राप्ती सोनारी गाउँपालिका || SSBH Profiling ||
Logo

लुम्बिनी प्रदेश

बाँके

राप्ती सोनारी गाउँपालिका

  • English
  • प्रोफाइल प्रिन्ट गर्नुहोस्
  • Share
  • Share

संक्षिप्त परिचय राप्ती सोनारी गाउँपालिका

राप्तिसोनारी लुम्बिनि प्रदेश अनतर्गत वाँके जिल्लामा अवस्थित एक गाँउपालिका हो। यस् गाँउपालिकाको कुल क्षेत्रफल १०४१.७३ वर्ग कि.मि रहेको र यो गाउँपालिकाकोे अधिकांश क्षेत्र बाँके जिल्लाको उत्तर भावर क्षेत्रलाई समेटेको छ । पूर्वमा दाङ जिल्ला, पश्चिममा कोहलपुर न.पा र डुडुवा गा.पा.,उत्तरमा दाङ र सल्यान जिल्ला र दक्षिणमा नरैनापुर गा.पा र भारतीय सीमानाको चौघेरामा यो गाउँपालिका रहेको छ । साविकका ६वटा गाविसहरु खासकुश्मा,कचनापुर,बैजापुर,बिनौना,फत्तेपुर र महादेवपुरी मिलेर निर्माण भएको यो गाउँपालिकामा ९ वडामा विभाजित छ ।  

जनसाङ्खिक सूचक

  • कूल जनसंख्या २

    ६६,४४५

    २०७८
  • १ बर्ष भन्दा मुनिको जनसंख्या १

    १,१६०

    २०७८/७९
  • पाँच बर्ष भन्दा मुनिको जनसंख्या १

    ५,४६७

    २०७८/७९
  • किशोरावस्था (१०-१९ बर्ष) को जनसंख्या १

    १३,१२५

    २०७८/७९
  • प्रजनन उमेरका महिला (१५ -४९ बर्ष ) १

    २०,०४७

    २०७८/७९
  • अनुमानित गर्भवती महिलाहरु १

    १,४३३

    २०७८/७९
  • अनुमानित जिवित जन्मको संख्या १

    १,२११

    २०७८/७९
  • परिवारमा अनुपस्थित (विदेशमा बस्ने) जनसंख्या २

    ९,४८१

    २०७८
  • मोबाइल फोन भएका घरधुरी (%) २

    ५४

    २०७८
  • टेलिभिजन भएका घरधुरी (%) २

    १६

    २०७८
  • लैङ्गिक अनुपात २

    ८९

    २०७८
  • १४ बर्ष र सो भन्दा कम उमेरका जनसंख्या १

    १७,८६७

    २०८१/८२
  • ६५ बर्ष र सो भन्दा माथि उमेरका जनसंख्या २

    ४,९८६

    २०८१/८२
२ जनगणना १ स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली

उमेर र लिंगको आधारमा जनसंख्या वितरण

जनगणना २०७८

जातिगत आधारमा जनसंख्या वितरण

जनगणना २०७८

वार्ड अनुसार जनसंख्या वितरण

जनगणना २०७८

स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरु

ठूलो गरि हेर्नुहोस्

    सरकारी संस्था

  • अस्पताल १
  • प्रास्वाके -
  • स्वास्थ्य चौकी ५
  • शहरी स्वास्थ्य केन्द्र -
  • बर्थिंग सेन्टर ८

    निजी (गैर-सरकारी संस्था समेत)

  • अस्पताल तथा नर्सिंग होम -
  • पोलिक्लिनिक १
  • औषधि पसल २५

अन्य स्वास्थ्य केन्द्रहरु

  • माइक्रोस्कोपी केन्द्र ६
  • एआरटि केन्द्र -
  • एचाईभी परीक्षण केन्द्र -
  • क्षयरोग उपचार केन्द्र १०
  • आयुर्वेद अस्पताल/केन्द्र १
  • आँखा अस्पताल/केन्द्र १

