पाल्हीनन्दन गाउँपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

पाल्हीनन्दन गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय पाल्हीनन्दन गाउँपालिका

पाल्हीनन्दन गाउँपालिका लुम्विनी प्रदेश अन्तर्गत नवलपरासी जिल्लाको  सदरमुकाम परासीबाट ७ कि.मि. दक्षिण तर्फ रहेको छ । ऐतिहासिक धार्मिक स्थल पाल्ही भगवती मन्दिर र साविक गेरमी र सनई गा.वि.स. मा ३६ विघामा अवस्थित रहेको नन्दन तालको ऐतिहासिक गाथा बोकेको पाल्ही नन्दन गाउँपालिका साविक को रमपुरवा, हरपुर, कुश्मा, पाल्ही, गेरमी र सनई गा. वि. स. को साझा संगम हो । ४४.६७ वर्ग कि. मि. क्षेत्रफल ओगटेको यो गाउँपालिका को कुल जनसंख्या ३५४२९ रहेको छ । यस गाउँपालिकामा बसोवास गर्ने कूल जनसंख्या मध्ये ९९ प्रतिशत अवधि र भोजपुरी भाषा बोल्दछन भने करिव १ प्रतिशत जनसंखया थारु, उर्दु र नेपाली भाषा बोल्दछन् ।

पुर्वमा सरावल गाउँपालिका, पश्चिममा रुपन्देहीको रोहिणी गाउँपालिका, उत्तरमा रामग्राम नगरपालिका र दक्षिणमा भारत सँग सिमाना जोडिएको यस गाउँपालिकामा महेशपुर भन्सार नाका अर्को चिनारी हो । गुप्ता, हरीजन, यादव र  मुस्लिम जातिहरूको मुख्य बासोबास रहेको यस गाउँपालिकाको मुख्य पेशा कृषी रहेको छ । सिमित मात्रामा विद्यालय भएकोले उच्च शिक्षा लिनको लागि जिल्ला सदरमुकाम तथा अन्य शहरहरु तथा राजधानीमा जानु पर्ने वाध्यत्मक अवस्था रहेको छ । पाल्ही भगवती मन्दिर, शिव मन्दिर लोहरौली, सोहगौरा मन्दिर पडरी, नन्दन ताल सनई र गेरमी, राधाकृष्ण मन्दिर रामजानकी मन्दिर सुगौली यस गाउँपालिका का मुख्य ऐतिहासकि पर्यटकिय तथा धार्मिक स्थलहरू हुन ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या १

    ४०,३७७

  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    ७५०

  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    ३,८०२

  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    ७,४५७

  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    ११,५१६

  • अनुमानित गर्भवती महिलाहरु १

    ९८०

  • अनुमानित जिवित जन्मको संख्या १

    ७७४

  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    २,११९

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ६७

  • टेलिभिजन भएका घरधुरी (%) २

    ४७

  • लैङ्गिक अनुपात २

    ९६

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या २

    १३,१८५

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    १,९२९

१ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल १
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ५
  • सामुदायिक स्वास्थ्य ईकाई -
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक १७
  • खोप क्लिनिक २६
  • आधारभूत स्वस्थ सेवाकेन्द्र -
  • बर्थिंग सेन्टर २

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल -

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र १
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ६
  • आयुर्वेद अस्पताल/केन्द्र २
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०७९

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
रामपुरूवा स्वास्थ्य चौकी १ - ९ १ ३ साधनहरू ६ - -
हरपुर स्वास्थ्य चौकी २ हरपुर प्रसुती गृह ९ २ ३ साधनहरू ६ ६ २
कुस्मा स्वास्थ्य चौकी ३ - ९ - ३ साधनहरू ६ - १
पाल्हीनन्दन अस्पताल (प्रस्तावित) ४ पाल्ही प्रसुती गृह ९ ३ ५ साधनहरू १० ९ ६
गेर्मि स्वास्थ्य चौकी ५ - ९ १ ३ साधनहरू ६ - -
सनइ स्वास्थ्य चौकी ६ - ८ १ ३ साधनहरू ६ - १
कुल कर्मचारी संख्या ५३ ८ ४० १५ १०
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७९

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७९
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक१
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी१८
  • जनसंख्या (प्रति मस्वास्वका) ७६२
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) २६९२
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) १२३
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ४९०
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) ४०३७७
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) ४०३७७

