रामग्राम नगरपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

रामग्राम नगरपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय रामग्राम नगरपालिका

नेपालको लुम्बिनी  प्रदेशमा रहेका १२ जिल्लाहरु मध्ये नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ) पनि एउटा हो । यस जिल्लाका ७ स्थानीय तह मध्यको रामग्राम नगरपालिका एक हो र यो नगरपालिका वि.स. २०५३ चैत्र १४ गतेका दिन स्थापना भएको हो । भगवान् गौतम बुद्धको पवित्र अस्थिधातु रहेको प्राचीन रामग्राम स्तुपका नाममा यस नगरपालिकाको नामाकरण रामग्राम नगरपालिका भनी गरिएको हो । मिति २०७३ साल फाल्गुन २७ गते पुन संरचना पछि साबिक रामग्राम नगरपालिकाको १३ वडा र साबिक ५ वटा गा.बि.स (अमराैट, सुक्रौली, हकुई, बन्जरिया तथा देवगाव) मिलाई कुल ९३‍.९१ वर्ग कि.मि. क्षेत्रफल रहने गरि हाल रामग्राम नगरपालिका बनेको छ | यस पालिकाको पूर्व:सरावल  गा.पा. पश्चिम:रुपन्देही जिल्ला, उत्तर:सुनवल नगरपालिका र दक्षिण:पाल्हीनन्दन  गा.पा. रहेको छ ।हावापानीको हिसावले हेर्दा उष्ण मनसुनी हावापानी कहीकतै समशितोष्ण रहेको पाईन्छ ।

जनसाँख्यिक अवस्था हेर्दा विक्रम सम्वत् २०६८ को राष्ट्रिय जनगणना अनुसार यस नगरपालिकाको जनसंख्या ५९४५५  रहेको थियो, जसमा पुरुष २९१३२.९५  र महिला ३०३२२.०५  रहेको देखिन्छ । यसरी २०५८ को जनसंख्यालाई आधार वर्ष मान्ने हो भने यहाँ प्रतिवर्ष जनसंख्या वृदिद्धर २ प्रतिशत रहेको छ । यहाँ कुल घरधुरी संख्या १०८५५ रहेको छ भने जनघनत्व ८२५ प्रति व.कि.मि रहेको छ ।

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या १

    ६५,३९९

    २०८१
  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    १,०३७

    २०८१
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    ४,९३१

    २०८१
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    ११,५६८

    २०८१
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    १८,६७५

    २०८१
  • अनुमानित गर्भवती महिलाहरु १

    १,२५५

    २०८१
  • अनुमानित जिवित जन्मको संख्या १

    १,०५५

    २०८१
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    २,६९४

    २०७८
  • मोबाइल फोन भएका घरधुरी (%) २

    ७६

    २०६८
  • टेलिभिजन भएका घरधुरी (%) २

    ६६

    २०६८
  • लैङ्गिक अनुपात २

    ९६

    २०६८
  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या १

    १५,९०५

    २०८१
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या १

    ४,२०६

    २०८१
१ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०७८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०६८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०७८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल १
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ८
  • सामुदायिक स्वास्थ्य ईकाई -
  • शहरी स्वास्थ्य केन्द्र २
  • गाउँघर क्लिनिक २४
  • खोप क्लिनिक ३१
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ७
  • बर्थिंग सेन्टर ३

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम २
  • पोलिक्लिनिक ३
  • औषधि पसल -

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र १
  • एआरटि केन्द्र १
  • एचाईभी परीक्षण केन्द्र १
  • क्षयरोग उपचार केन्द्र ९
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र १