अस्पताल शैयाहरू

  • सार्वजनिक १५
  • निजी -

थप सेवाहरू

  • आधारभुत स्वास्थ्य सेवा केन्द्र ३
  • सामुदायक स्वास्थ्य इकाइ १
स्थानीय तह २०७९

वडा अनुसार स्वास्थ्य संस्थाको जानकारी

स्वास्थ्यसंस्थाको नाम वार्ड न बर्थिंग सेन्टर BEONC/CEONC महिला स्वास्थ्य स्वयं सेवक संख्या दक्ष प्रसुतिकर्मी संख्या परिवार नियोजन *सेवा स्वीकृत दरबन्दी दरबन्दी अनुसार पदपूर्ति करारका कर्मचारी
खासकुसुम स्वास्थ्य चाैकी १ बर्थिंग केन्द्र १३ २ ५ साधनहरू ६ ५ २
कचनापुर स्वास्थ्य चाैकी २ बर्थिंग केन्द्र १६ ३ ५ साधनहरू ६ ५ २
शिसुवा अाधारभुत स्वास्थ्य केन्द्र ३ - ११ ० ५ साधनहरू ३ ३ २
राप्ती सोनारी आधारभुत अस्पताल ४ बर्थिंग केन्द्र १० २ ५ साधनहरू ३० ५ २५
विनाैना स्वास्थ्य चाैकी ५ बर्थिंग केन्द्र १५ २ ५ साधनहरू ६ ५ २
फतेपुर स्वास्थ्य चाैकी ७ बर्थिंग केन्द्र १७ ३ ५ साधनहरू ६ ६ ३
शमशेरगँज अाधारभुत स्वास्थ्य चाैकी ८ बर्थिंग केन्द्र ७ ० ५ साधनहरू ३ ३ ३
माहादेवपुरी स्वास्थ्य चाैकी ९ बर्थिंग केन्द्र ९ २ ५ साधनहरू ६ ७ ४
अाधारभुत स्वास्थ्य केन्केद्न्द्रर कमैयाडाँडा ६ बर्थिंग केन्द्र १२ ० ५ साधनहरू २ ३ २
गुरदनगाैरी सामुदायक इकाइ ४ - - - ३ साधनहरू ० ० १
नागरिक आरोग्य केन्द्र महादेवपुरी ९ - ० ० ० साधनहरू ० ० १
कुल कर्मचारी संख्या ११० १४ ६८ ४२ ४७
* 3 methods are Condom, Pills, Depo and 5 methods include Implant and IUDs. स्थानीय तह २०८१

स्वास्थ्य सेवाको लागि मानव संसाधन

स्थानीय तह २०७९
  • CEONC साइटहरू-
  • BEONC साइटहरू-
  • आइयुसीडी तथा इम्पलान्ट सेवा प्रदायक१३
  • एकीकृत बालरोग व्यवस्थापन (IMCI) प्रशिक्षित कर्मचारी३६
  • जनसंख्या (प्रति मस्वास्वका) ६०४
  • जनसंख्या (प्रति स्वास्थ्यकर्मी) १५८२
  • अनुमानित गर्भवति (प्रति दक्ष प्रसुतिकर्मी) १०२
  • अनुमानित गर्भवति (प्रति बर्थिङ्ग सेन्टर) -
  • जनसंख्या (प्रति स्वास्थ्य संस्था) (अस्पताल,प्रस्वाके र स्वाचौ सहित) -
  • जनसंख्या (प्रति सरकारी अस्पताल) ६६४४५
  • जनसंख्या (प्रति अस्पताल र नर्सिंग होम (सबै) ६६४४५

