राजपुर गाउँपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

दाङ

राजपुर गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय राजपुर गाउँपालिका

लुम्विनी प्रदेश, दाङ जिल्लाको देउखुरी क्षेत्रको दक्षिण भागमा अवस्थित यस राजपुर गाउँपालिका साविकका गाविस बेला र राजपुर मिलेर बनेको छ | दाङ जिल्लाको सबैभन्दा ठुलो गाउँपालिकाको रुपमा रहेको यस राजपुर गाउँपालिकाको क्षेत्रफल ५७७.३३ वर्ग क्षेत्रफलमा फैलिएर रहेको छ  | यस गाउँपालिकाको पूर्वमा गढवा गाउँपालिका र लमही नगरपालिका, पश्चिममा बाँके जिल्ला उत्तरमा लमही नगरपालिका तथा दक्षिणमा भारत छन्। विश्व मानचित्रमा यसको अवस्थिति ८२०६ु देखि ८२०३०ुसम्म पूर्वी देशान्तर २७०३९ु देखि २८००३ु उत्तरी आक्षांशसम्म छ ।यो गाउँपालिका समुद्र सतहबाट १८७ मिटरदेखि ५२ मिटरसम्मको ८ उचाइमा अवस्थित रहेको छ ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या ७

    २९,०४३

    /
  • १ बर्ष भन्दा मुनिको जनसंख्या ७

    ६०१

    /
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या ७

    ३,०५८

    /
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या ७

    ५,९२७

    /
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) ७

    ७,७९७

    /
  • अनुमानित गर्भवती महिलाहरु ७

    ७५६

    /
  • अनुमानित जिवित जन्मको संख्या ७

    ६००

    /
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    १,३६४

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ५९

  • टेलिभिजन भएका घरधुरी (%) २

    ११

  • लैङ्गिक अनुपात २

    ९६

  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या ७

    ९,९००

    /
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    ९७८

७ एचएमआईएस प्रक्षेपण २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०६८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०६८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी २
  • सामुदायिक स्वास्थ्य ईकाई ५
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक १२
  • खोप क्लिनिक १४
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ५
  • बर्थिंग सेन्टर २

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक -
  • औषधि पसल ५

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र २
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र २
  • आयुर्वेद अस्पताल/केन्द्र २
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०७८

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
राजपुर स्वास्थ्य चौकी ६ प्रसुती केन्द्र २९ ३ ५ साधनहरू ६ ६ ३
बेला स्वास्थ्य चौकी ३ प्रसुती केन्द्र २५ ३ ५ साधनहरू ६ ५ ३
गुरुङ खोला सामुदायिक स्वास्थ्य ईकाई १ - - ० ३ साधनहरू ० ० २
पटौलि नाका सामुदायिक स्वास्थ्य ईकाई १ - - ० ३ साधनहरू ० ० २
पबित्र टोल सामुदायिक स्वास्थ्य ईकाई २ - - ० ३ साधनहरू ० ० २
फोहोरा सामुदायिक स्वास्थ्य ईकाई ४ - - ० ३ साधनहरू ० ० २
जङगरहवा सामुदायिक स्वास्थ्य ईकाई ५ - - ० ३ साधनहरू ० ० २
खांगरा सामुदायिक स्वास्थ्य ईकाई ६ - - १ ३ साधनहरू ० ० २
गोथुवा सामुदायिक स्वास्थ्य ईकाई ७ - - ० ३ साधनहरू ० ० २
भैंसाहि नाका सामुदायिक स्वास्थ्य ईकाई ७ - - १ ३ साधनहरू ० ० २
डगमारा नाका सामुदायिक स्वास्थ्य ईकाई ७ - - ० ३ साधनहरू ० ० २
सिकटा सामुदायिक स्वास्थ्य ईकाई ७ - - ० ३ साधनहरू ० ० २
कुल कर्मचारी संख्या ५४ ८ १२ ११ २६
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७८

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७८
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक५
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी१२
  • जनसंख्या (प्रति मस्वास्वका) ५३८
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) २६४०
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ९५
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ३७८
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक राजपुर गाउँपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७५/७६ २०७६/७७ २०७७/७८  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ८०.१ ७८.७ ९५.४ १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ७७.४ ८१.१ ९१.३ ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ७७.८ ७६.२ ८८.५ ९६.७ ९४.७  
जे.इ कभरेज ५९.६ ६२ ६९.२ ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ५७.८ ५८.७ ६३.४ ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ५ ७ ८.८ १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ६२.१ १२१.४ ११५.८ १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ३.४ ३.२ ४ ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ४६.२ ६७.४ ६७ ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ३.४ ५३.३ ५९.२ ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ४६.२ ८७.१ ९०.७ ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत ७९ ५३.३ १०० ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ४६.८ ११३.३ २४.४ २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ० ०.४ ०.०४ ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ४९३.९ ५१६.३ ५४५.६ ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत ९७.२ १०४.८ १०६.९ ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ३ १ २ ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ४८.७ १०८.५ १०३.७ ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ४६.२ ६७.६ ६६ ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ४८.१ ४९.५ ५१ ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत २५ ४१.९ ४७.१ ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ०.३१ ०.३ ८.३ ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० १ ० ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) १२.२ २६.९ २६.१ १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ० ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर ९८.४ ८९.९ ९१.८ १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर ६८.२ ८४.२ ८८ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ० ०.४ १ ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ५३.८ १०९.९ ८९.७ ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७८
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट राजपुर गाउँपालिका
२०७६/७७ २०७७/७८ २०७८/७९
ग्राफ
पालिकाको कुल बजेट (रु ) २६६,०११,००० ५३४,६३६,४८१ ६४७,६१४,५२०
स्वास्थ्य बजेट (सबै स्रोत) ३३,८२५,००० ३०,५००,००० ४०,५००,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट २८,८२५,००० २४,०००,००० २४,१००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ५,०००,००० ६,५००,००० १०,०००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट ६,४००,०००
बजेट खर्च (%) ८२ ८९ -
तालिका

महत्वपूर्ण सम्पर्क

Rajpur Rural Municipality

ठेगाना : राजपुर गाउँपालिका, प्रदेश नं ५, गंगदी, दाङ

टेलिफोन : ९८५७८३५२४०

वेबसाइट : rajpurmundang.gov.np

अध्यक्ष

नाम : शरद कुमार बुढाथोकी

सम्पर्क : ९८५७८४२६६६

ईमेल : -

उपाध्यक्ष

नाम : धनपतीदेवी यादव

सम्पर्क : ९८५७८३५२५६

ईमेल : -

प्रमुख प्रशासकीय अधिकृत

नाम : -

सम्पर्क : -

ईमेल : -

सयोजक- सामाजिक बिकास समिति

नाम : ओम प्रसाद यादब

सम्पर्क : ९८५७८७०००२

ईमेल : -

स्वास्थ्य शाखा प्रमुख

नाम : कमल बहादुर रोकाय

सम्पर्क : ९८६८६३५८५५

ईमेल : kamalrc714@gmail.com

सूचना अधिकारी

नाम : शरद रेग्मी

सम्पर्क : ९८५७८४२६६६

ईमेल : ito.rajpurmun@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-31 04:30:40