पञ्चपुरी नगरपालिका || SSBH Profiling ||
Logo

कर्णाली प्रदेश

सुर्खेत

पञ्चपुरी नगरपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय पञ्चपुरी नगरपालिका

पञ्चपुरी नगरपालिका सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित छ। यो नगरपालिका साविकका वावियाचौर, विद्यापुर, छाप्रे, सालकोट र तातापानी गा.वि.स. हरु मिलेर बनेको छ । साबिकको सल्कोट गाबिसलाइ वडा १ ,२,३ मा, बाबियाचौर गाविसलाई ४,५,६ मा, छाप्रे गाविसलाई वडा ७ मा, बिध्यापुर गाबिसलाइ ८,९ मा र तातापानीलाइ १० र ११ मा बिभाजन गरिएको छ। यस नगरपालिकाको केन्द्रको रुपमा हाललाई साबिकको बाबियाचौरलाइ तोकिएको छ । यस नगरपालिकाको क्षेत्रफल करिब ३२९.९ वर्ग कि. मी रहेको छ । यो नगरपालिका सुर्खेत जिल्लाका ५ नगरपालिका मध्ये क्षेत्रफलमा सबैभन्दा ठुलो नगरपालिका हो । यस नगरपालिकामा जातिय रुपमा मिश्रित बसोबास रहेको र बिसेष गरि ब्राह्मण, छेत्री, मगर, दलितहरुको उच्च बसोबास रहेको देखिन्छ। 

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या १

    ३६,५७८

    /
  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    ७९५

    /
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    ३,६१६

    /
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    ८,८१७

    /
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    १०,७७०

    /
  • अनुमानित गर्भवती महिलाहरु १

    १,२७४

    /
  • अनुमानित जिवित जन्मको संख्या १

    ८२०

    /
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    ३,९३९

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ६,०८९

  • टेलिभिजन भएका घरधुरी (%) २

    ९०५

  • लैङ्गिक अनुपात २

    ९३

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या १

    ११,५१२

    /
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    २,०१९

१ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०७८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०७८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०७८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके १
  • स्वास्थ्य चौकी ४
  • सामुदायिक स्वास्थ्य ईकाई ६
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक ७
  • खोप क्लिनिक २४
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ५
  • बर्थिंग सेन्टर ६

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम १
  • पोलिक्लिनिक -
  • औषधि पसल १७

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र १
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र ५
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र १

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी ५
स्थानीय तह २०८०

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
साल्कोट प्रा.स्वा.के २ बर्थिङ्ग सेन्टर ७ ३ ५ साधनहरू ११ १० ८
बाब्याचौर स्वास्थ्य चौकी ५ बर्थिङ्ग सेन्टर ७ २ ५ साधनहरू ५ ५ ५
छाप्रे स्वास्थ्य चौकी ७ बर्थिङ्ग सेन्टर १३ २ ५ साधनहरू ५ ४ १
बिद्यापुर स्वास्थ्य चौकी ९ बर्थिङ्ग सेन्टर ८ २ ४ साधनहरू ५ ५ १
तातापानी स्वास्थ्य चौकी ११ बर्थिङ्ग सेन्टर १० २ ५ साधनहरू ५ ५ १
हाशेगाउँ सामुदायिक स्वास्थ्य इकाइ १ बर्थिङ्ग ५ १ ३ साधनहरू ० ० ३
लाटीकाढा सामुदायिक स्वास्थ्य इकाइ ६ छैन ० ० ३ साधनहरू ० ० ३
पैसारा सामुदायिक स्वास्थ्य इकाइ ७ छैन ० ० ३ साधनहरू ० ० ३
बच्ची सामुदायिक स्वास्थ्य इकाइ १० छैन ० ० ३ साधनहरू ० ० ३
सिम्ताचौर ७ छैन ० ० ३ साधनहरू ० ० ३
तोक्मा आधारभुत स्वास्थ्य सेवा केन्द्र ३ छैन ११ ० ३ साधनहरू ० ० ३
बरैचे आधारभुत स्वास्थ्य सेवा केन्द्र ४ छैन ७ ० ३ साधनहरू ० ० ३
चतुरे आधारभुत स्वास्थ्य सेवा केन्द्र चतुरे ६ छैन ९ ० ३ साधनहरू ० ० ३
दुलालथाई आधारभुत स्वास्थ्य सेवा कार्यालय ८ छैन १० ० ३ साधनहरू ० ० ३
नार्सि आधारभुत स्वास्थ्य सेवा केन्द्र १० छैन ८ ० ३ साधनहरू ० ० ३
सान्नेदह सामुदाईक स्वास्थ्य सेवा केन्द्र ८ छैन ० ० ३ साधनहरू ० ० ३
कुल कर्मचारी संख्या ९५ १२ ३१ २९ ४९
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०८०

