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ११४ १२७ १०१ ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ६८ ८५.२ १०८.१ ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ४८ ४३ ६२.९ ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर २५६ २१२.६ ३२५.९ ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत २५२ २१२.६ ३२०.८ ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ७ ३.५ ८८.१ ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या १७ १७ १८ ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) ११ ८.७ १२.६ १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ०.०५ ० ०.०४४ ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ७५ ० ८३.३३ ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर १५३.१ १३३.८ १७८.४ १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर ८६.७ ८७.७ ८८.६ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) १.३ १.५ १.१ ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ११६ ११७ १५७ ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ९४.५ ३० १०५.२८ ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७९
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट नेपालगञ्ज उपमहानगरपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) १,४९४,२१७,५१० १,७२६,१७९,३७३ १,९७५,३४३,३४८
स्वास्थ्य बजेट (सबै स्रोत) १३३,२५०,४८० १०४,६२७,२०० ११०,३७७,२००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट १२२,६९९,००० ८८,८००,००० ८९,३००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट १०,५५१,४८० १५,८२७,२०० २१,०७७,२००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट खर्च (%) ९७ ९७ -
तालिका

महत्वपूर्ण सम्पर्क

Nepalgunj Sub-Metropolitian City

ठेगाना : नेपालगंन उप महानगरपालिका

टेलिफोन : ०८१५२०१५१

वेबसाइट : http://www.nepalgunjmun.gov.np/ne/node/140

नगर प्रमुख

नाम : प्रशान्त बिष्ट

सम्पर्क : ९८५८०२०२०२

ईमेल : -

नगर उप-प्रमुख

नाम : कमरुद्धिन राई

सम्पर्क : ९८५८०२२०७३

ईमेल : -

जनस्वास्थ्य अिधकृत

नाम : राम वहादुर चन्द

सम्पर्क : ९८५८०२११७२

ईमेल : rb_chand@yahoo.com

जनस्वास्थ्य निरिक्षेक

नाम : जागेश्वर वस्नेत

सम्पर्क : ९८५८०२६८८८

ईमेल : basnet.jacks@gmail.com

सि अ न मी नि

नाम : प्रेम कुमारी बिसी

सम्पर्क : ९८४८३७४६११

ईमेल : -

सिअहेव अधिकृत

नाम : बिनोद कुमार बि क

सम्पर्क : ९८४८०५९२८३

ईमेल : binodbp.09@gmail.com

सिअहेव अधिकृत

नाम : गोरख नाथ योगी

सम्पर्क : ९८४८०३७००७

ईमेल : -

हे अ

नाम : तेज बहादुर वली

सम्पर्क : ९८४८०२१२२०

ईमेल : -

हे अ

नाम : राजन कुमार शाही

सम्पर्क : ९८४८०६६३६६

ईमेल : -

अहेव

नाम : रोहित कुमार थापा

सम्पर्क : ९८५८०४००४४

ईमेल : -

फार्मेसी अधिकृत

नाम : डा.अस्मित आचार्य

सम्पर्क : ९८६४७००६०१

ईमेल : -

प्रमुख प्रशासकिय अधिकृत

नाम : ओमबहादुर खड्का

सम्पर्क : ९८५८०६६१११

ईमेल : -

सि अ न मी नि

नाम : निर्मला खनाल

सम्पर्क : ९८४८०६८६२६

ईमेल : nirmalakhanal4202@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-06-01 08:12:57