मातृशिशु बालस्वास्थ्य र परिवार नियोजन सेवा उपयोगको अवस्था

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०८०

प्रमूख स्वास्थ्य सेवाहरूको उपयोगको तुलनात्मक अवस्था

सूचक राप्ती सोनारी गाउँपालिका लुम्बिनी प्रदेश २०७८/७९ राष्ट्रीय २०७८/७९  
२०८०/८१ २०७९/८० २०७८/७९  
खाेप
ग्राफ तालिका
बि.सि.जि. कभरेज ७६.५३ ९०.२९ ८७.५ १०३.१ १०३.५  
२३ महिनाभित्र पूर्ण खोप प्राप्त गरेका बालबालिका (%) ९१.८८ ७८.५९ ० ० ०  
डि.पि.टि. - हेप बि - हिव ३ कभरेज ७८.७३ ८६.५७ ८७.५ ९६.६ ९५.२  
दादुरा रूबेला १ (९-११ महिना) कभरेज ८४.६६ ८७.७८ ८९.४ ९६.७ ९४.७  
जे.इ कभरेज ९०.०७ ८४.८९ ९१.२ ९८.९ ९५.९  
टि.डी. २ र टि. डी. २+ कभरेज ६७.६४ ७१.४१ ७०.७ ७३.९ ७१.७  
पोषण
ग्राफ तालिका
कम जन्म तौल भएका नवजात शिशुको प्रतिशत १०.२२ ११.१ ७.५ १२ ९.४  
नयाँ तौल लिएका १ वर्ष मुनिका शिशुहरुको प्रतिशत ८१.७८ ९७.८ ७५ १०९ १०४.१  
नयाँ तौल लिएका २ वर्ष मुनिका शिशुहरु मध्ये अति जोखिम अवस्थाका बालबालिकाहरुको प्रतिशत ३.३५ ३.८७ २.४ ३.५ ३.६  
गर्भवती अवस्थामा १८० दिन आइरन चक्की प्राप्त गरेका गर्भवती महिलाहरुको प्रतिशत ५२.३६ ६६.४३ ७०.३ ७५.८ ६०  
सुत्केरी अवस्थामा भिटामिन ए प्राप्त गरेका महिलाहरुको प्रतिशत १०० १०० ६५ ९८.२ ७६.३  
नवजात शिशु तथा बाल रोगको एकीकृत व्यस्थापन
ग्राफ तालिका
नाभी मलम लगाएका नवजात शिशुको प्रतिशत १०० १०० १०० ९४.२ ८२.९  
ब्याक्टेरियाको गम्भीर संक्रमण भएकामध्ये जेन्टामाईसिन सुईद्वारा पूर्ण उपचार पाएको प्रतिशत २५ ४१.१८ ३३.२ ३९.५ ४७.४  
नयाँ निमोनिया बिरामीको दर (प्रति हजार पाँच वर्षमुनिका बालबालिकाहरुमा) २१.९१ ३२.८९ ४१.२ २९.३ ३६.८  
नयाँ एआरआई (स्वाशप्रश्वाका) बिरामी मध्ये कडा निमोनिया भएका बिरामीको प्रतिशत ० ०.०२ ० ०.०५ ०.१८  
नयाँ झाडापखालाका बिरामीको दर (प्रति हजार पाँच वर्ष मुनिका बालबालिकाहरुमा) १३१.१९ ११.३८ ५३६.७ ३३९ ३५२.४  
५ वर्ष मुनिका झाडापखालाका बिरामी मध्ये जिंक र पुनर्जलीय झोलबाट उपचार गरेको प्रतिशत १०० ९६.५० ९८.३ ९८.७ ९४.५  
जम्मा नवजात शिशु मृत्यु संख्या ३ २ ९ ५७३ १९१४  
सुरक्षित मातृत्व तथा परिवार नियोजन
ग्राफ तालिका
प्परोटोकल अनुसार पहिलो पटक गर्भवती जाँच गराएका गर्भवती महिलाहरुको प्रतिशत ६५.०७ ५९.९२ ८७.४ ९३.५ ९१.४  
प्रजनन् उमेरका महिलाहरुमा परिवार नियोजनको प्रयोगकर्ता दर (आधुनिक साधन) १५ १९ ० ० ०  
४ पटक गर्भवती जाँच (महिना: ४,६,८,९/हप्ता: १६, २०-२४,३२ र ३६) महिलाहरुको प्रतिशत ५७.२५ ७१.५५ ६९.२ ७९.७ ७९.४  
स्वास्थ्य संस्था प्रसुति दर ४९.१९ ६३.०२ ६४.८ ९४.२ ७९  
दक्ष प्रसुतिकर्मी/स्वास्थ्यकर्मीद्वारा प्रसुति गराएको प्रतिशत ४८.२९ ६०.५५ ६३.४ ८९.८ ७५  
प्रोटोकल अनुसार ४ पटक (आ.व २०७८/७९ सम्म ३ पटक) सुत्केरी जाँच गराउने आमाहरुको प्रतिशत ४३.३२ ३२.७९ ५८.२ ५३.७ ४०.८  
जम्मा मातृ मृत्यु संख्या ० ० ० ७४ २३१  
परिवार नियोजन सेवाका नयाँ सेवाग्राही दर (प्रजनन उमेरका महिलाहरु मध्ये) ८.१५ ९.३८ ११.२ १२.४ ११.५  
औलो रोग, क्षय रोग, कुष्ठरोग र एचआईभी
ग्राफ तालिका
औलोको स्लाइड नमुना पोजेटिभ दर ०.४२ ०.१ ० ०.२७ ०.१७  
डेंगुको जम्मा विरामी संख्या ० २ ० ० ०  
आयातित औलोरोगको प्रतिशत (नयाँ औलो रोग मध्ये ७५ १०० ० ९५.५ ८९.५  
जम्मा औलो रोग मध्ये प्लाज्मोडियम फाल्सिपारमको अनुपात ० ० ० ३८.७ २२.८  
नयाँ क्षयरोगी बिरामी पत्ता लागेको दर १५८.३३ १५५.७५ १३३.८ १५७.४ १२९.१  
क्षयरोगको उपचार सफलता दर ९२.०८ ९२.७१ ९२.१ ९१ ९१.५  
कुष्ठरोगको रोग प्रकोप दर (प्रति १०००० मा) ०.२९ ०.८७ ०.४४ ०.९ ०  
ए. आर. टी. उपचारमा रहेका जम्मा एच. आइ. भी. पोजेटिभको संख्या ३५ ३५ ० ४३२६ २२१५२  
उपचारात्मक सेवा
ग्राफ तालिका
ओ पि डी मा आएका बिरामी मध्ये नयाँ बिरामीको दर ५८.५४ ५६.७५ ५३.६६ ९४.५ ९२  