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०८०
  • CEONC साइटहरू-
  • BEONC साइटहरू१
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक९
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी२६
  • जनसंख्या (प्रति मस्वास्वका) ३८५
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) १२६१
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) १०६
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) २१२
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) ७३१६
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) ३६५७८

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९०८०

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक पञ्चपुरी नगरपालिका कर्णाली प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७९/८० २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ७१.१ ९१.१ ८३.६ ९२ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ७९.८ ९३.६ ९६.३ ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ८६.४ ९३.६ ९६.३ ९४ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ७७.३ ८५.१ ९४.४ ९५ ९४.७  
जे.इ कभरेज ७९ ७०.४ ९५.७ ९६ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ५२.९ ६३ ६२ ६६ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ६ ७.१ ८.८ ६.८ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ८८.७ ११४.९ १५६.८ १२० १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत १.४ २.४ १.१ ४.१ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ७६.७ ७६ ७१.८ ७३ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ६९.२ ८५.१ ७१.८ ८८ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९८ ९५.९ ९७.४ ९६ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत १०० ८६ १०० ७५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ८९ ९३ १२० ११३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत २.६ २.१ ३.१ ०.४१ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) २०४ १२३ १५५ ५७९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत १०१.६ ९९.८ ९९.९ ९५ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ० ० ० १९९ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ४७.१ ८६.९ ८२.१ १२२ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) २४.६ २३.६ २३.२ ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ७६.७ ७५.९ ६६.६ ७३ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ६४.९ ८२.८ ६३.३ ८३ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ६४.३ ० ० ७० ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ६७.४ २२ ४१.८ ५३ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० १७ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) १६.६ १८.१ १७.७ १९ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ०.३७ ०.७२ ० ०.२५ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये १०० १०० ० ६३ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० २.१ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर १०६.२ ८१.३ ८७.१ ९७ १२९.१  
क्षयरोगको उपचार सफलता दर ९३.५ ९१.३ ८७.१ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ०.२७ ०.७९ ०.८३ ०.५ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ६९१ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ८२.० ६९ ६१ १०५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९०८०

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०२३
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट पञ्चपुरी नगरपालिका
२०७८/७९ २०७९/८० २०८०/८१
ग्राफ
पालिकाको कुल बजेट (रु ) ४०८,३००,००० ८६२,०४८,६५१ ६६९,८३४,६२९
स्वास्थ्य बजेट (सबै स्रोत) ५१,५१२,००० ६३,६७५,००० ५४,६७५,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ३७,३००,००० ३९,९००,००० ४५,२००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट १३,६१२,००० २३,४७५,००० ८,९२५,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट ६००,००० ३००,००० ५५०,०००
बजेट खर्च (%) ९५ ८५ -
तालिका

महत्वपूर्ण सम्पर्क

Panchapuri Municipality

ठेगाना : पञ्चपुरी नगरपालिका

टेलिफोन : ०८३-४१६०६३

वेबसाइट : http://panchapurimun.gov.np

नगर प्रमुख

नाम : लाल बहादुर भण्डारी

सम्पर्क : ९८५८०८५१९९

ईमेल : -

नगर उप– प्रमुख

नाम : मुक्तिदेवी रेग्मी (पुरी)

सम्पर्क : ९८५८०५८१८१

ईमेल : -

प्रमुख प्रशासकीय अधिकृत

नाम : कृष्ण प्रसाद जैसी

सम्पर्क : ९८५८०४४७८९

ईमेल : -

स्वास्थ्य शाखा प्रमुख

नाम : गंगादेब पुरी

सम्पर्क : ९८४८२८०३३८

ईमेल : -

सूचना अधिकारी

नाम : चुडामणि कंडेल

सम्पर्क : ९८५८०५८१८४

ईमेल : cmkadel@gmail.com

अस्पताल नर्शिङ निरिक्षक

नाम : कृस्टिना सापकोटा

सम्पर्क : ९८४८०५००२७

ईमेल : kristinasapkota123@gmail.com

जन स्वास्थ्य निरिक्षक

नाम : मनोहर उपाध्याय

सम्पर्क : ९८४८०४११६८

ईमेल : manoharupdadhyaya2051@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-29 10:08:43