राप्ती गाउँपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

दाङ

राप्ती गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय राप्ती गाउँपालिका

लुम्विनी प्रदेश, राप्ती गाउँपालिका अन्तरगत साविकको सिसहनिया गा.वि.स.,लालमटिया गा.वि.स.र हाँसिपुर गा.वि.स.को वडा नं. १ र २ पर्दछ । यस राप्ती गाउँपालिकाको उत्तर तर्फ घोसखोला, पुर्व र दक्षिण तर्फ राप्ती नदी  र पश्चिम तर्फ लमही न.पा.पर्दछ । यस गाउँपालिकाको कुल जनसंख्या जनगणना २०७८ अनुसार ५२,१५८ छ । जम्मा ९ वटा वडाहरु रहेको यस गाउँपालिकाको वडा नं. १,२ र ५ को केही भाग र वडा नं. ९ को पुरै पहाडी क्षेत्र पर्दछ । देविकोट मन्दिर,खड्गेश्वरी मन्दिर,खौरा बाबा जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्रहरु रहेको यस गाउँपालिकाको बिचबाट करिव १६ किलोमिटर पुर्व पश्चिम राजमार्ग पर्दछ । यस गाउँपालिकामा पर्ने समथर भु–भाग अत्यन्तै उर्वर र सिंचाईको सुविधा समेत भएकोले कृषि खेती तथा तरकारी वालीको लागि राम्रो संभावना देखिन्छ । थारु जातिको बाहुल्य रहेको यस गाउँपालिकामा ब्रामण,क्षेत्री,ठकुरी,गिरी ,गुरुङ,मगर र दलितहरु पनि रहेका छन । 

              

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या १

    ५२,३०४

  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    ७६८

  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    ३,७६६

  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    १०,४१५

  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    १६,८६०

  • अनुमानित गर्भवती महिलाहरु १

    १,०५३

  • अनुमानित जिवित जन्मको संख्या १

    ७७९

  • मोबाइल फोन भएका घरधुरी (%) २

    ७२

  • टेलिभिजन भएका घरधुरी (%) २

    २२

  • लैङ्गिक अनुपात २

    ९१

    २०७८
  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या १

    १३,२००

  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    ३,२००

    २०७८
१ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २ जनगणना

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०७८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०७८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०७८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल -
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी २
  • सामुदायिक स्वास्थ्य ईकाई ३
  • शहरी स्वास्थ्य केन्द्र -
  • गाउँघर क्लिनिक १९
  • खोप क्लिनिक १५
  • आधारभूत स्वस्थ सेवाकेन्द्र ४
  • बर्थिंग सेन्टर २

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक ४
  • औषधि पसल ३४

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र २
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र २
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र -

अस्पताल शैयाहरू

  • सार्वजनिक -
  • निजी -
स्थानीय तह २०८०

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
सिसहनिया ५ प्रसुती केन्द्र ३२ ५ ५ साधनहरू ६ ६ १८
लालमटिया १ प्रसुती केन्द्र ३२ ५ ५ साधनहरू ७ ७ २८
मौरिघाट सामुदायिक स्वास्थ्य ईकाई ४ - - ० ३ साधनहरू ० ० ३
पथरगढवा सामुदायिक स्वास्थ्य ईकाई ६ - - ० ३ साधनहरू ० ० ३
देविकोट सामुदायिक स्वास्थ्य ईकाई ९ - - ० ३ साधनहरू ० ० ३
लालमटिया आधारभुत स्वास्थ्य सेवा केन्द्र २ - - ० ३ साधनहरू ० २ १
खुरुरिया आधारभुत स्वास्थ्य सेवा केन्द्र ३ - - ० ३ साधनहरू ० ० ३
८ - - ० ३ साधनहरू ० ० ३
७ - - ० ३ साधनहरू ० ० ३
कुल कर्मचारी संख्या ६४ १० १३ १५ ६५
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०८०

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०८०
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक१०
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी१५
  • जनसंख्या (प्रति मस्वास्वका) ८१७
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) ३४८७
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) १०५
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) ५२७
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) -
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) -

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७९

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक राप्ती गाउँपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०७६/७७ २०७७/७८ २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ८६.७ ८२.६ ९१.६ १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ० ० ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ८२,८ ८७.७ १०२.८ ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ८४.२ ८४.६ १०१.५ ९६.७ ९४.७  
जे.इ कभरेज १००.५ १०७.१ १११.९ ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ६४.५ ५५.९ ६८.८ ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत ३.८ ४.३ ६.७ १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ७७.२ ८७.८ २१०.८ १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत २.६ १.९ १.४ ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ६५.१ ६८.८ ८६.७ ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत ६३.८ ६१.४ ७१.७ ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत ९४.७ ९४.९ ९७.८ ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत २५ १८.२ २४.९३ ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) ६७.४ १६.२ ३०.६ २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ० ० ० ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) ४२४.९ ४५२.९ ४७९ ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत १०१ १०२.६ १०१.७ ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ० ० ० ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ९९ ९९.२ १२० ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) ० ० ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ६५.५ ६८.८ ८६.५ ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ५९.३ ६० ७०.१ ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ५९.३ ६० ७०.१ ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ३६.३ ५३ ७५.४ ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) १९.३ २२.४ ३१ १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ० ० ० ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० ० ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ० ० ० ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर १२३.३ १७२.५ १९५ १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर ८७.५ ९३.२ ९५.२ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ०.४२ ०.४१ ०.७६ ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ० ० ० ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ५३.१ ६४.९ ७८ ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०७८०७९

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०७९
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट राप्ती गाउँपालिका
२०७७/७८ २०७८/७९ २०७९/८०
ग्राफ
पालिकाको कुल बजेट (रु ) ५५२,३१६,४९८ ६०३,४१३,४८८
स्वास्थ्य बजेट (सबै स्रोत) ३६,८००,००० ४६,२००,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट २१,८००,००० २०,२००,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट १५,०००,००० २६,०००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट खर्च (%) ७७ ७९
तालिका

महत्वपूर्ण सम्पर्क

Rapti Rural Municipality

ठेगाना : राप्ती गाउँपालिका, लुम्बिनी प्रदेश, मसुरिया, दाङ

टेलिफोन : ०८२-४१३०७७

वेबसाइट : https://raptimundang.gov.np/

अध्यक्ष

नाम : प्रकाश विष्ट

सम्पर्क : ९८५७८३१०१८

ईमेल : prkshbsta6@gmail.com

उपाध्यक्ष

नाम : कमलापति चोधरी

सम्पर्क : ९८४७९०३२३७

ईमेल : -

प्रमुख प्रशासकीय अधिकृत

नाम : नेब बहादुर वली

सम्पर्क : ९८५७८४२१११

ईमेल : -

संयोजक- सामाजिक बिकास समिति

नाम : पहलवान चोधरी

सम्पर्क : ९८४६८९२०३५

ईमेल : -

स्वास्थ्य शाखा प्रमुख

नाम : नारायण राउत

सम्पर्क : ९८५७८३१४५६

ईमेल : rautn5540@gmail.com

सि. अनमि निरिछ्क

नाम : भारति सन्यासि

सम्पर्क : ९८४७८५९११२

ईमेल : -

सूचना प्रविधि अधिकृत

नाम : बाल चन्द्र गुरुङ

सम्पर्क : ९८०९५४३६८५

ईमेल : ito.raptimundang@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-05-28 21:27:30