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक पाल्हीनन्दन गाउँपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ८६.४ ८२.५ ९६.३ १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ८९.३ ९८.१ ९०.४ ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ९९ ८२.७ ८९.६ ९६.७ ९४.७  
जे.इ कभरेज ८२.२ ७३.७ ९०.४ ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ७७.१ ७८.९ ८३.२ ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत २.४ ५.१ ४.३ १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ९१.५ ६९.८ १०८.६ १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत १.९ १.८ ३.८ ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ५६.७ ६६.२ ७४.७ ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ३० ३२.५ २८.८ ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९६.३ ९८.८ ९६.६ ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ० ० ० ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) २६.६ ११.२ १० २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ० ०.०७ ०.२३ ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ४७६.८ ४११.७ ४६५ ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ९८.४ १००.६ १०३.३ ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या २ ० १ ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ९२.४ ८९.२ ११६.२ ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ५७.१ ६०.३ ७५.७ ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर २१.८ २८.१ २४.६ ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत १३.१ २५.१ २१.२ ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ११.५ ३७.२ ५७.६ ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) १८.३ ११.२ १५.९ १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ० ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर १४९.५ १३०.१ १४७.३ १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर ८४.६ ६४.४ ८२ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) १.५ १.८ ३.४ ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ८४.५ ६१.३ ५७.९ ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८०७९

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७९
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट पाल्हीनन्दन गाउँपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) ५५१,११०,००० ५५१,३५०,००० ५७०,३१३,०००
स्वास्थ्य बजेट (सबै स्रोत) ४३,१००,००० ४८,२५०,००० ४८,२५०,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ३८,१००,००० ३९,८००,००० ३७,६५०,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ५,०००,००० ४,०००,००० १०,६००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट - ४,४५०,००० -
बजेट खर्च (%) ८५ ८२ ४८,२५०,०००
तालिका

महत्वपूर्ण सम्पर्क

Palhinandan Rural Municipality

ठेगाना : पाल्हिनन्दन गाउपालिका कार्यालय बेलाशपुर , नवलपरासी, नेपाल

टेलिफोन :

वेबसाइट : www.palhinandanmun.gov.np

अध्यक्ष

नाम : बैजु प्रसाद गुप्ता

सम्पर्क : ९८५७०२४२९६

ईमेल : dpkgupta54321@gmail.com

उपाध्यक्ष

नाम : फातुमा खातुन अन्सारी

सम्पर्क : ९८०७४३१८८०

ईमेल : ansarifatma5@gmail.com

प्रमुख प्रशासकीय अधिकृत

नाम : श्री पर्शुराम पोखरेल

सम्पर्क : ९८५७०४६०३६

ईमेल : pokhrel.parsu@gmail.com

स्वास्थ्य शाखा प्रमुख

नाम : हरी शंकर गुप्ता

सम्पर्क : ९८४७०५३१७३

ईमेल : hs8559983@gmail.com

मेडिकल अधिकृत

नाम : डा. राजकुमार गुप्ता

सम्पर्क : ९८४००६७५५०

ईमेल : encore.drajayjoshi@gmail.com

कविराज निरिक्षक

नाम : राम एकबाल राय

सम्पर्क : ९८४७४७२४७२

ईमेल : ramakbal3540@gmail.com

सूचना तथा संचार प्रविधि अधिकृत

नाम : प्रेम भण्डारी

सम्पर्क : ९८५७०४६४५६

ईमेल : ito.palhinandanmun@gmail.com

कम्प्युटर अपरेटर (स्वास्थ्य शाखा)

नाम : अजय पटेल

सम्पर्क : ९८४७५४५६०२

ईमेल : pajay3134@gmail.com

सि.अ.हे.व. अधिकृत

नाम : त्रीभुवन पटेल

सम्पर्क : ९८५७०४६२७१

ईमेल : tribhuwanpatel@gmail.com

सि.अ.हे.व. अधिकृत

नाम : सूर्यनारायण चौधरी

सम्पर्क : ९८४७२१४६०३

ईमेल : suryanarayan4061974@gmail.com

सि.अ.हे.व. अधिकृत

नाम : राजेन्द्र भण्डारी

सम्पर्क : ९८५७०४६१५६

ईमेल : rajendra.medic@gmail.com

जन स्वास्थ्य निरिक्षक

नाम : धर्मजीत दाश

सम्पर्क : ९८६७७१०३४५

ईमेल : dharmjeetkumarpatel@gmail.com

स्वास्थ्य सहायक

नाम : राजेश गुप्ता

सम्पर्क : ९८६७४१७७६०

ईमेल : rg4388248@gmail.com

मेडिकल अधिकृत

नाम : डा. किरण गुप्ता

सम्पर्क : ९८१६४९०५५१

ईमेल : drkirang7@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-09 06:32:48