शीर्ष १० स्वास्थ्य अवस्थाको सूची

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली २०८१

स्वास्थ्य क्षेत्रमा बजेट

स्थानीय तह २०८१/०८२
  • सशर्त स्वास्थ्यमा छुट्याएको बजेट
  • समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट
  • अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट
बजेट राप्ती सोनारी गाउँपालिका
२०७८/७९ २०७९/८० २०८०/८१
ग्राफ
पालिकाको कुल बजेट (रु ) ८७४,७३२,३५१ ८८३,१४८,००० ८५८,०८४,०००
स्वास्थ्य बजेट (सबै स्रोत) ५४,०१२,००० ५९,८००,००० ७७,२२०,०००
सशर्त स्वास्थ्यमा छुट्याएको बजेट ४०,४००,००० ४६,१३८,००० ४३,७२०,०००
समानीकरणबाट विनियोजित स्वास्थ्य बजेट १३,६१२,००० १३,६६२,००० ३३,५००,०००
अन्य श्रोतबाट बिनियोजित स्वास्थ्य बजेट - - -
बजेट खर्च (%) ९१ ८४ ९२
तालिका

महत्वपूर्ण सम्पर्क

Rapti Sonari Rural Municipality

ठेगाना : राप्ती साेनारी गाउँपालिका

टेलिफोन : ९८५८०६०१४५

वेबसाइट : http://raptisonarimun.gov.np/

गाँउपालीका अध्यक्ष

नाम : तप्त बहादुर पौडेल

सम्पर्क : ९८५८०२३१२७

ईमेल : paudeltapta27@gmail.com

गाँउपालीका उपाध्यक्ष

नाम : मनीषा सिंह थारु

सम्पर्क : ९८६७९५४४७४

ईमेल : raptisonarimun@gmail.com

प्रमुख प्रशासकीय अधिकृत

नाम : दान बहादुर ऐडी

सम्पर्क : ९८५८०५५५१६

ईमेल : raptisonarimun@gmail.com

स्वास्थ्य शाखा प्रमुख

नाम : देवेन्द्र कुमार के‍.सी.

सम्पर्क : ९८५८०३६७९६

ईमेल : debendrakc37@gmail.com

यो प्रोफाइल अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत अमेरिकी जनताहरुको सहयोगका कारण सम्भव बनेको हो । यो प्रतिवेदन भित्रका विषयवस्तु र सामग्री स्वास्थ्यका लागि सक्षम प्रणालीका एकल जिम्मेवारी हुन् र तिनले युएसएआइडी वा अमेरिकी सरकारको विचारको प्रतिविम्बित गर्छन् भन्ने जरुरी छैन ।

This Report was printed on 2025-06-04 08:04:02