अस्पताल शैयाहरू

  • सार्वजनिक ५०
  • निजी -
स्थानीय तह २०८१

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
आधारभूत स्वास्थ्य सेवा केन्द्र १ - ३ - ३ साधनहरू ० ० ३
जमुवाड स्वास्थ्य चौकी २ - ३ ० ३ साधनहरू ६ ५ १
पृथ्वी चन्द्र अस्पताल ३ सि.इ.ओ.एन.सी साइट ० ९ ५ साधनहरू - - -
आधारभूत स्वास्थ्य सेवा केन्द्र ४ - ४ ० ३ साधनहरू ० ० ३
आधारभूत स्वास्थ्य सेवा केन्द्र ६ - २ ० ३ साधनहरू ० ० ३
उनवछ स्वास्थ्य चौकी ७ - ४ ० ३ साधनहरू ६ ६ ०
चम्कीपुर शहरी स्वास्थ्य केन्द्र ८ - ४ ० ३ साधनहरू ० ० ३
आधारभूत स्वास्थ्य सेवा केन्द्र ९ - ४ ० ३ साधनहरू ० ० ३
मनझरीय स्वास्थ्य चौकी १० - ९ १ ३ साधनहरू ६ ५ १
आधारभूत स्वास्थ्य सेवा केन्द्र ११ - ३ ० ३ साधनहरू ० ० ३
लक्ष्मीपुर शहरी स्वास्थ्य केन्द्र १३ - ३ ० ३ साधनहरू ० ० ३
अमरौट स्वास्थ्य चौकी १४ - ९ ० ३ साधनहरू ६ ६ १
आधारभूत स्वास्थ्य सेवा केन्द्र १५ - ५ ० ३ साधनहरू ० ० ३
सुक्रौली स्वास्थ्य चौकी १५ - ३ ० ३ साधनहरू ६ ६ १
हकुइ स्वास्थ्य चौकी १६ - ७ ० ३ साधनहरू ६ ५ ०
देवगाउ स्वास्थ्य चौकी १७ - ९ १ ३ साधनहरू ६ ४ १
अमरवन स्वास्थ्य चौकी १८ प्रसुती गृह ७ ३ ३ साधनहरू ६ ५ ०
आधारभूत स्वास्थ्य सेवा केन्द्र २ - ३ ० ३ साधनहरू ० ० २
कुल कर्मचारी संख्या ८२ १४ ४८ ४२ ३१
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०७९

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७९
  • CEONC साइटहरू१
  • BEONC साइटहरू१
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक२
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी२०
  • जनसंख्या (प्रति मस्वास्वका) ७९८
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) १५५७
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) ९०
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ४१८
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) ६५३९९
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) २१८००

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक रामग्राम नगरपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
- - -  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज - - - १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) - - - ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज - - - ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज - - - ९६.७ ९४.७  
जे.इ कभरेज - - - ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज - - - ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत - - - १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत - - - १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत - - - ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत - - - ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत - - - ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत - - - ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत - - - ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) - - - २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत - - - ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) - - - ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत - - - ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या - - - ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत - - - ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) - - - ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत - - - ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर - - - ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत - - - ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत - - - ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या - - - ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) - - - १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर - - - ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या - - - ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये - - - ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात - - - ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर - - - १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर - - - ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) - - - ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या - - - ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर - - - ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८०७९

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७९
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट रामग्राम नगरपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) ८०५,२५६,२०० १,०८६,३२८,८६० १,१९३,७७३,४४३
स्वास्थ्य बजेट (सबै स्रोत) ५२,४८५,४०० ५९,१९६,००० ५८,६३१,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ४४,७४९,००० ४१,९००,००० ४५,७९०,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट ७,७३६,४०० १७,२९६,००० १२,८४१,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट खर्च (%) ७३ ८६ -
तालिका

महत्वपूर्ण सम्पर्क

Ramgram Municipality

ठेगाना : रामग्राम नगरपालिका,

टेलिफोन : ,,

वेबसाइट : www.ramgrammun.gov.np

नगर प्रमुख

नाम : धनपत यादव

सम्पर्क : ९८५७०४५४२५

ईमेल : mayor.dhanpatyadav@gmail.com

उप-प्रमुख

नाम : सम्झना चौधरी

सम्पर्क : ९८४७०८१६४३

ईमेल : chaudharysamjhana49@gmail.com

प्रमुख प्रशासकीय अधिकृत

नाम : भुपेन्द्र पाण्डेय

सम्पर्क : ९८५७६२८१११

ईमेल : eo.ramgrammun@gmail.com

स्वास्थ्य शाखा प्रमुख/सूचना अधिकारी

नाम : राम नरेश राय

सम्पर्क : ९८४७०३६२७९

ईमेल : healthramgram@gmail.com

सूचना प्रविधि अधिकृत

नाम : जीत जंग के.सी

सम्पर्क : ९८४९६४१४४९

ईमेल : ict.ramgrammun@gmail.com

जनस्वास्थ्य निरिक्षक

नाम : सुरज हरीजन

सम्पर्क : ९८५७०७०२४३

ईमेल : gautamsuraj678@gmail.com

सि.अ.हे.व.अधिकृत

नाम : अनिल खड्का

सम्पर्क : ९८४७०२७९४५

ईमेल : khadkaanil508@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-12-13 10:23:16